नेपाल बिद्युत प्राधिकरणद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले विभिन्न पदमा खुल्ला र समावेशीमा रोजगारको अवसर खुलाएको छ । आज एक सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेबसाइट 


एभरेष्ट बैंकको ७% अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुने, सो शेयरको लाभांश बुझिलिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै शेयर परिवर्तन हुने जनाएको हो । बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय २२ पैसामा र विक्रीदर १२७ रुपैयाँ ८२ पैसामा...


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । कुमारी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर पाइने...


बरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा आज (भदौ ३१ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले हाल...


पिपुल्स हाइड्रोपावरको ३२ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आज (भदौ ३१)गतेदेखि आइपीओ ष्निकाशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने...


चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल आजदेखि संचालनमा आएको छ। कम्पनीका अनुसार आज उपत्यकाका ४ स्थान सहित ३८ जिल्लाका ४१ वटा बिक्री केन्द्रहरुबाट सुपथ...


ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा क्यासब्याक पाउने भएका छन् ।बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।बैंकले ल्याएको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि...


नबिलद्वारा भिसा डाइरेक्ट सेवा शुभारम्भ

काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुभारम्भ गरेको छ। बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा उक्त सेवा सुरु गरेको जनाएको छ। यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट...


एनआईसी एशिया बैंकद्धारा सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बीमा वापत २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका दुई जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ...


अपर अरुण जलविद्युत आयोजनामा एचआइडीसीएले ५३ अर्ब लगानी गर्ने

काठमाडौं ।  अपर अरुण जलविद्युत आयोजनामा स्वदेशी लगानी तर्फ जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड को नेतृत्वको सह वित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी हुने भएको छ । उक्त सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ।हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको...


जनताको पसिनाले स्थापना गरेको कम्पनीलाई सरकारले सौता हालेर डुबायो भन्दै नेपाल पुनर्बीमाका शेयरधनीले पोखे आक्रोश

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । सभामा कम्पनीका अधिंकाश शेयरधनीहरुले जनताको पसिनाले स्थापना गरेको कम्पनीलाई सरकारले सौता हालेर डुबायो भन्दै आक्रेश व्यक्त गरेका छन् । सभामा सहभागी शेयरधनीहरुले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई...


लगानी बोर्डको आयोजनामा ‘सिफ २०२२’ सम्पन्न, लगानीकर्तालाई सेवा दिने उद्देश्यले एकल विन्दु सेवाको शुभारम्भ

काठमाडौँ । लगानी बोर्डको आयोजनामा काठमाडौँमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम (सिफ)–२०२२ सम्पन्न भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट समुद्घाटन भएको उक्त कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका तथा रासायनिक मल कारखाना स्थापनाका लागि...


सिक्लेस हाइड्रोपावरको आइपीओमा ७ लाख बढीको आवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा ७ लाख बढीको आवेदन परेको छ ।कम्पनीको आईपीओ आज साँझसम्ममा ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको...


घट्योे बैंकको कर्जा, कुन क्षेत्रमा कर्जा कसरी घट्दैछ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा आर्थिक बर्ष २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm...


बैंक, वित्त र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको संख्या २३५ पुगेको छ । जसमा १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु रहेका छन् । सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको...


धितोपत्र बजार पुँजीकरण ४४ खर्बमाथि, ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार धितोपत्र बजार पुँजीकरण सवा २९ खर्बमाथि पुगेको...


बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ...


२४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल

काठमाडौं । साउन मसान्तसम्ममा कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ साउन मसान्तसम्म कुल २४५ बैंक...


नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २०.३ प्रतिशतले बृद्धि भएको छ । सो अवधिसम्म नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।...