पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, दुईजना घाईते

काठमाडौं । शिवरात्रीका दर्शनार्थीहरु खचाखच भरिँदा पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएको छ। पर्खाल भत्किएर बागमतीमा खसेका दुई जनामध्ये एकजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल, सिनामंगल पठाइएको प्रहरीले...


भारतले बढायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाउन सक्ने सम्भावना देखिएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र नेपालमा स्वतः मुल्य बढ्न सक्ने जनाएको हो । भारतमा प्राप्त नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर...


चार बीमा कम्पनी सहित यी कम्पनीहरुको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदैछन् ?

काठमाडौं । विभिन्न ११ वटा कम्पनीहरुको वार्षिक साधारण सभा हुदै छ । जसमध्ये चार बीमा कम्पनी सहित विभिन्न कम्पनीले साधारणसभा बोलाएको छ। कोरोना संक्रमणको सावधानी अपनाउदै अधिंकाश कम्पनीहरु भ्युचुखल माध्यमबाट सभा गर्ने भएको छ । जसमा २ वटा जीवन...


सन नेपाल लाइफको पोखरीया शाखाद्वारा खेलाडीहरुको प्रोत्साहनको लागि सहयोग

काठमाडौं । समता समाज निचुटा पर्साद्वारा आयोजित मिति फागुण १५ गते देखि शुरु भएको दोस्रो पटेर्वा सुगौली गोल्ड कप मा सन नेपाल लाइफको बिरगंज शाखा अन्तर गत को उप शाखा कार्यालय पोखरीया द्वारा सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक...


बागमती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी, कम्पनीहरुको तथ्याङ्कमाथि प्रश्न

काठमाडौं । केन्द्रिय  तथ्याङ्क विभागका अनुसार हाल बाग्मती प्रदेशको जनसङख्या ५५ लाख मात्र रहेको छ । तर बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी गरेको तथ्याङ्कले देखाएको छ। बीमा समितिले कम्पनीहरुबाट प्राप्त जनङख्याको आधारमा...


एमसीसी पास गरेपछि नेपाल कम्युनिष्ट पार्टीसँग चीन स्तब्ध, देउवा सरकारमाथि चर्को दवाव

काठमाडौं । आफ्नो छिमेकी मुलुक अमेरिकी एजेन्ट बन्ने गरी नेपालले एमसीसी नामक परियोजना लागू गरेपछि चीन स्तब्ध बन्न पुगेको छ । एमसीसी परियोजना पास गर्ने कार्यमा यहाँका कम्युनिष्ट पार्टीहरुकै संलग्नता रहेपछि चीन स्तब्ध बन्न पुगेको हो । एमसीसी पास...


अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्ने पाईने

काठमाडौं । टिकटकले युट्युबलाई चुनौती दिने गरी १० मिनेट लामोसम्मका भिडियो अपलोड गर्ने बाटो खुल्ला गरेको छ । टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई १० मिनेट लामो भिडियो अपलोडको सुविधा दिन थालेको हो । चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको टिकटकले सुरुमा...


सानिमा बैंकको १२४ औं शाखा कार्यालय काभ्रेको तामाघाटमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काभ्रेको पाँचखाल तालामाघाटमा शाखा कार्यालयको शुभारम्भ गरेकोे हो । उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका हुन । बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै...


पशुपतिमा दर्शनार्थीको घुइँचो

काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले संस्थापक शेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि.को ३...


नेको इन्स्योरेन्सको साधारण सभा चैत ९ गते, बुकक्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधराण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठके सभा चैत ९ गते कम्पनीको केन्द्रीय कार्यालय, बीमा भवन, ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...


महालक्ष्मी विकास बैंकको नयाँ संचालक समिति गठन, अध्यक्षमा राजेश उपाध्याय

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन १३ गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट संचालकहरु सर्वसम्मत चयन भएका हुन् । उक्त सभाबाट बैंकको नियमावली बमोजिम संस्थापक शेयरधनी समुहबाट ३ जना र...


साल्ट ट्रेडिङ्ग कर्पोरेशनको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्षमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् । यसअघि उक्त पदमा रहेका संचालक समितिको अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण भई रिक्त भएको पदमा संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत...


नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता

काठमाडौं । उद्यमशीलता विकासको लागि नबिल बैंकले पाल्पाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता गरेको छ ।बैंकले उद्यमशीलता विकाससँगसँगैं दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा पाल्पाको तीन पालिकासँग सम्झौता...


सूर्या लाइफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।एक सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र बीमा व्यवसाय वृद्धि...


सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा

काठमाडौं । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजु भाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस्...


जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख...


रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज एएन–२२५ ‘मृया’ ध्वस्त, ३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान

काठमाडौं । रुसी सेनाको आक्रमणको कारण विश्वकै ठूलो जहाज ध्वस्त भएको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभन नजिकै रहेको विमानस्थलमा राखिएको अवस्थामा ध्वस्त पारेको हो । युक्रेनी प्रतिरक्षा कम्पनी युक्रोबोरोन्प्रोमले यस जहाजको पुनर्निर्माणमा ३ अर्ब...


तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च

काठमाडौं । तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च भएको छ । फागुन लागेपछि बैंकिङ प्रणालीमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको तथ्याङ्कले देखाएको छ । फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा...


इप्पान र उद्यमीहरुले बुझाए प्राधिकरणका कुलमान घिसिङलाई भेटी ज्ञापन पत्र

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) का लागि आबेदन दिएका उर्जा उद्यमीहरुसहित आज मिति ०७८ फागुन १६ गतेका दिन नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटी ज्ञापन पत्र बुझाएको छ । पटक–पटक ध्यानाकर्षण...