तीन लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कुनको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले तीन लघुवित्त संस्थासहित पाँच कम्पनीको बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसाका आधारमा १९...
१३ बीमा कम्पनीको मर्जर अझै बाँकी, चैत्र ११ नजिकिँदै जाँदा थप दवावमा बीमा कम्पनी
काठमाडौं । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि बृद्धि गर्ने समयावधी आगामी चैत्र ११ गते सकिदैछ । सो अवधी नजिकिँदै जाँदा बीमा कम्पनीहरु मर्जरका लागि थप दवाव अनुभव गर्दैछन् । अधिकांश बीमा कम्पनीहरुले मर्जरको लागि विशेष चासो देखाउन थालेका छन्...
तुल्सीपुरमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न गरेको छ ।यही पौष १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालित कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको...
नेप्से इन्डेक्स २ हजारको विन्दुमा, ५६ अंकले शेयरबजार बढ्दा पौने ३ अर्बको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । लामो समयदेखि १८।१९ सयको विन्दुमा कायम भएको नेप्से...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा साताको अन्तिम कारोबारको दिन शेयर बजारमा हरीयाली छाएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन उर्जा, सानिमा लाइफ, श्रीजनशील लघुवित्त, धैलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ, श्वेत गंगाको शेयरमा सकारात्मक सर्किट लागेको...
यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । अघिल्लो दिन झिनो अंकले घटेको शेयर बजार आज ५६।८८ अंकले बढेर शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली छाएतापनि नेपाल बैंकको डिभेञ्चरको ३।९५ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, एनएमबि ५० को ३।७४, एनआइबिएल...
शेयरबजारमा उच्च अंकको बृद्धि, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि भएको छ । शेयरबजार बढेसँगै कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेर २ अर्ब ८६ करोड पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको...
बीमा क्षेत्रलाई कालोधनबारे सचेत हुन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही पुस १३ गते (हिजो) काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा...
सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद...
आइएमई लाइफको प्रिमियम तीन पेमेन्ट गेटवेबाट भुक्तानी गर्दा क्यासब्याक अफर, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरुको सेवा सुविधालाई मध्यजनर राख्दै पुष महिनाभरि अनलाइनमार्फत प्रिमियम बुझाउँदा क्यासब्याक अफर ल्याएको छ । बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले डिजिटल भुक्तानीका माध्यमहरु आइएमई पे, खल्ती र इसेवा जस्ता पेमेन्ट गेटवेबाट...
नबिल बैंकको ‘नबिल गोल्ड पेरोल सेभिङ’ खातामा ९.१३३% ब्याजदर निर्धारण, १० लाख रुपैयाँसम्मको बीमा सुविधा
काठमाडौं । नबिल बैंक लिमिटेडले संचालमा ल्याएको ‘नबिल गोल्ड पेरोल सेभिङ’ खातामा ९.१३३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । बैंकले विभिन्न सुविधा भएका बचत खाताहरुमध्ये यो बचत खाता पनि ग्राहकहरुको रोजाइमा पर्ने एक बचत खाता बन्न पुगेको छ ।...
प्रभु बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष लिला प्रसाद सिटौलाको अध्यक्षतामा आज सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश...
१३ लघुवित्तद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोज कुनको कहिले ?
काठमाडौं । हालसम्म १३ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सूचीकृत लुघवित्त संस्थाहरुमध्ये आधाजसो लघुवित्तले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । १३ लघुवित्त संस्थामध्ये पनि...
शेयरमूल्य बढेसँगै एनआइसी एशिया बैंकको सर्वाधिक डेढ करोडको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको एक करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै बैंकको शेयरमूल्य १४ रुपैयाँले...
सिटिजन्स बैंकको ५ हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकेको छ ।...
समायोजनपछि कुमारी र एनसीसी बैंकले आधा शाखा कार्यालय घटाउँदै, कुन–कुन शाखा हुँदैछन् मर्ज ?
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंक लिमिटेबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् यहि पुष १७ गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ । कुमारी र एनसीसी बैंकबीच मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त...
एभरेष्ट बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित...
निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।८६’ बिक्रीमा ल्याएको हो । बैंकले प्रतिऋणपत्र...
कुमारी र एनसीसी बैंकको पुष १७ गतेदेखि शेयर कारोबार रोक्का रहने
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष १७ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार...
सुनको मुल्य घट्यो
काठमाडौं । सुनको मुल्य आज प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ ।...




















