सयपत्री हाइड्रोपावरको साधारण सभा पौस २३ गते, यस्ता छन मुख्य प्रस्ताव
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौ साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको ६२ औ बैंठकको निर्णयानुसार पौस २३ गतेका दिन सूर्य क्याटरिङ एण्ड पाटी प्यालेस, धुम्बाराही, काठमाडौंमा सो सभा बस्ने भएको हो । कम्पनीले आव ७८।७९...
नेप्सेद्धारा सामलिङ पावरको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको मंसिर २९ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिदिएको हो । सामलिङ पावरले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक...
विन्ध्यबासिनी हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति तय
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनकिो मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५...
ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज...
नेपाल इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, पुष २२ गते डाक्यो साधारण सभा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मु्नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
वानएक्सबेट लगायतका अनलाईन जुवा खेलाउने एजेन्टमाथि श्रृखलाबद्ध अप्रेसन, खल्ती र इसेवामाथि छानविनमा ढिलाई
काठमाडौं । डिजिटल वालेटमार्फत अनलाईन जुवा खेलाउने तथा वानएक्सवेटमार्फत कतारमा जारी फुटबलमा बाजी लगाउने गिरोहहरुमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अप्रेसन चलाएको छ । बीमापोष्टको लगातारको फलोअपपछि नेपाल राष्ट्र बैंक समेतको सिफारिसमा अघि बढाइको अप्रेसनको क्रममा थप एक जना...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्धारा लाभांश घोषणा, बोनस भन्दा नगद धेरै
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितकिो बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसामा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसामा...
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई ८ दशमलव ९५ प्रतिशतका दरले लाभांश...
बीमा प्राधिकरणद्धारा सूर्या र ज्योति लाइफलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान, पुस ७ गतेबाट एकीकृत कारोबार
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आपसमा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको...
बीमा प्राधिकरणमा गुनासो सुन्ने अधिकारीमा उप निर्देशक बिरोध भट्ट
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा उप निर्देशक विरोध भट्टलाई तोकिएको छ । बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार गुनासो सुन्ने अधिकारीको रुपमा उप निर्देशक भट्टलाई तोकिएको जनाएको छ । त्यस्तै, उप निर्देशक...
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । नेपाल सरकार (अर्थमन्त्रीस्तर)को मंसिर १९ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक सदस्य अर्याल, सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयलाई नेपाल पुर्नबीमा कम्पनीको संचालक...
नेप्सेद्धारा दुई कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम प्रभु बैंकको शेयरमूल्य २०१ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले...
नेपाल राष्ट्र बैंकद्धारा बागमती प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७८।७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बागमति प्रदेशको कृषि बालीले ढाकेको क्षेत्र १.९ प्रतिशतले बढेको छ भने यस्ता बालीको उत्पादन २.२ प्रतिशतले घटेको छ ।...
राष्ट्र बैंकले जारी गर्यो बैंकहरुको सिइओको शैक्षिक योग्यता सम्बन्धी निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देश २०७८, परिमार्जन गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत...
नेपाल राष्ट्र बैंकद्धारा लघुवित्त संस्थालाई संस्थापक तथा सिइओको योग्यता सम्बन्धि निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को योग्यता सम्बन्धि निर्देशन जारी गरेको हो ।...
संघिय सरकारको खर्च साढे ३ खर्ब माथि,
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा नेपाल सरकारको खर्च ३ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा संघिय सरकारको कुल खर्च २२.१ प्रतिशतले बढ्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार...
नेपाल राष्ट्र बैंकद्धारा बैंक वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई ३ बुँदे निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकलाई एक सूचना जारी गरेको छ । केन्द्रीय बैंकले बैंकबाट जारी ‘बैंक वित्तीय संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३’...
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार
काठमाडौं । घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ परेका छन् । पीडित शान्ता शर्मासँग दुई करोड तीन लाख रुपैयाँ पाँच वर्ष अघि नै लिई अहिले घर अर्कैलाई बिक्री गरेको फेला परेपछि ग्रिनहिल सिटीका निर्देशक भट्टराई...
धितोपत्र बजार पुँजीकरण साढे २७ खर्बमाथि, ९ अर्ब २९ करोड रुपैयाँको बोनस शेयर सूचीकृत
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण घट्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार धितोपत्र बजार...




















