द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा
काठमाडौं । द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ । महाशिवरात्रि नजिकैदै गर्दा महाशिवरात्रिलाई लक्षित गरी “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरीएको छ । महाशिवरात्रिलाई धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो समय नेपालमा एमसीसीको बहसले गर्दा नेपालको पूँजीबजारमा प्रभाव देखिएको छ । केहीदिनयता शेयरबजारमा खासै रौनकता देखिएको छैन, जसकारण कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । अघिल्लो...
शेयर बजार घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर बजार ओरालो लाग्दा सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । आज...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन ७ अंकले मात्रै घटेको नेप्से परिसूचक आज ४३.१० अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा...
नेप्से ४३ अंकले घट्यो, सबै क्षेत्रको उपसूचक राताम्मे
काठमाडौं। नेप्से ४३ अंकले घट्दा २६१० दशमलव ६० को विन्दुमा कायम भएको छ। नेप्से सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर...
नेपालका ईट्टा भट्टा व्यवसायीहरु अब नपोली बनाइने माटोको ईट्टा प्रविधि, गुड ब्रिक्स सिस्टम अपनाउँदै
काठमाडौँ । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले जे। बी। इको ब्रिक्स नेपालसँग नवीनतम तथा वातावारण मैत्री ईंट्टा बनाउने प्रविधि विस्तार गर्ने सम्झौता गरेको घोषणा गरेको छ । कम्पनीले यस अघि इको ब्रिक र शिव शक्ति होम डेकोरेटिभसँग यस्तै...
सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ?
काठमाडौं । सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ? भन्ने विषयमा बीमा समिति अन्योलमा परेको छ । प्रसंग हो, नेपाल लाइफको । कम्पनीको एउटा समुहसँग शेयर बापत उठाएको अतिरिक्त रकम अर्को समुह (जसको कुनै...
कोरोना बीमाको लविङ गर्न प्रत्येक कम्पनीबाट दुई लाख उठाउने बीमक संघको तयारी
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाबारे अर्थमन्त्रालयबाट रकम निकासा गर्न लविङ गर्न प्रत्येक बीमा कम्पनीबाट दुई लाखका दरले रकम उठाउने तयारी गरिरहेको छ । अध्यक्ष चंकी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना बीमाको लागि बीमा कम्पनीबाट पैसा उठाउने निर्णय...
अंधिकाश जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन घट्यो, कुनको कतिले घट्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आार्थिक बर्षको दुई महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन घटेको छ।माघ महिनाको तुलनामा जीवन बीमा कम्पनहरुको प्रथम बीमाशुल्क आर्जन ४३ प्रतिशतले घटेर २ अर्ब ४२ करोड रुपैयाँमा सिमित भएको छ।...
मंगलमले ५० वर्ष सम्मको रिप्लेसमेन्ट वारेन्टि दिन्छ : प्रो.रोमीत गौतम
पछिल्लो समय मंगलमको सि.पि.भि.सि. ब्रान्डको पाइप्स तथा फिटिङ्सको डिमान्ट बढीरहेको छ । मंगलम ब्रान्डको पाइप्स तथा फिटिङ्सको बजार मागको अवस्था, यसप्रति उपभोक्ताहरुको प्रतिक्रिया र मंगलम ब्रान्ड नै किन उचित छ, भन्ने विषयमा मंगलमका आधिकारी विक्रेता सिद्धी गणेश ट्रेड सप्लायर्सका...
सिद्धार्थ इन्स्योरेन्सद्धारा साढे २ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजका संचालक कुसाङ शेर्पालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत असोज २ गते आगलागीवाट...
स्वावलम्बन र सुपर लघुवित्तमा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । दुई लघुवित्तले रोजागारीको अवसर खुलाएको छ । स्वावलम्बन लघुवित्त र सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । सुपर लघुवित्त सुपर लघुवित्तले कर्जा अनुगमन तथा सुपरिवेक्षण विभागमा २ जना, योजना लेखा तथा...
सिटिजन लाइफ इन्स्योरेन्सको फर्साटिकर शाखाको समुदघाटन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,र...
आफ्नै निर्णयविरुद्ध जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिमा उजुरी गरेको खुलासा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै सञ्चाक समितिको निर्णय विपरित खिलुङ कालिका काण्डका घोटालामा संलग्नमाथि कारवाही गरी रकम असुल गर्नुको साटो पुनर्बीमा कम्पनीका विरुद्धमा बीमा समितिमा उजुरी दिएको खुलेको छ । खिलुङ कालिका एग्रो प्रा.लिमा कुखुरा मरिसकेपछि बीमा गरेर...
कामना सेवा विकास बैंकद्धारा तीन स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप तीनवटा स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले देशमा विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैकिङ्ग सेवा शुभारम्भ...
शेयर मूल्य समायोजन पछि हिमालयन जनरल इन्योरेन्सको शेयर भाउ कति ?
काठमाडौं । नेप्सेले गत आर्थिक वर्षको बोनस शेयरका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता हिमालयन जनरल इन्स्योरेन्सको ६८४.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ७३० रुपैयाँ कायम भएको...
नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीममा गरेको छ । कम्पनीले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक÷शाखा प्रबन्धक, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार चिफ अल्टरनेट सेल्स पदमा व्यवस्थापन संकायमा...
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल...
सानिमा बैंकद्धारा बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण
काठमाडौं र सानिमा बैंकले बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद...
रिलायन्स लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले चार पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले रोस्टरका लागि ट्रेइनर्स, ब्रान्च म्यानेजर्स, कम्प्ल्यिन्स एण्ड इन्टरनल कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको...




















