ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली परिमार्जन भएको भन्दै असन्तुष्ट धितोपत्र बोर्ड, पुनः संशोधनको लागि मन्त्रिपरिषदमा पठाउने तयारी
काठमाडौं । नेपाल सरकारले ब्रोकर लाइसेन्स दिने नियामावली, २०६४ मा गरेको संसोधनमा नेपाल धितोपत्र बोर्डले असन्तुष्टी जनाएको छ ।बोर्डले संचालकहरु मार्फत पारित गराएको प्रस्ताव परिमार्जन भएर आएको भन्दै बोर्डले असन्तृष्ट जनाएको छ। कानुनी प्रक्रिया नै नमिलेपछि बोर्डले पुनः संशोधनको...
रियलमीको सबैभन्दा सुपथ मुल्यको ५ जी स्मार्टफोन ‘९आई ५जी’ नेपाली बजारमा
काठमाडौंँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन रियलमी 9i 5G लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको5G...
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा. रेग्मी नियुक्त
काठमाडौं।सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका छन् ।...
राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त...
खुम्बुको विकासमा सधैँ पहल गर्नेछु: सहरी मन्त्री चौधरी
काठमाडौं । सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार आज एकाएक तातेको थियो । त्यसो त संघीय मन्त्री आउने खबर हिजोदेखि नै बाक्लिएको थियो । विहानै देखि चहलपहल थप बढेको थियो । प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी मात्र हौसिएका...
दुई दिन लगातार घटेको शेयर बजार १९ अंकले उक्लियो
काठमाडौं । साताको दुई दिन लगातार घटेको शेयर बजार खुलेको एक घण्टामा १९।९१ अंकले बढ्दा १९३२।६५ को विन्दुमा कायम भएको छ ।यो समाचार तयार पार्दासम्म १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईसकेको छ। भने नबिल बैंकको सर्वाधिक कारोबार भएको...
एनआइसी एशिया बैंकका ग्राहकले दराजमार्फत सपिङ्ग गर्दा २५ सयसम्म छुट पाउने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले दराजसँग सहकार्य गरेको छ । समयअनुरुप आकर्षक ग्राहकमैत्री योजनाहरू ल्याउदै आएको बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य...
हिमालयन रि इन्स्योेरेन्स कम्पनीको खुद मुनाफा साढे २७ करोडमाथि, ३ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। असार मसान्तसम्मा कम्पनीले ७७...
बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ६ अर्ब रुपैयाँ निक्षेप
काठमाडौं । बैंकहरुमा एकैदिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २५ र २६ गतेसम्म तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ बढ्न पुगेको हो । राष्ट्र बैंकका अुनसार बैंक तथा वित्तीय संस्थाहरुको कुल...
सुनको मूल्य घट्यो भने चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मुुल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य पतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार...
साधना लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत अवसर
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले आन्तरिक लेखापरिक्षण विभाग अन्तरर्गत वरिष्ट अधिकृत,अधिकृत,सहायक अधिकृत र अनुगमन तथा सुपरिबेक्षण विभाग तर्फ अधिकृत र...
सानिमा इक्विटी फण्डद्धारा लाभांश घोषणा
काठमाडौं । सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । योजना ब्यबस्थापक सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्ड नामक योजनाको आर्थिक बर्ष २०७८।७९...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को संचित...
त्रिशुली जलविद्युत कम्पनीद्धारा शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम बुझाउन माग
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम माग गरेको छ । कम्पनीले चार वर्ष अघि जारी गरेको शेयरमा १० रुपैयाँका दरले अग्रिम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँका दरले रकम माग गरेको हो...
सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले डेपुटी चिफ एक्सक्युटिभ अफिसर पदमा १ जना, ब्रान्च म्यानेजर र चार्टेट अकाउन्टेन्टमा केहि संख्याले कर्मचारी माग...
दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सनराइज फर्स्ट म्युचुअल फण्ड र एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २९ गते बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र यी दुई...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२ सय ९४ पैसामा र विक्रीदर १२७ रुपैयाँ ५४ पैसामा...
इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्नपीको आईपीओमा आज (साउन २८ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका...
सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...
नयाँ स्टक एक्सचेन्जमा व्यक्तिगत शेयर लिन नपाइने, प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर हाल्न पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र बजार नियमावली २०७९ मा नयाँ स्टक एक्सचेन्ज व्यवसाय सञ्चालन गर्न व्यक्तिले शेयर लिन नपाउने व्यवस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार कानुनी रुपमा संस्थापित प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै...



















