यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदभाउ १४१.७५ रुपैयाँ र बिक्रीभाउ १४२.३५ रुपैयाँ कायम भएको छ। यसदिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.३२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर...
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्यो
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी S25 FE सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्। क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको नियुक्ती गैर कानुनी ! तमासा हेर्दै प्राधिकरण
काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकलाई दोहराउदा पनि बीमा प्राधिकरण मौन बसिरहेको पाइएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक बिजय कुमार पन्तको नियुक्ती गैर कानुनी रहेको पाइएको छ । उनी लामो...
यी हुन् जेनजी आन्दोलनका ४५ सहिद (नामसहित)
काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
विद्युत प्राधिकरणमा पुनर्बहालीको माग गर्दै शाक्य पुगे सर्वोच्च
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले पुनर्बहालीको माग गर्दै आज रिट दायर गरेका हुन्। जेन-जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि...
सिटिजन्स बैंकका ग्राहकलाई केल्मी शोरूम जावलाखेलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल ललितपुरस्थित केल्मी शोरूम बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १०...
गरिमा विकास बैंकको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो ।...
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो भने सञ्चारमन्त्री जगदिश खरेलले अन्यको अध्ययन भइरहेको जानकारी दिएका छन्। अविरोधमा हिंसा हुँदा...
एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरीय बजेट समीक्षा गोष्ठी सम्पन्न, सेवा गुणस्तर अभिवृद्धिमा जोड
काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कात्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको...
सचिवहरूलाई प्रधानमन्त्रीको १४ बुँदे कडा निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकार गठनपछि भएका कामको प्रगति विवरण लिन सबै मन्त्री र सचिवहरूसँग बैठक गरेकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको कामको विवरण प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीले ती विवरण सुनेर सुधारका विषयमा निर्देशन...
२२ अर्बको वक्यौता नतिर्ने गलत प्रस्ताव बोकेर महासंघ अध्यक्ष ढकाल प्रधानमन्त्री कार्यालयमा
काठमाडौँ । डेडिकेटेड ट्रंकलाइन विवादमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २२ अर्ब रुपैयाँ वक्यौता नतिर्ने प्रस्ताव बोकेर प्रधानमन्त्री कार्यालय पुगेका छन् । राज्यलाई तिर्नुपर्ने रकमबाट जोगिन खोज्दै उद्योगीहरूको नेतृत्व गर्दैै सरकारलाई दवाव दिन उनीले मध्यमार्गी सुझाव दिएका...
राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...
नेप्सेका कामु डीसीईओ निरञ्जन फुँयालको राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गते राजीनामा पेश गरिसके पनि औपचारिक स्वीकृतिका लागि सञ्चालक समितिको आगामी बोर्ड बैठक पर्खनु पर्ने बताइएको छ।...
माबिलुङ्ग इनर्जीको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको ३८ लाख ५८ हजार २ सय ४० कित्ता शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुने छ। मंगलबारको...
मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
शेयर बजारमा करेक्सनः कारोबार पनि खुम्चियो, घट्ने त्रासले लगानीकर्ता नाफा बुक तिर हाबि!
काठमाडौँ । शेयर बजारमा केही करेक्सन देखिएको छ । दुई दिनको सुधारपछि आज बजार घट्न पुगेको छ । लगानीकर्ताले यसलाई सामान्य करेक्सनको रुपमा लिएका छन् भने कतिपयले माफिया र ठुला लगानीकर्ताको चलखेलको संकेतको रुपमा बुझेका छन् । राजनीतिक अस्थिरता...
शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आज...
प्रहरी र सशस्त्रलाई १५६ सवारी किन्न अर्थले दियो साढे ६८ करोडको स्रोत सहमति
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि सवारीसाधन खरिद गर्न ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। यसका लागि मन्त्रालयले स्रोत सहमति दिएको हो। यसअनुसार नेपाल प्रहरीका लागि १०६ सवारी किन्न...
अर्थमन्त्री खनाल र कोरिया गणतन्त्रका राजदूतबीच समन्वय र लगानी प्रवर्द्धनमा छलफल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ । उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया...
हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि...




















