सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले यस आर्थिक बर्षमा आफना शेयरधनीले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आ।व २०७८ र ०७९...
सिटिजन लाइफ इन्स्योरेन्सकि जस्मीन पुरी १७ बर्षकै उमेरमा बनिन एमडिआरटी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर जस्मीन पुरी १७ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको भैरहवा क्षेत्र अन्तरर्गत परासी शाखाकी एजेन्सी म्यानेजर जस्मीन पुरी एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् । जस्मीन पुरीले...
सिवाईसी नेपाल लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (पौस १८) गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले भोलि पुस १८ गते सोमवार...
माया खोला हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रा्ेजगारमा जाने नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...
३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । सुनको मुल्य आज प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आईतवारको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको...
ग्रामिण लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्रामिण लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दैै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि...
कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा एकीकृत कारोबार शुभारम्भ गरिएको हो । नियामक निकाय नेपाल राष्ट्र बैंक, दुवै बैंकका अध्यक्ष, सिईओहरु उपस्थित भव्य कार्यक्रमका बीचमा कुमारी...
यस्तो छ नयाँ बर्ष २०२३ को पहिलो दिनको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा...
एलआईसी नेपालद्धारा ८८.४५ प्रतिशत हकप्रद निष्कान प्रक्रिया अघि बढाउने निर्णय, माघ ३ गते विशेष साधारणसभा आह्वान
काठमाडौं । नेपालकै सर्वाधिक ठूलो र लोकप्रिय मध्येको एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्ता पुँजि बृद्धि गरी पाँच अर्ब पुर्याउने प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले गत भदौंदेखि...
सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...
बुटवल उपमहानगरपालिकामा महिला सशक्तिकरण महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवल उपमहानगरपालिकामा ‘महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । लाईफका मार्केटिङ मेनेजर यम लाल न्यौपानेद्वारा उद्घाटन भएको सो कार्यक्रम ‘महिलालाई रोजगारी र समृद्धिको मुल’ नाराका साथ सम्पन्न भएको हो । समारोहमा बोल्दै...
प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु....
श्रीमतीद्धारा श्रीमानलाई जन्मोत्सवमा बीमा पोलिसी उपहार
पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा सुनवल नगरपालिका वडा नं ०९ रुपन्देही बस्ने लिलादेवी पूनले आफ्नो श्रीमान नगेन्द्र पूनको जन्मोत्सवमा बीमा पोलिसी उपहार स्वरुप दिएकी छिन् । आफनो श्रीमान्को जन्मोउत्सवको अवसरमा...
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक...
सन् २०२३ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन
काठमाडौं । सन् २०२३ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन...
सन् २०२२ मा सबैभन्दा कम गुमाउने समूहमा होटेल तथा पर्यटन क्षेत्र, ओरालो लाग्नेमा समूहमा जीवन बीमा समूह
काठमाडौं । अग्रेजी बर्ष आजबाट सकिदैछ । नेप्सेको प्रावधान अनुसार बिहिबार अन्तिम कारोबार भईसकेको छ । नेप्से इन्डेक्स यो वर्ष १९.६३ प्रतिशतले ओरालो लागेको छ। योसँगै कुल बजार पुँजीकरण १७.७४ प्रतिशतले घटेको छ भने फ्लोटेड मार्केट क्याप १.६५ प्रतिशतले...
निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ? (तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा १८ वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन । निर्जिवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न बीमालेखबाट कुुल १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । बीमा कम्पनीहरुको ब्यापारिक केन्द्र...
सिद्धार्थ बैंकको नयाँ मुद्दती योजना सञ्चालनमा, के छन् विशेषता ?
काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो। व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत...
राष्ट्र बैंकद्धारा नौ कार्यकारी निर्देशकको सरुवा, कसको कुन विभागमा सरुवा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नौ कार्यकारी निर्देशकको सरुवा गरेको छ । जनशक्ति व्यवस्थापन विभागले पुस १३ गतेको निर्णय अनुसार पुस १७ गतेदेखि लागु हुने गरि विभागीय प्रमुखहरुको सरुवा गरेको जनाएको छ । जस अनुसार वित्तीय संस्था सुपरिवेक्षणका कार्यकारी...
यसकारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा छायो उछाल
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि कम्पनीको शेयर उकालो लागेको छ ।कम्पनीले रेटिङ पाईसकेको छ । कम्पनीको बिहिबार प्रतिकित्ता १९ रुपैयाँले बढेर सेयर मूल्य ४६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।...




















