ङादी ग्रुप पावरले असोज २ गतेदेखि साढे १२ लाख कित्ता अवतरित हकप्रद लिलामीमा ल्याउने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल माध्यमद्धारा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको १२ लाख ५७ हजार २९० कित्ता शेयर यहि असोज २ गतेबाट बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयरमा...
प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तले ५२ हजार कित्ता शेयर बिक्री गर्ने, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ९९० कित्ता शेयर यहि असोज ५ गतेदेखि बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य...
आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम संचालन गर्ने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले यहि असोज ५ गतेदेखि भदौ ७ गतेसम्म तीन दिने बीमा अभिकर्ताको तालिम दिन लागेको हो । कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक...
नेशनल माइक्रोफाइनान्सको १७ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ७५० रुपैयाँ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १७ हजार ९४३ कित्ता शेयर यहि भदौ ३० गतेदेखि लिलामीमा ल्याउन लागेको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम...
नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज बस्दै, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश प्रस्ताव पारितका लागि आज (भदौ ३०) गते सातौं वार्षिक साधारण सभा बस्दै छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको...
बन्दुक समाएका हातले बीमा पोलिसी पल्टाउँदै, बीमा शिक्षक बनेर गाउँ–शहर सचेतना जगाउँदै यतिराज
काठमाडौं । मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको...
पेट्रोलियम ढुवानी व्यवसायीले फिर्ता लिए आन्दोलन कार्यक्रम, भयो सहमती
पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।आजको सहमतिअनुसार आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति...
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारी भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् राष्ट्रपति भण्डारीसँग भेट्न आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु पुगेका हुन् । भ्रमणको...
सिक्लेस हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै झण्डै ३ लाखको आवेदन
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा पहिलो दिनमै २ लाख ९० हजार ८२७ जनाले ३३ लाख २३ हजार २८० कित्ताका लागि आवेदन दिएका छन् । यस आइपीओमा आज ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको...
जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको...
नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा...
एनआईसी एशिया बैंकको खातामा अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ
काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिजा डाईरेक्सटसँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।...
बाँकेको जानकी गाँउपालिकामा छोरीहरुले जन्मने बित्तिकै पाउने भए बीमा सुविधा, कसरी लिन सकिन्छ ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १ गते २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक पाँच हजार बीमा...
सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य
काठमाडौं । चाडपर्वको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...
सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी...
प्रतिलिपि अधिकार हनन बारे विभिन्न निकायमा दिएको निबेदन उपर छलफल गर्न एनआरएनए राष्ट्रपति कार्यालयमा
काठमाण्डौं । गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो लोगो अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फोनिया अमेरिकाले केही दिन अघि नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय लगायतका निकायमा कारबाहीको लागि निवेदन दिएको थियो...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...
शेयरबजारको उकालो यात्रा, नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता लगातार घटेको पुँजीबजारमा आज एकाएक सुधार देखिएको छ । दुईदिनयता शेयरबजारमा रौनकता छाएको छ । अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४...
ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट लागैसँगै यी कम्पनीले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ । त्यस्तै, लाइबर्टी इनर्जी कम्पनीको ८।३२, युनाइटेड...
चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल
काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो। जीवन बीमक संघले...




















