मेट लाइफ इन्स्योरेन्स कम्पनीका खुद नाफा घट्यो
मेटलाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको यस त्रैमाससम्ममा खुद नाफा ३६.४० प्रतिशत घटेर १० करोड ३९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १६...
एभरेष्ट बैंकको संचालकमा डा. तारक बहादुर केसी नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संचालकमा डा. तारक बहादुर के.सी लाई स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकका स्वतन्त्र संचालक डा. निर्मल कुमार बिष्टको कार्यकाल माघ २६ गते समाप्त भएको हुदाँ उनको स्थानमा केसीलाई नियुक्त गरेको हो ।
अर्धबार्षिक समिक्षा : बजेटको आकार घट्यो, १५ खर्ब ४६ अर्बको मात्र बजेट खर्च हुने अनुमान
काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेट संसोधन गरेको छ । सरकारले आज अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्। रकारले चालू आर्थिक...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै...
शेयर बजार ओरालो लाग्दा यी कम्पनीको लगानीकर्ताले गुमाए
काठमाडौं । साताको चौथो दिन २२ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन समेत ११.९६ प्रतिशतले घटेको छ ।पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घट्दा...
आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से फेरी घट्न पुगेको छ । साताको दोस्रो दिन मात्र सामान्य बढेको नेप्से त्यस यता निरन्तर ओरालो लागेको छ ।नेप्सेमा सूचिकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुदाँ ३...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । साताको चौथौ दिन सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड...
नेप्से ११ अंकले घट्दा पौने ४ अर्बको शेयर कारोबार
काठमाडौं । साताको चौथौ दिन नेप्से ११ दशमलव ९६ अंकले घट्दा २८०१दशमलव ५६को विन्दुमा कायम भएको छ। सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको...
रिलायन्स लाइफको बीमाशुल्क आर्जन २२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीको बीमाशुल्क आर्जन २२...
आज सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दै, अर्को साता मौद्रिक नीतिको समीक्षा
काठमाडौं । अर्थमन्त्रालयले आज २ बजे चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । अर्थमन्त्रालयले केहि काम परेको कारण अकास्मत रुपमा आज उक्त कार्यक्रम राखेको हो ।अर्थमन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रालयले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको हो...
प्रभु बैंकको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० लाख १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेण्ट प्रालिले १७ लाख कित्ता, अम्बिका शर्मा लामिछानेले ३...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा ?
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...
साना किसान विकास लघुवित्तको खुद नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दनी कति ?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी खुद नाफा...
ज्योति विकास बैंकद्धारा स्वास्थ्य चौकी र धार्मिक सेवालाई सहयोग
काठमाडौं । ज्योति विकास बैंकले कोहलपुर नगरपालिका वडा नं १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति...
प्रभु बैंकको ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ९४ हजार ६५६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी धुव चन्द्र धिताले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका...
जनउत्थान सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक पोखरेल नियुक्त
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा राम पोख्रेललाई पुनः नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको १८१ औं बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पोख्रेलललाई दोस्रो कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो ।...
कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिन अवधिमा थप गरेको छ । बैंकले माघ ७ गतेदेखि १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन माघ २७ गतेसम्म तोकेकोमा सो अवधि बढाएर फागुन...
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बिहिबार समेत ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ९...
समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फाइनान्सका प्रमुख ब्यवस्थापक विनोदराज पौडेल र कुमार बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक...
लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा १० प्रतिशत लाभांश दिने निर्णय
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैंठकले १० प्रतिशत लाभांश प्रस्ताव आगामी बार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । कम्पनीले गत...




















