नेपाल लाइफ इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग

१६ फाल्गुन २०७८, सोमबार ११:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीममा गरेको छ । कम्पनीले एजेन्सी ट्रेनी, अफिसर, एसिस्टेन्ट, पुनर्बीमा विभाग, क्षेत्रीय प्रबन्धक÷शाखा प्रबन्धक, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार चिफ अल्टरनेट सेल्स पदमा व्यवस्थापन संकायमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेका र नागरिकले आवेदन दिन सक्नेछन् ।यस्तै, व्यवस्थापन संकायमा स्नातक गरेका व्यक्तिले क्षेत्रीय प्रबन्धक÷शाखा प्रबन्धक पदमा आवेदन सक्नेछन् ।

योग्यता पुगेका व्यक्तिले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीद्धारा जारी विज्ञापनमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*