आरएसडीसी लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल चयन

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष २९ गते बुटवलसमा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्पmको संचालक समिति गठन भएको हो । संचालकहरुमा राजेन्द्र प्रसाद दाहाल, चन्द्रराज शर्मा,...


मर्जर प्रक्रियामा रहेको प्रिमियर इन्स्योरेन्समा कस्को शेयर हिस्सा कति ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता शेयर रहेको छ । त्यस्तै, कम्पनीमा सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा तीन संचालक चयन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संचालक निर्वाचित गरेको छ । संस्थाको पुष ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको समूहतर्फबाट ३ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । संचालकमा ग्लोबल आइएमई बैंकका तर्फबाट...


इमर्जिङ नेपालको संचालकमा विकास सिलवाल चयन

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको संचालकमा विकास सिलवाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुष २८ गते सम्पन्न ७औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्दै संचालक पदमा रानिबु १४, ललितपुर निवासी सिलवाल निर्विरोध निर्वाचित भएका हुन् ।


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओमा प्रकाश पौडेल पुनः नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश पौडेल पुन नियुक्त भएका छन् । बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा...


नयाँ सारथी लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई...


युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

काठमडौं । माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन् । कम्पनीको पौस २९ गते बसेको सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, बैंकको २४ औ बार्षिक साधारण सभाबाट सञ्चालकमा रोशन के.शि. र...


अजोड इन्स्योरेन्सको पाँचौ साधारण सभाको माइन्युट सार्वजनिक

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा पुष ३० गते सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही...


सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन भएको हो । कम्पनीको गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएकोमा...


इन्फिनिटी लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस शेयर ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


बीमा प्राधिकरणद्धारा युनियन लाइफलाई बोनस शेयर बढाउन निर्देशन, करिब ९ प्रतिशत लाभांश स्वीकृत

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आव २०७७।७८ को मुनाफाबाट...


सर्पोट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ११...


मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । अमेरिकन लाइफ इन्स्योरेनस कम्पनीको आव २०७८।७९ को बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा...


नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुष ७ गते सम्पन्न ३६औं बार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । बैंकले...


लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा माघ ९ गते बस्ने

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यहि माघ ९ गते बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६...


शिखर इन्स्योरेन्सद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट), ब्राण्ड अफिसर पदमा १ जनाका...


लाभांश र मर्जरप्रस्तावसहित आँधिखोला लघुवित्तको साधारण सभा माघ १३ गते बस्ने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले माघ १३ गते बस्नेगरी सभा डाकेको हो । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे हुनेछ । सो सभाले संचालक...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ र चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख २ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १...


आइपीओ निष्काशन प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ १५ गते बस्दैछ । कम्पनीको पाँचौ सभा अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्नेछ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण...