आदर्श गाउँपालिकाः एक वर्षमा भ्रमण र सवारी मर्मतमै ७८ लाख खर्च, योजनाको बिलिङमा गडबडी
काठमाडौँ । डोटीको आदर्श गाउँपालिकामा आर्थिक अनुशासन, सार्वजनिक खरिद, भ्रमण, इन्धन, आर्थिक सहायता वितरणदेखि विकास योजनाको कार्यान्वयनसम्मका विभिन्न क्षेत्रमा गम्भीर कमजोरी र अनियमितता देखिएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदनले गाउँपालिकाले कानुन, नियमावली र वित्तीय...
नाडाका सुझावमा सरकार सकारात्मक, ऐन संशोधन गरेर सहजीकरण गर्ने मन्त्री लम्सालको आश्वासन
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । सो छलफलका क्रममा माननीय मन्त्री सुनिल लम्सालले नाडाकोतर्फबाट आएका जायज...
भोलिदेखि माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्दै
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले भोलि असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८६...
एभरेष्ट बैंकको डबल ए रेटिङ पुनः पुष्टि, सुदृढ वित्तीय अवस्था र स्थिर प्रदर्शन कायम
काठमाडौँ । एभरेष्ट बैंकको दीर्घकालीन वित्तीय सुदृढता, स्थिर कार्यक्षमता र विश्वसनीय भुक्तानी क्षमताको आधारमा केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई प्रदान गर्दै आएको जारीकर्ता स्तरको ‘केयर–एनपी डबल ए (आइएस)’ रेटिङलाई पुनः पुष्टि गरेको छ। उक्त रेटिङ उच्च स्तरको सुरक्षायुक्त श्रेणीमा...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३१ अकंले घटेर २७०५.४५ बिन्दुमा कायम भएको हो । आज ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४...
आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच
काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ को विन्दुमा कायम हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, सिद्धार्थ बैंक लिमिटेड, रिलायन्स...
‘शेयर बजारको लगानी बालुवामा पानि’: हैरानीमा लगानीकर्ता, अझै किन छ खतरा ?
काठमाडौं । शेयर बजार राताम्य अवस्थामा छ । शेयर लगानीकर्ताले खर्बौं रकम गुमाइरहेका छन् । पछिल्ला दिनमा नेपालको बजार निरन्तर राताम्य बन्दै जाँदा लगानीकर्तामा गहिरो निराशा छाएको छ । बजार सूचकांक लगातार ओरालो लाग्दै जाँदा लगानी बालुवामा पानि जस्तै...
सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोड बजेट प्रस्तुत, कृषि-पर्यटन र पूर्वाधारलाई प्राथमिकता
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् । उनले कृषि र पर्यटनसँगै पूर्वाधार...
अमेरिकामा बी–५२ बम्बर विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स वायुसेना आधार शिविरबाट उड्नेबित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बम्बर विमान दुर्घटनामा परेको छ। दुर्घटनामा परी विमानमा सवार आठ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा...
२० कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सातदिने स्पष्टीकरण माग
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सम्बन्धित कम्पनी तथा आपूर्तिकर्तालाई...
स्वास्थ्य बीमा बोर्डद्वारा २०२ अस्पताललाई थप ९१ करोड रुपैयाँ भुक्तानीको तयारी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै जाने...
निर्यात संकटले थलियो चिया उद्योगः इलामका ५६ उद्योग पूर्ण रूपमा बन्द
काठमाडौँ । सोमबारदेखि इलामका ५६ वटा चिया उद्योग पूर्ण रूपमा बन्द भएका छन्। भारतीय बजारमा नेपाली चियाको निर्यातमा देखिएको अवरोध, गुणस्तर परीक्षणका नाममा भइरहेको ढिलाइ र अनिश्चितताका कारण उत्पादित चिया बिक्री हुन नसकेपछि उद्योगीहरूले उद्योग नै बन्द गर्ने निर्णय...
ग्राहकको रोजाइमा बजाज मोटरसाइकलः ९ महिनामै १६ अर्ब ४६ करोडको व्यापार, पल्सर सर्वाधिक बिक्री
काठमाडौँ । नेपाली अटो बजारमा बजाज ब्रान्डका मोटरसाइकलको माग निरन्तर बढ्दै गएको देखिएको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो...
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारद्वारा पक्राउ
काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनलाई सोमबार प्रधानमन्त्री कार्यालय, बालुवाटारबाट पक्राउ गरिएको हो। उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइका क्रममा भइरहेको ढिलासुस्तीबारे छलफलका लागि बोलाएको थियो। यस विषयमा...
दोर्दी खोलाको स्थगित विशेष साधारणसभा पुनः आह्वान, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले असार १ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि सञ्चालक समितिको बैठक बसेर पुनः सभा आह्वान गरेको छ। असार १ गते नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ९ गते...
मालपोत नियमावली संशोधनः रोक्का फुकुवादेखि सरकारी जग्गा लिजसम्म नयाँ व्यवस्था
काठमाडौं । सरकारले भूमि प्रशासनलाई थप व्यवस्थित, पारदर्शी, डिजिटल तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित मालपोत (नवौं संशोधन) नियमावली, २०८३ लागू गरेको छ । नयाँ नियमावलीले जग्गा रोक्का तथा फुकुवा प्रक्रियादेखि स्थानीय तहको भूमि प्रशासनमा सहभागिता, सरकारी जग्गाको दर्ता तथा उपयोग,...
दुई सातापछि सशस्त्र प्रहरीको नियन्त्रणबाट छुटे सयौं बिवाईडी गाडी
काठमाडौँ । मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका बिवाईडी ब्रान्डका विद्युतीय सवारीसाधनमाथि गरिएको निगरानी तथा अनुसन्धानपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा राखिएका सबै सवारीसाधन फुकुवा गरेको छ। दुई सातादेखि विभिन्न स्थानमा रोकिएका ती सवारीसाधनलाई आइतबार साँझदेखि सम्बन्धित कम्पनीको जिम्मा लगाउन थालिएको...
सुदूरपश्चिममा बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तह, शैक्षिक संस्था, सञ्चार क्षेत्र, बीमक, व्यवसायी तथा अन्य सरोकारवालासँग बीमा प्रवद्र्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्। जेठ २४ गतेदेखि २९ गतेसम्म...
एशियन लाइफद्वारा ६ लाख २९ हजार रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवारलाई मृत्यु दाबीबापत ६ लाख २९ हजार ८२५ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीको सुर्खेत शाखाले लेखबेसी नगरपालिका–१०, सुर्खेत निवासी स्वर्गीय धनकुमारी तारुङ्गको परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। मृत्यु...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...




















