जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४८ अर्ब माथि, कुन कम्पनीको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ४८ अर्ब २४ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा उक्त रकम बराबरको नविकरण...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अििन्तम दिन रहेको छ। पाँच कम्पनीले साधारण सभा प्रयोजनको...


पाँच कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको कतिमा कारोबार खुल्दै ?

काठमाडौं । नेप्सेमा आज पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ५९१...


पाँच महिनासम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन ११ अर्ब २७ करोड रुपैयाँ, (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनासम्ममा ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा उक्त रकम बराबरको...


प्रधामनन्त्री प्रचण्डद्धारा पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका हुन् । उक्त उद्धाटन कार्यक्रममा डाकिएका पाहुना मात्रै हैन, स्थानीयहरुको पनि ठूलो सहभागिता थियो...


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले पौस १३ देखि १६ गते सम्म साबिकको मेचि र कोशीको अन्चलका बिर्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जनमानसमा बीमाको महत्व, बीमा...


नेपालमै पहिलोपटक खुल्यो क्यासलेस मेडिकल सेन्टर, सुरूमा उपचार, त्यसपछि भुक्तानीको प्रक्रिया

काठमाडौं । नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरि क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ । जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ५९ अर्ब माथि, कुनले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा ५९ अर्ब माथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा ५९ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ कुल बीमा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले हरियाली छाएको छ । आज शेयर बजार १७।२६ अंकले बढेर २०४६।२९ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिद्धार्थ इक्युटी फण्डको ५।५७ प्रतिशतले सर्वाधिक मुल्य घटेको...


नेप्से १७ अंकले बढ्यो, जीवन र निर्जिवनको उपसूचक उचालियो

काठमाडौं । नेप्से १७।२६ अंकले बढ्दा २०४९।२९ को विन्दुमा कायम भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ। विकास बैंक र फाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। आज जीवन बीमाको उपसूचकमा सबैभन्दा धेरै...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा पाँच् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, धैलागिरी लघुवित्त, अजोड र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २, ग्लोबल आइएमई...


नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिए, यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा आज नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिएका छन् ।नबिल बैंकको २२ करोड माथिको कारोबार भएको छ भने नेपाल टेलिकमको १९ करोड माथि शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टीलरी, एनआईसी एशिया,...


आगामी बर्ष लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिन्छौ, टप थ्रिमा उत्रिन्छौ: अध्यक्ष राणा

काठमाडौ । एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्ष अमिर प्रताप राणाले आगामी बर्ष लगानीकर्ता उत्कृष्ट रिर्टन दिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा उनले यस्तो बताएका छन् । उनले एकिकृत कार्यक्रममा मर्जर...


नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट तयार पारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट तयार फारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने भएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले २०७८ भदौदेखि ब्रिकेट बनाउँदै आएको छ । मुख्य...


नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने, कहिलेसम्म पाईन्छ छुट ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क ९ब्याज० मा ३५ प्रतिशत छुट दिने भएको हो । जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८...


लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति...


ग्रामिण विकास लघुवित्तमा रोजगाारीको अवसर, शैक्षिक योग्यता कति चाहिन्छ ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीयले रोजगारी खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो । नायब प्रमुख कार्यकारी अधिकृतको छनौट सम्बन्धि विवरण संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन...


प्रभु क्यापिटलको बीमाको सुरक्षा सहितको नयाँ डिम्याट “९९९ आजीवन डिम्याट खाता” योजना सञ्चालन

काठमाडौं । सन् २०२३ बाट प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी “प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं” भन्ने स्लोगन सहित “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक...


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, नामाकरणको बिषय टुंगो लागेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो। अन्तिम स्वीकृति...