२१% लाभांश पारित गर्नका लागि आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २७ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते बनेपा पार्टी...
ज्योति लाइफ बुर्तिबाङ शाखाद्धारा अभिकर्ता सम्मानित
पोखरा । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बागलुङ जिल्लाको बुर्तिबाङ शाखाले अभिकर्ता अभिकर्ता भेटघाट, सम्मान तथा प्रोत्सान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले शनिबार बुर्तिवाङमा आयोजित कार्यक्रममा सफल बीमा अभिकर्ताहरुलाई तालिम तथा सम्मान प्रदान गरिएको कम्पनीको सो शाखाले...
कोरोना बीमा दावी भुक्तानीमा नैतिकता बिक्री गर्दै निर्जीवन बीमा कम्पनी
काठमाडौं । २०७७ साल बैशाख ७ गतेदेखि २०७८ साल असार मसान्तसम्म कोरोना बीमाको पोलिसी बिक्री गरेका बीमा कम्पनीहरुले २०७७ साल साउनदेखि नै कोरोना बीमाको दावी भुक्तानी नदिएर रोकी राखेका छन् । कोरोना बीमा मापदण्ड २०७७ मा व्यवस्था भएको तीन...
आजसम्म शेयर किन्ने लगानीकर्ताले नेपाल लाइफको लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसको कारण आज अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं...
अनलाईनबाटै यसरी हुँदैछ बीमा अभिकर्ताको लाईसेन्स नविकरण, छिट्टै उद्घाटनको तयारीमा बीमा समिति
काठमाडौं । अभिकर्ता र सर्भेयरहरुले अब अनलाईन मार्फत नै नविकरणशुल्क भुक्तानी गर्न पाउने भएका छन् । बीमा समितिले केही समयअघि उद्घाटन गरेको आइआरएमएस सफट्वयर मार्फत नै उक्त सेवा सुचारु गर्न लागिएको हो । त्यसको लागि बीमा समितिले गत वर्ष...
सात अर्बको फलफूल आयात, उत्पादन घट्दा आयात बढ्दै
काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलपूmलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी...
प्रभु लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते (भोलि) हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी...
नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...
२० लाखको चेक काट्ने राजेन्द्र बिक टोखाबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना र...
पञ्चसिल र असंलग्नता परराष्ट्र नीतिमा सरकार दृढः प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा...
स्थानीय तहको निर्वाचन कार्यतालिक सार्वजनिक, बैशाख ११ देखि उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रमअनुसार...
नागरिक लगानी कोषलाई लगानीयोग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पुर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उनले र्बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताएका हुन्। कोष जस्तै...
पास्नीमा १० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले...
मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...
ज्योति विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । ज्योति विकास बैंकले नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिकउत्तरदायित्व अन्तर्गत काठमाडौंको बसन्तपुरमा रहेको उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित एक...
ऊर्जामन्त्री भुसालसँग एडिबीका प्रतिनिधिमण्डलको भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडिबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे छलफल गरेको छ । मन्त्रालयमा आज भएको छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा...
हालसम्म देशभर गाउँब्लकमा रहेका १५ हजार भन्दाबढी भूमिविहिनलाई लालपूर्जा वितरण
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकि छिन् । मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा...
परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकि छिन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताएकि छिन् । शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंकका...
तरलता अवस्थामा खासै सुधार आएन, २२ अर्बले बढ्यो निक्षेप
काठमाडौं । फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै, बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत...
सिटिजन्स बैंकका ग्राहकले अनलाईनबाटै केवाईसी सुविधा पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाईसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने पर्ने माध्यतालाई अन्त्य गर्दै ई(केवाईसी सेवा संचालनमा ल्याएको हो। बैंकले डिजिटल सेवालाई प्रोसाहन...



















