युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ गते, शेयरधनीको हात रित्तो

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदीसहित तीन जनालाई जेलमा पठाउने विराटनगर उच्च अदालतको आदेश

विराटनगर । सप्तकोशी डेमलपमेन्ट बैंकका सिईओ नविन सुवेदी सहित तीन जनालाई पुर्पक्षका लागि जेलमा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकभित्र भ्रष्टाचारमा संलग्न सिईओ सुवेदीसहितका...


दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख रुपैयाँ बढी चाहिने

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य एक लाख रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बृद्धि भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी सुनको...


तनहुँको दमौलीस्थित हार्डवेयरमा आगलागी (भिडियोसहित)

काठमाडौं । तनहुँको दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ । दमौलीको प्रहरी प्रशासनका अनुसार एउटा हार्डवयेर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत आगो सल्किएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरी तथा स्थानीयहरुले पानी हालेर...


कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमित हैरान, सरकार र बीमा कम्पनीहरु आ–आफ्नो स्वार्थमा

काठमाडौं । विगत डेढ वर्षभन्दा लामो समयदेखि बक्यौता रहेको कोरोना बीमाको दावी भुक्तानी बीमितहरुले कहिले पाउँछन् अझै एकिन भइसकेको छैन । कोरोना बीमा सञ्चालन गरिएको बीमा पुलमा रकम अभावका कारण २०७७ साल महिनामा कोरोना भएकाहरुले समेत कोरोना बीमाको दावी...


खरिदबिक्री गर्न मिल्ने भएसँगै शिवम् सिमेन्ट्सको सर्वाधिक ३ करोडमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शिवम् सिमेन्ट्सको संस्थापक शेयर कारोबारमा आएको छ । प्रतिबन्धित अवस्थामा रहेका लाखौं कित्ता शेयरहरु आजबाट खुल्ला भएसँगै आज विहानैदेखि शिवम् सिमेन्टको कारोबार ह्वात्तै बढेको छ । कारोबार सुरु हुने वित्तिकै बढेको शेयर कारोबार अहिले...


१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा आज बस्दै

काठमाडौं । जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आज (आइतवार) गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा बिहान ११ः३०मा हुँदैछ । उक्त सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने...


प्रोगेसिभ फाइनान्सको स्थगित सभा चैत १६ मा, ६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले २५औं वार्षिक सााधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १९ गते बसेको संचालक समितिको बैठकले सभा चैत १६ गते आह्वान गरेको हो । यसअघि कम्पनीले पुष ३० मा बस्ने भनेको कोभिड महामारी तथा...


इमर्जिङ नेपालको शेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति होला ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) धितोपत्र दोस्रो बजारमा आजदेखि कारोबार हुँदैछ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले संस्थापकहरुले लगानी गरेको ५० लाख ४ सय कित्ता र सर्वसाधारणमा...


छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले पुष २० गते कायम शेयरधनीहरुका लागि बिक्री खुल्ला गरेको हकप्रद फागुन १९ गते बाँडफाँड भएको हो । कम्पनीले दश शेयर बराबर तीन शेयर (१०ः३) अनुपातमा प्रतिशेयर अंकित...


कृषि विकास बैंकले तोक्यो परीक्षा मिति, कुन तहको कति गते ? (तालिकासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आन्तरिक प्रतियोगितात्मक, खुल्ला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको छ । बैंकले लोक सेवा आयोगबाट निर्धारण भएअनुसार २०७७ माघ ९ गते प्रकाशित विज्ञापन अनुसार सबै परीक्षाको मिति तय गरेको हो ।...


शिवम् सिमेन्टका आयोजना प्रभावित र संस्थापकले आजबाट शेयर बिक्री गर्न पाउने, १० लाख कित्ता आईपिओ र तीन करोड ८७ लाख कित्ता संस्थापक शेयर बिक्री खुल्ला

काठमाडौं । शिभम् सिमेन्टले आईपिओ जारी गरेको आज तीन वर्ष पुरा भएको छ । २०७५ साल फागुन २२ गते आईपिओ बाँडफाँड गरेको कम्पनीको आजबाट लाखौं कित्ता शेयर बिक्रीका लागि खुल्ला भएको छ । आईपिओ जारी गरेपछि तीन वर्षसम्म संस्थापक...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्री खुल्ला, क-कसले दिन पाउछ आवेदन ?

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । सो अनुसार कम्पनीले एक सय...


काभ्रेको पाँचखालमा बन्ने भयो नयाँ शहर, ५० करोड बजेट परिचालन

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन गरिएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो । मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका...


दशैभरिका निजामति कर्मचारीहरु महाधिवेशनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा...


काठमाडौं उपत्यकामा सबै प्रकारको लकडाउन हट्यो, फिल्म हलदेखि विद्यालयसम्म सबै खोल्न पाइने

काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागू हुनेगरी ति प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमितरुपमा...


३८५ बीमा सर्भेयरले गराए लाइसेन्स नवीकरण, बीमा समितिमा धेरै जनाको नविकरण बाँकी

काठमाडौं । बीमा समितिबाट ३८५ बीमा सर्भेयरले आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । चालु आवमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका गरी ३८५ जना बीमा सर्भेयरहरुले लाइसेन्स नविकरण गराएको समितिले जनाएको छ । उक्त संख्यामा यसै वर्ष वितरण गरिएको...


छोराको पास्नीमा कडालले दिए नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौ । पछिल्लो समय विभिन्न अवसरमा आफ्ना परिवार, इस्टमित्र, साथीभाइलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बझाङका राजेन्द्र कुमार कडालले आफ्ना छोरा सागर कुमार कडाललाई अन्नप्रास (पास्नी)को अवसरमा जीवन दीम पोलिसी उपहार दिएका छन् । उनले...


उपकार लघुवित्तद्धारा १९ जना कर्मचारी माग, प्लस–टु उत्तीर्णलाई समेत अवसर

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले अधिकृत (आईटी) का लागि १ जना, सहायकका लागि ३ जना र प्रशिक्षार्थी सहायकका लागि १५ जना कर्मचारी...


प्रभु बैंकले ल्यायो ‘फोन लोन’ सुविधा, मोबाइलबाटै २ लाखसम्मको कर्जा पाइने

काठमाडौं । प्रभु बैंक लिमिटेडले मोबाईलबाटैक कर्जा लिन मिल्ने फोन लोन सुविधा संचालनमा ल्याएको छ । बैंकका ग्राहकहरुले बैंकिङ सफ्टवेयरको माध्यमबाट २ लाख रुपैयाँसम्मको फोन लोन सुविधा लिन सक्ने भएका हुन् । यो सुविधा हालको लागि प्रभस बैंक लिमिटेडमा...