धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको...
भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन...
स्प्राइटको ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेयन सुरु, हरेक घण्टा सामसङ फोन जित्ने अवसर
काठमाडौँ । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेयन सुरु गरेको छ । स्प्राइटले यो गर्मीको लागि सो नामक क्याम्पेनको सुरुवात गरेको हो । कम्पनीका अनुसार यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’अभियानको हिस्सा हो, जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे...
‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ चैत १८ गतेदेखी २० गतेसम्म हुने
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालिले बिगतका वर्ष झै यो वर्ष समेत संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । दुवै कम्पनीले आज एक प्रेस सम्मेलन गर्दै तेस्रो...
निर्जिवन बीमा कम्पनीहरुको माघ मसान्तसम्ममा २१ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निरन्तर रुपमा अगाडि रहेको शिखर इन्स्योरेन्स कम्पनीले नै अग्रता कायम गर्न सफल भएको छ। कम्पनीले माघ मसान्तसम्ममा २...
आज ६ कम्पनीका लगानीकर्ताले मात्रै कमाए
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । कारोबारको अघिल्लो दिन अर्थात् सोमबार ४७ अंकले घटेर बन्द भएको शेयरबजार आज ६३ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता...
नेपाल लाइफ सहित यी कम्पनीको भयो आज सर्वाधिक कारबोर
काठमाडौं । २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिनमा १६ करोड माथिको शेयर...
भारि गिरावट आएको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयरबजार क्रमशः घट्दो क्रम जारी छ । एमसीसीको बहसका कारण मुलुकमा विभिन्न खालका उतारचढाव आएका कारण पूँजीबजारमा प्रभाव परेको देखिएको छ । अघिल्लो कारोबार...
नेप्से ६३ अंकले घट्दा सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से ६३।९८ अंकले घट्दा २५४६।६० को विन्दुमा कायम भएको छ। २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचक...
पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने काम हुँदैछ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने मुख्य उद्देश्यका साथ अर्थ मन्त्रालयले भईरहेको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग पुँजीबजारको वर्तमान...
खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय
काठमाडौं संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय...
राष्ट्र उत्थान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा नेप्सेमा कति रुपैयाँमा कारोबार सुरु होला भन्ने चासोको विषय बनेको छ...
नेष्डो समृद्ध लघुवित्तको प्रिअलटमेन्ट यो साता हुने, अर्को साता आइपीओ बाँडफाँड
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता भित्र बाँडफाँट गर्ने जनाएको छ । यो साता प्रिअलटमेन्ट सम्पन्न भएसँगै अर्को साता बाँडफाँट गर्ने तयारी भईरहेको लघुवित्तको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। आवेदन भेरिफिकेशनको...
गुराँस लाइफ इन्स्योरेन्सको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ब्रान्च म्यानेजर।सब ब्रान्च म्यानेजर केही संख्यामा, जुनियर अफिसर।अफिसर।सिनियर अफिसर, मार्केटिङ पर्सनल, (ट्रेइनि असिस्टेन्ट।जुनियर...
१९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला झन्डै एक लाख
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९...
महालक्ष्मी विकास बैंकद्धारा मानव धर्म सेवा समितिलाई १५५ थान कुर्सी हस्तान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड पुतलीसडक तथा चाबहिल शाखाको आयोजनामा फागुन १६गते गौसालामा रहेको नेपाल मानब धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।...
एनसेलले ल्यायो ‘नयाँ अल टाइम डेटा प्याक’, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम
– ५ जीबी मात्र रु १२५ मा ७ दिनको समयसिमा भएको ५ जीबी अल टाइम डेटा – ४ जीबी अल टाइम डेटा, भाइबर चलाउन ५०० एमबी डेटा र नन्स्टप नन्स्टप यूट्युबको अब मात्र रु १४७ काठमाडौं । एनसेल आजियाटा...
नेपाल लाइफको बेनी उपशाखाद्धारा बीमितलाई साढे पाँच लाख हस्तान्तरण, एक वर्षमा ४२ लाख बढी भुक्तानी
काठमाडौं । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बेनी उपशाखाले शिवरात्रीको दिन बीमा रकम दाबी भुक्तानी गरेको हो । पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला...
एशियन लाइफ इन्स्योरेन्स र कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा
काठमाडौं । कृषि विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकल बोनस शेयर शेयरधनीको हितग्राही खातामा र एशियन लाइफले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा...
रसिया-युक्रेन युद्धमा जे देखियोः रसियाको आक्रमण र युक्रेनको प्रतिरक्षा (भिडियो सामग्री)
काठमाडौं । रसिया युक्रेनबीच भिषण युद्ध जारी छ । अझ भनौं युक्रेनमाथि रसियाले गरेको आक्रमणमा उत्कर्षतर्फ अघि बढिरहेको छ । राजधानी किभ कब्जा गर्ने अन्तिम तयारीमा रसिया पुगेको छ । रसियाले भिषण आक्रमण जारी राख्दा युक्रेनले पनि भयानक प्रतिरक्षा...




















