दोहोरो अंकले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको दोस्रो दिन मात्र सामान्यले वृद्धि भएको नेप्से त्यस यता निरन्तर ओरालो लागि रहेको छ । सातको चौथो दिन पनि नेप्से २२.११ अकंले घट्न पुगेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको ६५ लाख २० हजा...
आज सर्वाधिक कमाउने कम्पनीमा लिबर्टी इनर्जी, अन्य क–कसले कमाए ?
काठमाडौं । साताको चौथो दिन नेप्से फेरी ओरालो लागेको छ । साताको तेस्रो दिन १६ अकंले घटेको नेप्से चौथो दिन पनि २२.११ अकंले घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको ६५ लाख २० हजा ६२८...
अरुण भ्याली हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १६ अंकले घटेको शेयर बजार आज पनि २२ अंकले घट्न पुगेको हो । यस साताको पहिलो दिन नेप्सेमा ४० अंकले गिरावट आएको थियो । दोस्रो...
२२ अंकले घट्यो नेप्से, जीवन र निर्जीबन बीमा उपसूचक सर्वाधिक घट्दा ३ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार पनि नेप्सेमा गिरावट आएको छ । यस सातामा सोमबार सामान्य अंकले बढेको नेप्से अन्य सबै दिन घट्न पुगेको हो । आज नेप्से परिसूचक २२ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत...
हिमालयन बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले २ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले सिनियर अफिसरमा १ जना र सिनियर सहायक ३ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक...
शिक्षामन्त्रीले भने शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्यो
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताउनुभएको छ । शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री...
कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रदमा आवेदन दिने भोलि अन्तिम मौका
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि (माघ २७ गते) अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म १ः१.५ अनुपातमा १ सय रुपैयाँ अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको...
जानकी फाइनान्सको ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५१ हजार ३५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी मनोट कुमार साहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...
मोटर बीमाले धान्यो निर्जिवन बीमा व्यवसाय, ४० प्रतिशत बजार हिस्सासहित मोटरबीमा सबैभन्दा अगाडि, कुन क्षेत्रमा कति ?
काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ४० प्रतिशत रहेको छ । दोस्रो त्रैमासससम्ममा बीमा समितिले उपलब्ध गराएको ततथ्याङ्क अनुसार...
मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा
काठमाडौं । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी” हरुको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर,...
युनियन हाइड्रोपावरको नाफा ५९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ९७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५९.८९ प्रतिशत बढेको हो । गत आवको...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने भोलि (माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएकाले माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्...
युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ५८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ५६ लाख रुपैयाँ खुद...
इन्फिनिटी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालयका लागि मेहनती इमान्दार र अनुभवी कर्मचारी माग गरेको हो । कम्पनीले अधिकृत श्रेणीका लागि अधिकृत र बरिष्ठ अधिकृत र ब्यवस्थापकीय श्रेणीमा...
नेको इन्स्योरेन्सद्धारा समता स्कुललाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायितव अन्तर्गत उक्त स्कुललाई आर्थिक सहयोग प्रदान गरेको हो । कम्पनीले समाज प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्दै सामाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।...
मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...
सुन तोलामा ३ सय रुपैयाँले वृद्धि, चाँदी कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बुधबार पनि ३ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार...
मध्यभोटेकोशी जलविद्युत कम्पनी ७७ लाख रुपैयाँ नोक्सानीमा, प्रतिशेयर आम्दानी पनि घट्यो
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण्अनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानीमा...
कुमारी बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकका संस्थापक शेयरधनी मिलन इन्भेष्टमेन्ट कम्पनी प्रालिका नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेडा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भोलि (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...




















