शिखर इन्स्योरेन्स कम्पनीले कति पायो रेटिङ ?

काठमाडौं । इक्रा नेपाल लिमिटेडले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङमा अपग्रेड गरेको छ। इक्राले शिखर इन्स्योरेन्सलाई विगतमा प्रदान गरेको ‘(इक्राएनपी–आईआर)ए’लाई ‘(इक्राएनपी–आईआर)ए प्लस’मा अपग्रेड गरेको हो। यो रेटिङ प्राप्त गर्ने निकाय समयमा वित्तीय दायित्व पूरा गर्ने...


नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिंगको एकिकृत कारोबार सुरु

काठमाण्डौ । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आजदेखि एकिकृत कारोवारको घोषणा गरेको छ । दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्धारा जारी गरिएको धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम...


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ।शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँसूची मूल्य पठाएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोल ६.९० रुपैयाँ, डिजेल १२.३१ रुपैयाँ र हवाई इन्धन १०.६१ रुपैयाँ...


लगानी निर्देशिका परिवर्तन गर्दै बीमा प्राधिकरण, थप विस्तार गर्न छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक लगानी निर्देशिका २०७५ लाई परिमार्जन गर्ने भएको छ । बीमा कम्पनीहरुको पूर्वधारमा लगानीको दायरमा चासो नदेखिएसँगै प्राधिकरणले यस निर्देशिकालाई नै परिमार्जन गर्ने तयारीमा लागेको हो । यसअघि नै प्राधिकरणले यस बिषयमा अध्ययन गरिहरहेको...


हिमालयन एभरेष्टबाट डेपुटी सिईओ थापाको औपचारिक विदाई, कम्पनी सचिव, एचआर प्रमुखसम्मले छोडे कम्पनी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ पवन थापालाई विदाई गरिएको छ । गत बुधबार उनको औपचारिक विदाई गरिएको हो । थापा अघि अर्का एक उच्च तहका कर्मचारीको विदाई गरेको कम्पनीमा राजिनामा दिने श्रृंखला जिल्ला तहसम्म पुगेको छ...


छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढिरहेको छ । विभिन्न अवसर जस्तै, जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ...


बीमाको दावी भुक्तानी प्रकृया र समस्याहरुः बीमा दुःखको सारथी

बीमा परिचय बीमा कुनैपनि घटना घटि आर्थिक क्षति भएमा क्षतिको क्षतिपूर्तिको प्राप्तिको माध्यम बीमा हो। मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन्।व्यक्तिगत जीवन, रोजगारी, व्यवसायिक कारोवार सबैमा जोखिम व्याप्त छ । दुर्घटना भई क्षति हुन सक्छ । अनिश्चित...


सनराइज बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा...


माछापुच्छ्रे बैंकद्धारा लाभांश नबाड्ने निर्णय

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ बाट शेयरधनीहरुलाई...


गुरुप्रसाद र ज्ञानेन्द्रलालले अवैध रुपमा शेयर कारोबार गरेको बोर्डको अध्ययन प्रतिवेदनको पुष्टि, के होला कारवाही ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवैध रुपमा शेयर कारोबार गरेको भन्दै रिडी पावर र नेपाल हाइड्रोलाई कारवाही गर्ने निर्णय गरेको छ ।बोर्डको संचालक समितिको मंसिर २५ गते बसेको बैठकले रिडी पावर कम्पनीका संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल...


सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा...


सनराइज बैंकको आजदेखि नयाँ ब्याजदर लागू, कुन खातामा कति ?

काठमाडौं । सनराइज बैंकको नयाँ ब्याजदर आजदेखि लागू भएको छ । बैंकले पुष महिनाका लागि मंसिर महिनाकै ब्याजदर यथावत् राखि आजदेखि सो ब्याजदर लागू गरेको हो । नेपाल बैंकर्स संघको कार्यसमितिको पुष २८ गते बसेको बैठकले आगामी पुष महिनाका...


बैंक अफ काठमाण्डूको स्वेच्छिक अवकाश योजना, २७ महिनासम्मको तलबदेखि बेस रेटमै ऋण पाउनेसम्मको सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकबीच मर्जर हुने भएपछि बैंक अफ काठमाण्डूले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको छ।मर्जरमा जाँदा कर्मचारी समायोजनमा समस्या हुने भएपछि बैंकले आफ्ना कर्मचारीलाई भीआरएस योजना ल्याएको हो। भीआरएसमा जाने कर्मचारीहरूले...


राष्ट्र बैंकको निर्देशनपछि महिला लघुवित्तद्धारा संचालक निरु कुथुमि राईलाई बरखास्त

काठमाडौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी संचालक निरु कुथुमि राई संचालक पदबाट बरखास्त भएकी छिन् । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा राईको शैक्षिक योग्यता र अनुभव सम्बन्धी केन्द्रीय बैंकले संस्थालाई संचालक...


प्राइम कमर्सियल बैंकको स्वतन्त्र संचालकमा तारा चित्रकार नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा प्रा.डा. तारा चित्रकार नियुक्त भएका छन् । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालकमा चितकारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र संचालकमा नियुक्त गरेको...


एनसीसी बैंकको आजदेखि नयाँ ब्याजदर लागू, मुद्दती निक्षेपमा अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले पुष महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर महिनाकै ब्याजदर कायम राख्दै पुष महिनाका लागि ब्याजदर सार्वजनिक गरेको हो । नेपाल बैंकर्स संघको पुष २८ गते बसेको...


मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो ।...


शिखर इन्स्योरेन्सद्धारा लाभांस प्रस्ताव, शेयरधनीले १६ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७८।७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...


नेपाल बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद धेरै

काठमाडौ । नेपाल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १० प्रतिशत नगद...


एक आर्थिक वर्षको लेखापरिक्षण नै नगरी सूर्या र ज्योति लाइफ मर्जरमा, अख्तियारमा पर्यो उजुरी

काठमाडौं । मर्जर प्रक्रियामा रहेका ज्योति लाइफ र सूर्या लाइफले एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरी एकीकृत कारोबार सुरु गर्न लागेपछि लगानीकर्ताहरु असन्तुष्ट बनेका छन् । दुई कम्पनीले आगामी पुस ७ गते एकीकृत कारोबार गर्दैछन् । दुई जीवन...