लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १३ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


लाभांस प्रस्ताव सहित मेरो माइक्रोफाइनान्सद्धारा साधारण सभा आह्वान, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले साधारण सभा आह्वा गरेको छ । संस्थाले माघ ६ गते क्राउन होटल हारती, नुवाकोटमा साधारण सभा डाकेको हो । सभाले हाल रहेको सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को...


तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।...


लाभांश र मर्जर प्रस्तावसहित प्रभु र सेञ्चुरी बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । लाभांश र मर्जर प्रस्तावसहित दुई वाणिज्य बैंकको साधारण सभा आज बस्दैछ । प्रभु बैंकको २१औं र सेञ्चुरी बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्ने भएको हो । प्रभु बैंकको सभा केन्द्रीय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ९...


नेपाल बैंकर्स संघद्धारा नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई शुभकामना

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयमा भेट गरी हार्दिक बधाई तथा शुभकामना प्रदान गरेको छ । उक्त अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के. सी. ले वित्तीय स्थायित्व...


ठमेलमा गुजुल्टिएका तार हटाई सफा बनाइँदै

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थित रुपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा...


अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानिकपूर्वक लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए। पत्रकारहरुसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको...


सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसंग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफु जानकार रहेको...


नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज (नेप्से) र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट उपर निवेदन खारेज भएको छ । कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका...


वाणिज्य बैंकहरूले स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने

काठमाडौं । वाणिज्य बैंकहरूले आउँदो असारसम्म स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । यसअघि अर्थ मन्त्रालयले पुस मसान्तसम्मका लागि मात्र उक्त सुविधा दिएको थियो । वित्तीय प्रणालीमा तरलता अभावको...


स्वास्थ्य बीमाको रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो कलाकार बनेका छन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा यसअघि गरेको थियो । जसअनुसार अधिकारीलाई बीमा कम्पनीले...


दुई वाणिज्य बैंकसहित ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र एचआइडीसीएलको शेयरमूल्य समायोजन गरेको हो । प्राइम बैंकको २२८ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले ४ प्रतिशत...


नयाँ सरकार गठनसँगै दुईदिन उकालो लागेको शेयरबजारमा ब्रेक, कारोबार २ अर्बमाथि

काठमाडौं । नयाँ सरकार गठन भएपछि एकाएक उकालो लागेको शेयरमार्केटमा ब्रेक लागेको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै उच्च अंकले बढेको नेप्से सूचक आज घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । बुधवारका दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयरमा नेप्से परिसुचक ११।८१ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै महुली लघवित्तको ५।२० प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, अजोड...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

नेप्से ११।८१ अंकले घट्दा १९७२।१५ को विन्दुमा काय भएको छ । नेप्से ओरालो लागेपनि ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आजदेखि शेयर कारोार फुकुवा भएर दोस्रो बजारमा शेयर कारोबार भएको सेन्ट्रल कारोबार र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । नयाँ सरकार गठन भएसँगै दुई दिन उच्च अंकले बढेको शेयरबजार आज ११.८१ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर...


पुसमा ९ निर्जिवन बीमा कम्पनीले बार्षिक साधारणसभा गर्दै, अझै यी कम्पनीको शेयर किन्नेले पाउँछन् लाभांश

काठमाडौं । नेप्सेमा सूचिकृत निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् ।पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति...


रिलायवल नेपाल लाइफले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले २०७९ पुस १२ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण...


छोराको अन्नप्रासनमा थापाले दिए रिलायबल नेपाल लाइफको २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, विबाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा जीवन बीमा पोलिसी उपहारस्वरुप दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ । यसैबीच खैरहनी–४...


मान्डु हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन

काठमाडौं । मान्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री...