त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन भयो बन्द ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो । काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक...
सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त...
मध्यरातसम्म प्रभु बैंकमा छापा, सिईओ सम्पर्कविहीन
काठमाडौं । हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको टोलीले हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको हो । शुक्रबार दिउसो २ बजेदेखि साँझ १०ः३० बजेसम्म बैंकमा सिआइबी र राष्ट्र बैंकको...
बीमा कम्पनीहरुमा बाढीको साढे तीन अर्बमाथिको बीमा दाबी
काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको...
काबेली इनर्जीको शेयर बेचेर बाहिरिदै बुटवल पावर
काठमाडौं । वुटवल पावर कम्पनी (बीपीसी) को ६० प्रतिशत सेयर स्वामित्व रहेको काबेली इनर्जी लिमिटेडमा ४० प्रतिशत संस्थागत सेयर खरिद सम्झौता गरेको अरुण काबेली बेचेर कम्पनी पूर्णरूपमा बाहिरिने तयारी गरेको छ । सेयर खरिद बिक्रीसम्बन्धी सम्झौता गरिसकेको कम्पनीले वैधानिकताका...
महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ७५ लाख, अधिकांश सूचकमा चमक
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको हो । कम्पनीले आर्जन गरेको नाफा गत आर्थिक वर्र्षको...
नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा,...
लगानीकर्ताहरुको ‘हिँड काठमाडौं’ अभियान: बजार सुधारको माग राख्दै पुगे बोर्डको दैलोमा
काठमाडौँ । शेयर बजारमा निरन्तर आउने उतार–चढाव र व्यवस्थापनका कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्दै पूँजीबजारका लगानीकर्ताले ‘हिँड काठमाडौं’ अभियान सुरु गरेका छन् । यही अभियानको क्रममा उनीहरु सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बजारलाई व्यवस्थित, विश्वासयोग्य र दिगो बनाउनुपर्ने...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य...
गरिमा विकास बैंकको मुनाफा २५ करोड, अधिकांश सूचकमा लोभलाग्दो प्रगती
काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । तीन महिनाको अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेर २५ करोड...
माउण्टेन इनर्जीको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैठकले हाल कायम चुक्त पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश...
विकास बैंकको नाफा ७८ करोड ३४ लाखः गरिमा अग्रस्थानमा हुँदा लुम्बिनीको भने ऋणात्मक, कसले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा १...
जोशी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्यो?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले यसअघि हकप्रद शेयर निष्कासन गर्दा बाँडफाँडमा नपरी बाँकी बसेको सर्वसाधारण समूहको १ लाख ८९ हजार ९२७...
मुक्तिनाथ विकास बैंकको नाफा साढे २२ करोड, कस्तो छ अन्य सूचकको वित्तीय अवस्था ?
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको हो । कम्पनीले आर्जन गरेको नाफा गत...
इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९७ प्रतिशतले घट्यो, इपीएसमा समेत भारी गिरावट
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा सीमित भएको हो । गत...
पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड, ५ बैंक अर्ब क्लबमा, कुनको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार मुनाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । बैंकहरुको नाफा...
प्राइम कमर्सियल बैंकको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी, कस्ता छन् अन्य सूचाङ्क?
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २.२० प्रतिशतले घटेको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको...
कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस घट्दा अन्य सूचक कस्ता?
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ। बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस...
लक्ष्मी सनराइज बैंकको लोभलाग्दो प्रगति, वितरणयोग्य मुनाफा दुई अर्ब ६२ करोड, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । समीक्षा अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३८.०४...
नेपाल एसबिआई बैंकले कमायो ५० करोड १५ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजै प्रकाशित गरेको वित्तीय विवरणले बैंकले चालू आर्थिक वर्ष (आव)को तीन महीनामा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ। तर बैंकले गत आवको तीन महीनामा कमाएको खुद नाफा ८१ करोड...




















