क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गते सुरु हुने

काठमाडौं । क्यान इन्फोटेकको २८औं संस्करण माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त मेलामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ। प्रर्दशनीमा क्यान महासंघका सदस्य...


घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ र चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार १ सय रुपैयाँ र तेजावी सुनको...


समायोजनपछि २९ वटा बचत खाता हटाउँदै ग्लोबल आइएमई बैंक, कुन–कुन खाता भयो मिलान ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । समायोजनपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारपछि साविक बैंक अफ...


बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

काठमाडौं । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट...


नबिल बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट बैंकले चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षको कार्य गर्न लेखापरीक्षकमा...


शिवम् सिमेन्ट्सको नयाँ संचालक समिति गठन, अध्यक्षमा गौरव गोयल

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालकहरु निर्वाचित।नियुक्त भएका हुन् । कम्पनीको संचालकहरुमा गौरव गोयल, रघुनन्दन मारु, रोहित गुप्ता, गौरव शारदा, शैजला राई र...


लाभांश प्रस्तावसहित अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । कम्पनीले माघ २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सो...


मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (माघ ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको...


अपि पावर कम्पनीले १ करोड ६५ लाख कित्ता हकप्रद जारी गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.४० अनुपातमा हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ३ अर्ब ८४...


जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ पदमा कर्मचारी माग

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको...


आजदेखि कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र...


सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटयो

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार ५ बजेदेखि करीव ५ घण्टासम्म भएको छलफलपछि सहमति भएको हो । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले आ आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो ।...


३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान...


युनियन लाइफको पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा विमल ढकाल चयन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशन माघ १ गते (आईतवार) काठमाडौंमा सम्पन्न भएको हो । उक्त अधिवेशनबाट विमल ढकालको अध्यक्षतामा १९ सदस्यिय समिती गठन भएको छ । अधिवेशनको प्रमुख...


नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौं नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । सूचना प्रविधिमा आएको आमुल परिवर्तन...


एमालेसँगको गठबन्धन अघि बढाउने प्रचण्डको निर्णय, पाँच घण्टा छलफलपछि मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अन्ततः एमालेसँगै सत्ता गठबन्धन अघि बढाउने निर्णय गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा भएको पाँच घण्टा लामो वान टु वान छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी अघि बढाएका छन् । यही...


समृद्धि फाइनान्सको संचालकमा सुदिप र दुर्गा निर्वाचित

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको संचालकमा दुईजना संचालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुष ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण समूहतर्फबाट एक–एक जना गरी दुई जना संचालक निर्वाचित भएका हुन् । संस्थापक समूहतर्फबाट सुदिप...


भारतबाट बढेर आयो पेट्रोलको मुल्य

काठमाडौं । भारतबाट पेट्रोलको मुल्य बढेर आएको छ ।  अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई...


अपि पावर कम्पनीको लाभांश स्वीकृत, शेयरधनीले कति पाउँदैछन् बोनस ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियमक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत प्राप्त भएको हो । सो अनुसार कम्पनीले गत आवको मुनाफाबाट...


नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेकोछ । नेप्सेले नेको इन्स्योरेन्स र आँधिखोला लघुवित्त वित्तीय संस्थको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले नेको इन्स्योरेन्सको पुष २८ गतेसम्म कायम ८९५ रुपैयाँ २० पैसाका आधारमा १५ प्रतिशत...