माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि बन्द हुँदै

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा खुला गरेको आईपीओ आज वैशाख २३ गते बन्द हुँदैछ। कम्पनीले कुल २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...


एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सजल खड्का नियुक्त भएका छन्। कार्यवाहक सीईओको जिम्मेवारी सम्हालीरहेका खड्कालाई कम्पनीको वैशाख २२ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो। खड्कालाई...


युनिक नेपाल लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १९.५३ प्रतिशत

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा पहिरो गएको छ भने खराब कर्जा (एनपीएल) चुलिएको छ। गत आवको तेस्रो त्रैमासमा ३ करोड ३५ लाख रुपैयाँ खुद...


डिप्रोक्स लघुवित्तले कमायो ६८ करोड नाफा, वितरणयोग्य मुनाफामा उछाल

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा भारी वृद्धि भएको हो। गत आवको चैत मसान्तसम्म ४२ करोड २१...


महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी, सदस्यमा क–कस्ले जिते?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएको छ। मंगलबार सम्पन्न मतदानपछि वस्तुगत, जिल्ला–नगर तथा एसोसिएट समूहका धेरै पदहरूको टुंगो लागेको हो भने केही पदमा प्रतिस्पर्धा जारी...


सानिमा जिआईसीको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिमा जिआईसी इन्स्योरेनस लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले बूक क्लोज गरेसँगै मूल्य समायोजन भएको हो। नेप्सेले अघिल्लो दिन अर्थात मंगलबार दोस्रो बजारमा भएको कारोबारको अन्तिम...


फर्सीको भाउ ८५ प्रतिशतले बढ्यो, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार हरियो लाम्चे फर्सी ८५ प्रतिशतले महंगिएर ४६ रुपैयाँ पुगेको छ भने हरियो डल्ले फर्सी ६७ प्रतिशतले महंगिएर ३९...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५२.१६ रुपैयाँ र बिक्रीभाउ १५२.७६ रुपैयाँ तोकिएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.१५ रुपैयाँ र बिक्रीदर...


नेपाल लाइफको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निः शुल्क स्वास्थ्य शिविर...


वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २०...


आइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा वृद्धि भएको छ। गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख...


टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि २८ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


अर्थ मन्त्रालय मातहतका निकायमा राजनीतिक नियुक्ति खाएका ब्यक्ति पदमुक्त, को–को भए ?

काठमाडौँ ।  अध्यादेश जारी भएसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न निकाय तथा संस्थानहरूमा रहेका सञ्चालक, सदस्य तथा उच्च पदस्थ अधिकारीहरू पदमुक्त भएका छन् ।  कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था, नेपाल धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा...


बीमा प्राधिकरणका सञ्चालक डा. गणेश पाण्डे पदमुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक समिति सदस्य पदमा डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् । सरकार जारी गरेको अध्यादेशपछि पाण्डेय पदमुक्त भएका हुन् । उनलाई २०८२ पुष ११ गते बसेको मन्त्री परिषदको बैठकले सञ्चालक समिति सदस्य पदमा...


नाडा प्रतिनिधिमण्डल र मन्त्री यादवबीच छलफल, अटोमोबाइल एमआरपी स्टिकर कार्यान्वयन र व्यावहारिकता विषयमा केन्द्रित

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसंग भेटघाट तथा छलफल गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ । सोही छलफलको...


एशियन लाइफको ‘जीवन मंगल’ बीमा योजना, वार्षिक आयदेखि बोनशसम्मका आकर्षक सुविधा

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । प्रधान कार्यालयमा मंगलबार सार्वजनिक गरिएको यस बीमा योजनामा बीमा अवधि...


आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको रिक्त महानिर्देशक पदमा निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ । मन्त्रालयले सहसचिव रमेश अर्याललाई विभागको महानिर्देशकको निमित्त जिम्मेवारी प्रदान गरेको हो । यसअघि उक्त पद रिक्त रहेको थियो ।


याम्बालिङ हाइड्रोपावरको आईपीओमा १५ गुणाबढी आवेदन, २ लाख १० हजारले पाउनेछन् शेयर

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १५ गुणा बढीको आवेदन परेको छ । अन्तिम दिनसम्ममा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका हुन् । मुक्तिनाथ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस...


समृद्धि फाइनान्सको नयाँ पहल: धितो रोक्का–फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी तथा वित्तीय संस्थाका प्रतिनिधिको भौतिक उपस्थितिमा मालपोत...


पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन, घाटामा बिक्री गरिरहेको सरकारको दाबी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउने सम्भावना नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आउने मूल्यका आधारमा नै इन्धन बिक्री गर्नुपर्ने बाध्यता रहेकाले मूल्य घटाउन नसकिने बताएका...