नेशनल लाइफद्धारा बीमादावी वापतको रकम भुक्तानी

काठमाडौं । नेसनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले प्रस्तावक भिम कुमारी रोका क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको थियो । सोको दावी भुक्तानी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड खजुरा शाखाद्वारा स्वर्गिय क्षेत्रीका छोराको...


तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश भोलिसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।...


युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७३ रुपैयाँसम्म पाईने, कुन बीमा योजनामा बोनसदर कति निर्धारण ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत...


एनआइसी एशिया बैंकद्धारा गुल्मी जिल्लामा १७औं शाखारहित सेवा संचालन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले १७औं शाखारहित बैंकिङ सेवा संचालमा ल्याएको छ । बैंकले गुल्मी जिल्ला, गुल्मीदरबार गाउँपालिकाको ठूला पोखरामा सो शाखा विस्तार गरेको हो । सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुका साथै गाउँगाउँमा...


बैंक अफ काठमाण्डूमा क्लियरिङका चेक मेसिनबाटै जम्मा गर्न सकिने, कुन–कुन शाखामा छ यो सुविधा ?

काठमाडौं । बैंक अफ काठमाण्डूले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिनबाट जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा...


सानिमा बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पद अन्तर्गत ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसर माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २७...


सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कृषि बीमामा स्थानीयको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा सर्लाही जिल्लाको चक्र घट्टा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको चक्र घट्टा...


सामलिङ्ग पावरद्धारा संचालक परिवर्तन

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले विनय कुमार तोदीको सट्टामा वविता फुुयललाई नियुक्त गरेको हो । कम्पनीको पौस १२ गते बसेको संचालक समितिको बैंठकको निर्णयले फुुयललाई पौस १२ गतेदेखि लागुु हुने गरी नियुक्त...


बाग्लुङमा पटक–पटक भूकम्पको धक्का

काठमाडौं । बाग्लुङ जिल्लामा ५.३ म्याग्निच्युडको भूकम्प गएकोछ । स्रोतका अनुसार मध्यरात २ बजेतिर भूकम्प गएको हो । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा...


स्वाभिमान लघुवित्त संचालक चिन्तामणी पाण्डेद्धारा राजिनामा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक चिन्तामणी पाण्डेले राजिनामा दिएका छन् । सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक पाण्डेले संस्थाको संचालक पदबाट दिएको राजिनामा लघुवित्तको पुष १२ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।  


सगरमाथा इन्स्योरेन्सकी स्वतन्त्र संचालक शोभा श्रेष्ठद्धारा राजिनामा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक शोभा श्रेष्ठले राजिनामा दिएकी छिन् । उनले मंसिर २९ गते कम्पनीको स्वतन्त्र संचालकबाट राजिनामा दिएकी हुन् । श्रेष्ठले व्यक्तिगत कारण देखाई मंसिर २९ गते स्वतन्त्र संचालकबाट राजिनामा दिएकोमा कम्पनीको पुष ५...


ह्वातै बढ्यो सुुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख  १ हजार  १  सय रुपैयाँमा कायम भएको छ...


लाभांश वितरण प्रयोजनका लागि शिवम् सिमेन्ट्सद्धारा बुकक्लोजको मिति तय

काठमाडौं । शिवम् सिमेन्ट्सले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितको बैठकले पुष २९ गते बस्ने साधारण सभाका लागि पुष २० गते एक दिन बुकक्लोज...


युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


सूर्यज्योति अब अझ बृहत, अझ सबल र अझ बिशाल

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सुर्यालाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो...


एनआइसी एशिया ब्यालेन्सड् फण्डको न्याभ र नाफा दुवै घट्यो

काठमाडौं । एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्सड् फण्डले मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घट्न पुगेको छ । कात्तिक महिनामा १० रुपैयाँ ७१ पैसा रहेको...


रामदेव तेलद्धारा चाडपर्व उपहार उत्सवको अन्तिम ५ हप्ताको बिजेतालाई पुरस्कार बितरण

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना...


सुपरमाई हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर २१ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला आईपीओमा आज (पुस १३ गते) बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आफ्नो जारी पूँजी...


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६ पैसामा र विक्रीदर १३२ रुपैयाँ ८६ पैसामा...


प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर दोस्रो बजारमा आजदेखि शेयर कारोबार

काठमाडौं । नेप्सेले प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ। अब यी दुवै कम्पनीको सेयर आजबाट दोस्रो बजारमा कारोबारमा आउनेछन्।नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्रभु लाइफको सेयर कारोबार फुकुवा गरेको हो। यो कम्पनीको आधारभूत...