मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने
काठमाण्डौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतापश्चात बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले देशभर विभिन्न ठाउँमा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाण्डौको कमलपोखरीमा...
सान्जेन जलविद्युतले निष्काशन गरेको आइपीओप्रति असन्तुष्ट जनाँउदै आयोजनाको कार्यालयमा तोडफोड
काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) प्रति असन्तृष्ट जनाउदै आयोजना प्रभावित रसुवाका स्थानीयले आयोजनाको कार्यालयमा गरेको तोडफोड गरेका छन्। स्थानीयले कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड गरेका हुन । स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका...
नबिल बैंककोे डिजीटल बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम ललितपुरमा सम्पन्न
काठमाडौं । नबिल बैंकले बैंकिङ्ग तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल...
पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार...
अभियान लघुवित्तको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ भोलि (साउन ३०गते) बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा...
शेयरबजारमा २७ अंकको गिरावट, उत्पादन तथा प्रशोधन समूह सर्वाधिक घट्दा कारोबार पौने २ अर्बमा सीमित
काठमाडौं । मौद्रिक नीतिपछि केही सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ मोडिन पुगेको छ । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज सबै सूचक राताम्य छन् । सर्वाधिक उत्पादन तथा...
हिमालयन डिस्टिलरी सहित यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक २७.९२ अंकले घटेर २०१०.०१ मा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज सबैभन्दा बढी गुरास लघुवित्तको ७.९ अंकले शेयर मुल्य घटेको छ । त्यस्तै,...
आज यी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब ८७ माथिको मात्रै कारोबार हुन पुगेको छ ।...
एचडिएलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७.९२ अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से परिसूचक आज सो अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घट्न समेत घट्न पुगेको छ । अघिल्लो...
बीमा प्राधिकरणलाई स्वायत्त संस्थाकाे रूपमा बिकास गर्न बीमा ऐन, बीमाबारे एकीकृत समाधान हुन्छः मन्त्री शर्मा
काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक–२०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक–२०७९ लाई बहुमतले पारित गरेकाे हाे। अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संसोधन गर्न बनेको बीमा विधेयक–२०७९ जारी भएपछि बीमा क्षेत्रमा थप सुधार बाटो...
नविल बैंकद्धारा पुरानो नगद लाभांश लिन आग्रह
काठमाडौं । नविल बैंकले (साविक नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्स) शेयरधनीलाई एक महिनाभित्र ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले शेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले एक महिनाको समय अवधि तोकेर पुरानो...
बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित, यसै वर्ष ऐन बन्ने
काठमाडौं । बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट आज पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधन सहित बीमा विधेयक २०७९ को रुपमा पारित भएको हो । प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको...
सवारी बीमामा जबरजस्ती गर्ने विषयमा उठ्यो प्रश्न
काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन प्रस्तुत भएको छ । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो । नेपाल मजदुर किसान...
हिमालयन रिलाई बीमा समितिले दिइएको लाइसेन्स गैर कानुनी ! संसदमा उठ्यो कानुनी प्रश्न, कुन ऐनमा टेकेर लाइसेन्स दिइयो ?
काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र बीमा समितिका नेतृत्व मिलेर तीन अर्ब रुपैयाँ घुस सेटिङमा लाइसेन्स दिइएको हिमालयन रि इन्स्योरेन्सको लाइसेन्स विरतण प्रक्रियामाथि संसदमा गम्भिर कानुनी प्रश्न उठेको छ । संसदमा पेश भएको बीमा विधेयकमाथि छलफलको क्रममा सांसद...
बीमा समितिले बीमकसँग लिएको आम्दानीबाट आर्जन गरेको नाफाबाट ५० प्रतिशत मन्त्रालयलाई दिनुपर्ने माग
काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो । बीमा समितिले बीमकसँग...
अर्थ समितिको प्रतिवेदन सहित बीमा विद्येयक संसदमा प्रस्तुत हुदै, संसदमा छलफल हुँदै
काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयक २०७५ को बीमा विधेयक छलफल सुरु भएको छ। बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बिषयमा...
एलआइसी नेपालद्वारा १० दिनमै बीमा दाबी भुक्तानी, नेत्रहिन परिवारले पाए १२ लाख
काठमाडौं । एलआईसी (नेपाल)ले नवलपरासीस्थित एक नेत्रहिन परिवारलाई बीमा दाबी वापतको रकम १२ लाख रूपैयाँ भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच बीमितको परिवारलाई दाबी भुक्तानी गरेको हो । कम्पनीले नवलपरासी रामग्राम नगरपालिका १८ का मृतक बीमित टेक नारायण...
आम्दानी बढेपनि ङादी ग्रुप पावरको नाफा घट्यो, इपीएस ऋणात्मक
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको...
बीमा विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै, संसदमा छलफल हुने
काठमाडौं । २०७५ साल असारमा संसदमा पेश भएको बीमा विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल हुने भएको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री जनार्दन शर्माले यसअघि अर्थ समितिमा छलफल भई तयार भएको विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराउन पेश गर्न लागिएको हो ।...
हिमालयन डिस्टिरीको खुद नाफा एक अर्ब ५ करोड माथि, इपीएस कति ?
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुुधार भएको...



















