राष्ट्र बैंकले मर्जर तथा एक्विजेसनमा जाने बैंकहरुको शेयर कारोबार रोक्ने व्यवस्था हटायो, अधिकतम १५ दिनमात्र कारोबार रोक्का हुने
नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि १५ दिन भन्दा बढी शेयर कारोबार रोक्का गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति...
वाणिज्य बैंकहरुको लाभांशमा कडाई गर्दै राष्ट्र बैंक, प्रभु बैंकसहित पाँच बैंकको लाभांश रोक्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित गएको भन्दै रोकेर राखेको बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरण रोकिएको लामो समय बितिसकेको छ। राष्ट्र बैंकबाट दुई सातामा नै स्विकृती पाउने प्रावधान भएपनि नियम विपरित गएको भन्दै डेढ दर्जन बैंकहरुको वित्तिय...
सिभिल बैंकद्धारा पशुपति क्षेत्रका बिरुवाको संरक्षणको लागि ट्री–गार्ड प्रदान
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि ट्री–गार्डहरु प्रदान गरेको छ । सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन जङ्ग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार...
जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्दा निर्जिवनको बढ्यो, बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो
काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत बीमितको दायरामा पुगेको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार बीमा क्षेत्रको दायरा ४४ प्रतिशत पुगेको हो । बीमा समितिको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा १ करोड ३३ लाख बीमित बीमाको दायरामा...
माछापुच्छ्रे बैंकद्धारा भिसा डाइरेक्ट सेवा सन्चालन
काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेशबाट बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछन्...
पिपुल्स पावरको शेयर सूचीकरण तथा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं, खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको नेप्से सिम्बोल पिपिएल प्रति शेयर रु. १००/– अंकित मूल्य को ६३,२६,००० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ । आज बिहीबारको दिन पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्ज...
नेप्सेमा पिपुल्स पावरको आइपीओ सूचीकृत, कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (पीपीएल) सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६३ लाख २६ हजार कित्ता शेयर सूचीकृत भएको हो...
सयपत्री हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज (सीपीएचएल) सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात्...
बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर घट्यो
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । दशैंपछिको दुईदिन उच्च गिरावट आएको शेयरबजारमा त्यसयताका दुई दिन सुधार देखिएको छ । बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरमार्केटमा एकाएक सुधार देखिन पुगेको हो । अर्थमन्त्री जनार्दन...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेता पनि सिटिजन म्युचअल फण्डको शेयर मूल्यमा ४।४५ प्रतिशतले घटेको छ ।...
अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । बिहिबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसुचक ४।१५ अंकले बढेर १८७० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, रुरु जलबिद्युत परियोना,...
नबिल बैंक र नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ४.१५ अंकले बढेर १८७० विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा ८२ करोड ९६ लाख रुपैयााँमाथिको कारोबार भएको...
ब्याजदर बढाउने निर्णयबाट पछि हट्दै बैंकर्स संघ
काठमाडौं । नेपाल बैंकर्स संघको बुधबार बसेको कार्यसमितिको बैठकले बैंकहरुको ब्याजदर तत्काल बढाउन नहुने निष्कर्ष निकालेको छ । चौतर्फी विरोध हुन थालेपछि बैंकर्स संघले कात्तिकका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । बैंकहरुले असोज महिनादेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै...
क्रिप्टो ह्याकरद्वारा ३ अर्ब डलर बढीको क्रिप्टो करेन्सी लुटपाट
काठमाडौं । सन् २०२२ मा क्रिप्टो मार्केट क्र्यास भएपछि लगानीकर्ताको अर्बौं डलर गुम्दा ह्याकरहरु भने मालामाल भएका छन् । ह्याकरहरुले अक्टोबर महिनामा मात्रै ७१ करोड ८० लाख अमेरिकी डलर बढीको क्रिप्टो करेन्सी लुटेको ब्लकचेन विशेषज्ञ चेनलाइसिस इन्क’ ले जनाएको...
नेपाली भूमिमा भारतले कब्जा गरेको भन्दै जेनेभामा विरोध प्रदर्शन
काठमाडौं । मानव अधिकारसँग सरोकार राख्ने जेनेभाका दुईवटा संगठनले भारतले नेपालको सीमा अतिक्रमण गरेको भन्दै जनेभामा विरोध प्रदर्शन गरेको छ । असोज १४ गते ‘इन्डियन अकुपेसन इन नेप्लीज ल्यान्ड’ भन्ने मुख्य ब्यानरमा दुई संगठनले विरोध गरेका हुन् । ग्रेटर...
तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी
काठमाडौं । बीमा समितिले तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी गरेको छ । तिहार पछि मात्रै लघुबीमाको लाईसेन्सको प्रकृया अघि बढाउने तयारी भईरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलबाल बताँउछन् । उनले ३१ कम्पनीहरुको आवेदन आएको छनोट,...
नयाँ ब्रोकर लाइसेन्सको सिफारिस लिन २८ कम्पनी पुगे नेप्से
काठमाडौं । नयाँ ब्रोकर (अनुमतिपत्र) लाइसेन्सको सिफारिस लिन २८ कम्पनी नेप्से पुगेका छन् । नयाँ ब्रोकरको लाइसेन्स लिन २८ वटा कम्पनी सिफारिस लिन नेप्से पुगेका हुन् । बिहिबार नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ब्रोकर लाइसेन्सको सिफारिसको लागि २८ कम्पनीले आवेदन...
बैंकहरुमा एकैदिन ३० अर्ब निक्षेप बाहिरियो, सीडी रेसियो समेत बढ्यो
काठमाडौं । बैंकहरुमा एकैदिन ३० अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्बले घटेको हो । राष्ट्र बैंकका अनुसार असोज २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप...
सर्पोट लघुवित्तका स्वतन्त्र संचालक गुरु प्रसाद लामिछानेको कार्यकाल समाप्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक गुरु प्रसाद लामिछानेको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकको पदावधि सकिएको जनाएको हो । २०७५ सालख असोज १८ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका लामिछानेको...
बरुण हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको हकप्रद असोज २६ गते बाँगफाँड गरिएको हो । कम्पनीले १ः१ अनुपातमा अंकित मूल्य १०० रुपैयाँ दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर भदौ ६...




















