आरएमडीसी लघुवित्तका स्वतन्त्र संचालक वासुदेव आचार्यको कार्यकाल समाप्त
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक वासुदेव आचार्यको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका आचार्यको चार वर्षे कार्यकाल असोज २५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।
समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबिच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुईसंस्थाबीच असोज २६ गते मर्जरमा जाने सम्बन्धमा सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सोहीकारण नेप्सले...
सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य परिवर्तन आएको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको...
यस्तो छ आजको विदेशी मुन्द्राको विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३१...
रुरु जलविद्युत्को शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । हिजो शेयरबजार बन्द हुनुभन्दा अघि कायम ८२७ रुपैयाँका आधारमा नेप्सेले बोनस...
बाराही हाइड्रोपावरले आईपीओ जारी गर्ने, कहिलेदेखि आवेदन दिन पाउने ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कात्तिक ४ गतेदेखि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम आजसम्म रहेको छ । कम्पनीले भदौ २४ गते देखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।इच्छुक आवेदकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । शेयर मूल्य...
करोडौंको सेटिङमा सवारी साधनको आयात खोल्ने सरकारको तयारी
काठमाडौं । निर्वाचनको बेला घुस सेटिङमा जस्तोसुकै निर्णय गर्न पछि नहटेको वर्तमान सरकारले अर्को नयाँ काण्डको रचना सुरु गरेको छ । आर्थिक संकटका कारण श्रीलंका हुन नदिनको लागि लामो समयदेखि रोकिएको विलासी बस्तु अन्तर्गतको महंगा र विलासी गाडी आयात...
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुुरक्षित गर्ने आज (असोज २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट ९ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम...
बहुचर्चित कुमारी बैंकको धनबृद्धि रिकरिङ मुद्दती निक्षेपको स्किम सकिँदै, १०० गुणासम्म प्रतिफल पाउने योजनामा लगानी गर्ने अन्तिम अवसर
काठमाडौं । कुमारी बैंक लिमिटेडले केही समयअघि ल्याएको बहुचर्चित ‘धनबृद्धि रिकरिङ मुद्दती’ निक्षेपको स्किम सकिँदै छ । बैंकले सो योजनामा लगानी गर्ने अवसर अब केही दिन मात्रै बाँकी रहेको जनाएको छ । बैंकले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै...
भदौं महिनामा १८ निर्जीवन बीमा कम्पनीको व्यवसाय २४% ले घट्यो, प्रभु एक्लैको बृद्धि, सगरमाथा र हिमालयन एभरेष्टको व्यवसाय खस्कियो
काठमाडौं । चालु आवको दुई महिनाको कूल बीमा शुल्क आम्दानी सम्बन्धी बीमा कम्पनीहरुले बुझाएको विवरण बीमा समितिले आज सार्वजनिक गरेको छ । जस अनुसार साउन महिनाको तुलनामा भदौं महिनामा निर्जीवन बीमा व्यवसाय २४.१ प्रतिशतले गिरावट आएको छ । नेपालमा...
असोजको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो, सीडी रेसियो ८७.२५ प्रतिशत
काठमाडौं । असोजको तेस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स संघले उपल्ब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो । बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्यांक अनुसार (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य...
सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपयाँको सहयोग
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले असोज २६ गते वीरगंज स्थित नारायणी अस्पतालको भवनलाई मर्मत लागि ५५ लाख रुपैयाँ सम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता...
बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न म्याद पाँच दिन मात्रै बाँकी
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरको नविकरण गर्ने समय अब पाँच दिन मात्रै बाँकि रहेको छ । बीमा समितिले आज एक सूचना जारी गर्दै असोज ३१ गते साँझ ५ बजेसम्म मात्रै आवेदन दिन पाउने उल्लेख रहेको छ । बीमा...
निर्जिवन बीमा कम्पनीले चालु आवको भदौ महिनामा संकलन गरे ३ अर्ब ३९ करोड, नेको भन्दा सगरमाथा पछाडि (तथ्याङ्कसहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै झण्डै साढे ३ अर्ब...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७ अर्ब ८७ करोड रुपैयाँ, अग्रस्थानमा राष्ट्रिय बीमा कम्पनी, अन्य कुनले कति कमाए ?
काठमाडौं । हाल संचालमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको भदौ महिनासम्ममा ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।बीमा समितिले उपल्ब्ध गराएको तथ्यांक अनुसार यस अवधिसम्ममा बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न...
नयाँ बीमा ऐनमा चर्को दण्ड सजायको व्यवस्था, अभिकर्ता, कर्मचारीदेखि अध्यक्षसम्मलाई कैद, अन्य के छन् परिवर्तन ?
काठमाडौं । आगामी कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन २०७९ लागू हुँदैछ । कार्तिक २२ गतेबाटै हालको बीमा समिति बीमा प्राधिकरण बन्नेछ । नयाँ बीमा ऐन र पुरानो बीमा ऐनमा खासै ठूलो फेरबदल नभए पनि बीमा समितिको हालको नाम...
शेयरबजारमा ११ अंकको सुधार, १२ उपसूचकमा हरियाली छाउँदा कारोबार ६९ करोडमा सीमित
काठमाडौं । दशैंपछि दुई दिनयता घटेको शेयरबजारमा आज सामान्य अंकको सुधार देखिएको छ । दशैंपछिको पहिलो कारोबारको दिन उचालिएको शेयरमार्केट त्यसयताका दुईदिन घट्न पुगेको थियो । आज नेप्से परिसूचक ११.३६अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।...
अभियान लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूूचक ११।३६ अंकले बढेर १८६६।५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, माहुली लघुवित्त, प्रोग्रसिभ फाइनान्स,...
यी हुुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूूचक ११।३६ अंकले बढेर १८६६।५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएता पनि एभरेष्ट बैंक डिभेञ्चरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।...



















