सुन तोलामा १ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्यले वृद्धि भएको छ । बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको सुन शुक्रबार भने १ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४...


एभरेष्ट इन्स्योरेन्सको व्यवसाय फैलदै, बीमा शुल्क आम्दानी २२% ले बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चाुल आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्ममा अधिकांश सूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एभेरेष्ट इन्स्योरेन्सले आफ्नो बीमा...


नेपाल एसबिआई बैंककी स्वतन्त्त संचालक विमला सुवेदीले दिइन् राजिनामा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका स्वतन्त्र संचालक विमला सुवेदीले राजिनामा दिएकी छिन् । बैंकको स्वतन्त्र संचालकको रुपमा रहेकी सुवेदीले दिएको राजिनामा माघ २३ गतेदेखि लागू हुनेगरी माघ २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।  


मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीलाई उक्त शेयर खरिदका लागि...


निर्धन उत्थान लघुवित्तको खुद नाफा ७६३ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेखनिय सुधार देखिएको छ । चालु आर्थिकको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफामा ७६३.७३ प्रतिशतले...


अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले बरिष्ठ अधिकृत । अधिकृतका लागि १ जना, अधिकृत । कनिष्ठ अधिकृत (सूचना प्रविधि)का १ जना,...


दोस्रो त्रैमाससम्ममा सगरमाथा इन्स्योरेन्सको मुनाफा बढ्यो, अन्य सूचांकमा देखियो प्रगति

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आज प्रकाशित चालु आर्थिक वर्षको पुष मसान्तसम्मको विवरणअनुसार सगरमाथा इन्स्योरेन्सको खुद बीमा शुल्क...


दोस्रो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आम्दानी बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानीमा बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कूल बीमा शुल्क आम्दानी ३.०६ प्रतिशतले बृद्धि भएको छ । यद्यपि अन्य सबै सूचांकमा कम्पनीको अवस्था बिग्रेको...


एनसीसी बैंकको ११ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ११ लाख ६१ हजार ६७९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी अनारदेवी श्रेष्ठले २ लाख कित्ता, दिपक...


ग्रामीण विकास लघुवित्तको खुद नाफामा सुधार, प्रतिशेयर आम्दानी ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ८४ लाख...


हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क ६९% ले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरणअनुसार कुल बीमा शुल्क आम्दानीमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको पुष मसान्तसम्ममा...


दोस्रो त्रैमासमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आम्दानी बृद्धि, अन्य सूचांक कस्तो ?

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको बीमा व्यवसाय १६.२० प्रतिशतले बृद्धि भएको छ । यद्यपि कम्पनीको मुनाफा लगायतका सूचांकहरु भने खस्किएका छन् ।...


चोरिएका २८ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा लिएर धनीलाई बुझाइयो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।...


नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज, पैसा उठाएका माफियाहरु तनावमा

काठमाडौं । अर्थमन्त्रालयले नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण गर्ने च्याप्टर क्लोज गरेको छ । मन्त्रालय स्रोतका अनुसार बीमा समितिमार्फत निर्जिवन तथा जीवन बीमा कुनैको पनि नयाँ लाईसेन्स वितरण नगर्ने निष्कर्ष निकालिएको छ । अर्थले तत्काल देशमा नयाँ लाईसेन्स आवश्यक...


बस्तविक भूमिविहिन नछुटुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै सचेत बन्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताउनु भएको छ ।धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री...


बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा, कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन गर्ने छौं :अर्थमन्त्री

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा अर्थ मन्त्रालयले गरेको छ । मूल्याङ्कन तथा समीक्षाको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बिहीबार सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री शर्माले कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन...


दोल्ती पावरको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्त पत्रमा कम्पनीको संचालक सौरभ अर्जेल र क्यापिटलका सीईओ रमेन्द्र...


आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समाायोजन भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो दिन कायम ११०७ रुपैयाँका आधारमा नेप्सेले सोही प्रतिशत...


इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन

काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा करिब १४ लाखको आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०० बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले एक अर्ब ६० करोड ८५ लाख २७ हजार रुपैयाँ बराबरको एक...


थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वfस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ८८० जनामा पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा र ३ हजार ३५६जनामा एन्टिजेन परीक्षण...