नबिल बैंकसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । दुईदिनयता घटेको नेप्से परिसूचक आज ११.३६ अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छै । दशैंअघि...


आइएमई लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ बार्षिक साधारणसभा बुधवार लैनचौर बैंङक्वेट्मा सम्पन्न भएको छ । कम्पनीले बार्षिक साधारणसभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । कम्पनीले...


आइएमई लाइफका सिईओ कवि फुयाँलले बार्षिक कति बुझछन् तलब भत्ता?

काठमाडौं । आइएमई गुप्र अन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओले बार्षिक ६६ लाख बढी .तलब भत्ता बुझने गरेका छन् । आज लैनचौर बैंङक्वेट्मा बसेको कम्पनीको पाँचौ बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्नुको साथै तलब भत्ता...


नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा अझै आएन आवेदन, ब्रोकरमा एक कम्पनीको मात्रै आवेदन

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय अन्तिम समय सम्ममा पनि एउटा मात्रै आवेदन आएको छ। ब्रोकर लाईसेन्स आवेदनको लागि आजसम्म जम्मा एक कम्पनीको मात्र आवेदन परेको छ। त्यस्तै, एक्सचेञ्जको चाँहि समयअवधि कात्तिक सम्म रहेको छ। त्यसमा पनि...


नेप्सेद्धारा नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड् फण्ड–२ को कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका दुई फण्डको कारोबार रोक्का गरिदिएको छ । नेप्सेले आजमात्रै लाभांश घोषणा गरेको नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डको कारोबार रोक्का गरिदिएको हो । यी दुई फण्डले धितोपत्र सूचीकरण...


नेप्सेमा थप ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीको ३० प्रतिशत दरका कुल ९८ लाख १० हजार कित्ता बोनस शेयर...


भाद्र महिनामा प्रथम बीमा शुल्क २८ प्रतिशतले बढ्यो, सानिमा, एलआइसी नेपाल र सिटिजन लाइफ उत्कृष्ट कसको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले भदौ महिनामा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क एक महिनामै १८ प्रतिशतले बढ्न पुगेको...


मुक्तिनाथ कृषि कम्पनीले २० प्रतिशत आईपीओ जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको आईपीओमा सर्वसाधारणको हिस्सा बढाउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । उक्त कम्पनीले यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै...


चालु आवको दुई महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे २९ अर्ब बीमा शुल्क, कसको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा २९ अर्ब १७ करोड २७ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । बीमा समितिले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क...


नबिल इन्भेष्टमेन्टका दुई फण्डद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले दुई फण्डको इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैठकले...


वैदेशिक रोजगार बीमामा सन नेपाल लाइफ सबैभन्दा अगाडि, दुई महिनामा ५ लाख बढी पोलिसी बिक्रि, अन्यको अवस्था ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिमा बैदेशिक रोजगार बीमालेखबाट ५६ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये सात कम्पनीले मात्र उक्त रकम संकलन गरेका हुन् । बीमा समितिले...


लाभांश प्रस्ताव सहित एनएमबि क्यापिटलले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद मुख्य प्रस्ताव

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले बाह्र्रौ साधारण सभा आह्वान गरेको छ । क्यापिटलको यहि असोज ७ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त सभा कात्तिक १८ गते आरण्य बुटिक होटल, हात्तिसार, काठमाडौंमा बस्ने भएको हो । उक्त सभाले सञ्चालक...


सन नेपाल लाइफको विरगंज शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विरगंज शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले विरगंजस्थित स्वर्गीय विवी माया हयोंजन्को परिवारलाई मृत्यु दाबी वापतको ५ लाख २६ हजार ५ सय ८३ रुपैयाँ दाबी भुक्तानी गरेको छ। स्वर्गीय विवी...


सिभिल बैंकद्धारा पुरानो लाभांश बुझिलिन अनुरोध

काठमाडौं । सिभिल बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्स लिमिटेडका लिन बाँकी रहेको लाभांश बुझिलिन अनुरोध गरेको हो...


हिमालयन पावर पार्टनरका संचालक चन्द्रप्रसाद ढकालद्धारा राजिनामा

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडका संचालक चन्द्रप्रसाद ढकालले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक संचालक भई दोर्दी खोला जलविद्युत् आयोजनाको स्थापना तथा आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पुर्याएका ढकालले आफ्नो...


बढ्यो सुनको मूूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य परिवर्तन आएको छ । आज सुनको भाउमा तोलामा २ सय रुपैयाले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको...


आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज, के–के छन् एजेण्डा ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको उक्त सभा बुधवार लैनचौर बैंङक्वेट्मा बस्दैछ । । कम्पनीले सभा मार्फत आर्थिक बर्ष २०७७र७८ को बार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव राख्ने भएको छ। कम्पनीले बिशेष प्रस्ताव मार्फत...


नेरुडे लघुवित्तका स्वतन्त्र संचालक बेदराज आचार्यको कार्यकाल समाप्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालक प्रा.डा.बेदराज आचार्यको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको यहि असोज २४ गतेदेखि चार वर्षे पदावधि समाप्त भएको संचालक समितिको असोज २५ गते बसेको बैठकले...


यस्तो छ आजको विदेशी मुन्द्रा विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...


रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २७ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता...