मोलुङ हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका...
राष्ट्र बैंकद्धारा सेन्चुरी बैंक र प्रभु बैंक बीचको मर्जरलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार पुस २७ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । हिजो बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकको निर्णयसँगै दुई बैंकले...
बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्दै
काठमाडौं । नपाल बीमा प्राधिकरणले अनलाईन भुक्तानीलाई प्रोत्साहन गर्न विद्युतीय भुक्तानी सेवा प्रदायक थप गर्ने भएको छ। प्राधिकरणले बीमितहरुलाई ध्यानमा राख्दै विद्युतीय भुक्तानी सेवा प्रदायक संस्था थप गर्न लागेको जनाएको छ। हाल बीमितहरुल एनसिएचएलको कनेक्ट आइपिएस र ईसेवा मार्फत...
इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने
काठमाडौं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा ६ सय रूपैयाँ भन्दा बढिको टपअप गर्दा...
मंसिर महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ? (सूची सहित )
काठमाडौं । मंसिर महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ७ हजार ६५० पुगेको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा ७ हजार ६ सय ४० पोलिसी सरेण्डर हुँदा १ अर्ब १...
पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सिभिल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनानस, आइसीएफसी फाइनान्स र सिवाइसी नेपाल लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी ५ कम्पनीको शेयरमूल्य समायोजन गरेको...
पोलिसीएड पाँचौ वर्षमा प्रवेश, बीमा सरेन्डर रेसियोलाई न्युनिकरण गर्ने भावी योजना
काठमाडौं । बीमा पोलिसीएड पाँचौ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनीहरुको पोलिसी अनलाइन तथा अफलाइफमार्फत बिक्री गर्न संचालित बीमा पोलिसीएड कम्पनीले चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । २०७५ साल पुष १८ गते स्थापना भएको...
मोलुङ हाइड्रोपावरले भोलिदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (पुस १९) गतेदेखि प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना...
हिमालयन डिष्टिलरीसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?
काठमाडौं । हिमालयन डिष्टिलरीको बम्पर लाभांशसहित अन्य सात कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । ८ कम्पनीको लाभांश भोलिसम्म नेप्सेमा कारोबार भई कायम रहेको शेयरधनीहरुले मात्रै पाउनेछन् । हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मिर्मिरे लघुवित्त, साधना लुघवित्त,...
देशका विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन भएको हो । पौष ४ गतेबाट...
अतिआवश्यक इन्टरनेट सेवा प्रदायकको पोलको भाडा अचाक्ली वृद्धि गर्ने र इन्टरनेट सेवा अवरोध गरेको भन्दै ध्यानाकर्षण
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले सेवा प्रदान गर्नका लागि पूर्वाधारहरु जस्तै OPGW विद्युत पोल लगाएतका पूर्वाधारहरु) प्रयोग गर्नुपर्ने हुन्छ।यी पूर्वाधारहरुमा नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा) को एकाधिकार रहेको कारण पूर्वाधारको भाडांदर ने.वि.प्राले आफूखुसी कायम गर्दै आएको छ। ने.वि.प्राले एकतर्फी रुपमा...
नेप्सेमा थप ७ लाख ७२ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । समृद्धि फाइनान्सको हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले आज ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो ।...
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
बाराही हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘बीएचपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृत...
दोहोरो अंकले बढ्यो नेप्से, १० उपसूचक बढ्दा झण्डै ३ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ । पुष महिना लागेसँगै बैकिङ्ग क्षेत्रमा तरलता अभाव सिर्जना हुन थालिसकेको छ । गत वर्षमा...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेर हरियाली छाएको छ । आज शेयर बजार १७।८६ को अंकले बढेर २०६३।८३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि एनएमबि ५० को ४।८० प्रतिशतले शेयर...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १७।५६ अंकले बढ्दा २०६३।८३ को विन्दुमा कायम भएको छ। चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।धैलागिरी लघुवित्त, श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । प्रभु इन्स्योरेन्स, युनाईटेड इर्दी मर्दी,...
शेयरमूल्य बढेसँगै नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेसँगै कारोबार रकम समेत बढेर आज शेयरबजारमा २ अर्ब ९६ करोड रुपैयाँमाथिको...
सन नेपाल लाइफद्धारा १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले पौस १८ गते एक कार्यक्रम आयोजित गरी स्थाई पुर्ण अशक्त अपाङ्ग दावी रकम भुक्तानी गरेको हो । कार्यक्रममा बरथवा ७...
नर्भिक इन्टरनेशनल हस्पिटलद्धारा मृगौला प्रत्यारोपण सेवा सुरु
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको सहर्ष जानकारी गराउन चाहन्छौं । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २...



















