मर्जपछि यस्तो बन्यो कुमारी बैंकको नयाँ संचालक समिति

काठमाडौं । एनसीसी बैंक गाभेर बनेको कुमारी बैंक लिमिटेडमा अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति चयन भएको छ । मर्जर प्रक्रिया पूरा गरी कुमारी बैंक र एनसीसी बैंकले आइतबार (पुस १७ गते)बाट एकीकृत कारोबार सुरु गरिसकेको...


सरकारले आफनो आर्थिक जोखिमको बीमा मार्फत बीमा कम्पनीहरुमा हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आज नेपाल बीमा प्राधिकरणको कुपण्डोलस्थित कार्यालयमा...


काठमाडौंको सतुगंलमा एटिएम फोड्दै गर्दा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको...


मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्बमाथि, ८ कम्पनीको मात्रै बढ्यो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको मंसिर महिनामा कुल बीमा शुल्क आर्जन ३१.९५ प्रतिशतले बढ्न पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको ५ महिनाको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन एक महिनामा ३१ प्रतिशतले बढ्न पुगेको...


छोराको अन्नप्रासनमा राजेश दरैले दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं ।पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, विबाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा जीवन बीमा पोलिसी उपहारस्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच नवलपुरको गैडाकोट...


सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार

काठमाडौं । सोमवारको दिन सुन र चाँदीको मुल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन सुनको मुल्य .प्रतितोला ३०० रुपैयाँले र चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आजका लागि छापावाल सुनको...


कुमारी बैंकको सिइओमा रमेश राज अर्याल नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा रमेश राज अर्याल नियुक्त भएका छन् । त्यस्तै, अध्यक्षमा अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् । साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि...


नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य

काठमाडौं । नेशनल लाइफको कलंकी शाखाबाट एमडिआरटीका लागि ९ अभिकर्ता योग्य भएका छन् । एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) क्वालिफाईड हुनको लागि २०२२ जनावरी १ देखि २०२२ डिसेम्बर ३१ तारिखसम्ममा आफ्नो व्यक्तिगत एजेन्सी कोडमा नेपाली रू. ३७९२३००(सैंतिस लाख बयानब्बे...


नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सहमति

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुवै संस्थाबीच भएको मर्जरसम्बन्धी सम्झौतालाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । नेशनल र समीटबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने...


रिलायबल नेपाल लाइफद्वारा एमडिआरटी २०२३ को लक्ष्य पुरा गर्ने सिनियर एजेन्सी मेनेजर छायाँलाई सम्मान

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको भण्डारा शाखाले एक कार्यक्रम गरी एमडिआरटी २०२३ बन्न सफल भएकी सिनियर एजेन्सी मेनेजर छाँया सुवेदी पौडेललाई सम्मान गरेको छ । एमडिआरटी अमेरिकाको क्यालीफोर्नियामा केन्द्रिय कार्यलय रहेको विश्व भरिका बीमा अभिवर्ताहरूको मान्यता प्राप्त सर्वोच्च...


आइएमई जनरल इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस घट्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो । कम्पनीले आव २०७८।७९ को वित्तीय विवरण स्वीकृतिको लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट...


पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । पाँचथर पावर कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल इम्पेरियल काठमाडौं, बत्तीसपुतलीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत...


नबिल बैंकको इमाडोल शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्नो इमाडोल शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–१ इमाडोलमा रहेको इमाडोल शाखा कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीमा स्थानान्तरण गर्न...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसामा...


जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया अप्ठेरो मोडमा, ७ जीवन बीमा कम्पनी एकीकृत कारोबार मिति अनिश्चित

काठमाडौं । प्राविधिक त्रुटीबारे समयमा नै सचेतना नअपनाउँदा जीवन बीमा कम्पनीहरुको मर्जर प्रक्रिया जटिल मोडमा पुगेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक आर्थिक वर्षको वित्तीय विवरण र लेखा परिक्षण नै नगरी एकीकृत कारोबार गरेपछि उत्पन्न परिस्थितिले अन्य जीवन...


आइएमई जनरल इन्स्योरेन्सको बार्षिक साधारणसभा माघ ९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले माघ ९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभाले गत बर्षको नाफाबाट छुट्याएको लाभांश पारित गर्ने छ। कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि...


शेयरमूल्य समायोजनपछि आज यी पाँच कम्पनीको कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेप्सेमा हिजो पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ५९१...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।पाँच कम्पनीले साधारण सभा प्रयोजनको लागि...


खल्तीबाट आईएमइ लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । ’खल्ती’ ले आई एम इ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्। यो सुविधा मार्फत आई एम इ...


एशियन लाइफको “भविष्य निधी सावधिक ” जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् एजेण्डा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यक्ता अनुसार नविनतम जीवन बीमा योजना ल्याउने क्रममा “भविष्य निधी (सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ,...