सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे शेयर

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता आईपीओ...


सुनको मूल्यमा उच्च वृद्धि, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ...


हिमालयन डिष्टिलरीको सीईओमा सुवेदी दोहोरिए

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी दोहोरिएका छन्। उनको सेवा अवधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आगामी ५ वर्षसम्मका...


नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो ।


बैंक र डिजिटल वालेटको नाममा बढ्यो एसएमएस ठगी, नेपाल टेलिकमको सतर्कता अपिल

काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी एसएमएसमार्फत हुने ठगीका घटना बढ्दै गएको भन्दै ग्राहकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। टेलिकमका अनुसार पछिल्लो समय ‘एसएमएस’ सेवाको दुरुपयोग गर्दै कनेक्ट आईपीएस लगायत विभिन्न बैंक...


एकैदिन दुई हजार चालक कारवाहीमा, साढे १० लाख जरिवाना असुल

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असार १ गते बिहान ९ बजेसम्म (चौबीस घण्टाको अवधिमा) २०२५ चालक कारवाहीमा परेका छन् भने १० लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको छ। मापसेमा १०० जना, राइड शेयरिङमा १०७...


नेपाल लाइफको सीईओमा पराजुली पुनर्नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन्। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औं बैठकले कम्पनीमा हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्ष अवधिको लागि करारमा...


सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुने भएको गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमवार बिहान १० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि जेठ १८...


बैंकको सिईओहरुको बदमासीः सुरक्षा गार्ड–घरेलु कामदारसम्म, ऋणीको नाम र प्यान नै फरक–फरक

काठमाडौं । केन्द्रीय बैंकका अनुसार हाल वाणिज्य बैंकहरूको खराब कर्जाको आकार वास्तविक नभएको सुपरीवेक्षणका क्रममा बैंकको सिईओहरुले सुरक्षा गार्ड, घरेलु कामदार र ऋणीको नाम र प्यान छुटाछुटैदेखि समस्या नै समस्या रहेको पाइएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थामा पुरानो...


इभी गाडीमा बीमाको प्रिमियम नबढाए बीमा कम्पनीहरु नै जोखिममा पर्ने निष्कर्ष

काठमाडौं । विद्युतीय सवारी साधनहरुको बीमा प्रिमियम शुल्क बृद्धि नगरेमा बीमा क्षेत्र नै जोखिममा पर्नसक्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन् । काठमाडौंमा आज बीमा सर्भेयर संघले आयोजना गरेको कार्यक्रममा यस्तो जोखिम औल्याइएको हो । नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा)...


कुमारी क्यापिटलका कर्मचारीलाई एएमएल, सीएफटी तालिम प्रदान

काठमाडौं । एएमएल नेपालले कुमारी क्यापिटल लिमिटेडका कर्मचारीहरूलाई धितोपत्र बजार सम्बन्धी एकदिने एन्टी–मनी लाउण्डरिङ (एएमएल) र काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिजम् (सीएफटी) तालिम प्रदान गरेको छ। उक्त तालिमको मुख्य उद्देश्य धितोपत्र बजार विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक...


बेइजिङ पुगेका परराष्ट्र मन्त्रीले गरे नेपाली समुदायसँग संवाद

काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणको क्रममा बेइजिङ पुगेका नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले त्यहाँ रहेका नेपाली समुदायसँग संवाद गरेका छन्। चार दिवसीय चीन भ्रमणका लागि आइतबार (आजै) मात्र बेइजिङ पुगेका खनालले त्यहाँ रहेको नेपाली दूतावासमा नेपाली समुदायसँग...


सर्भे क्षेत्र बलियो नभए निर्जीवन बीमा क्षेत्रमै संकट आउँछ: कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशीलदेव सुवेदी ले बीमा सर्भेयरहरूले आफ्नो पेशाको संरक्षण, सम्मान र सुदृढीकरणका लागि स्वयं अग्रसर हुनुपर्ने बताएका छन्। नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः...


विकास बैंकको नाफा ६ अर्ब २८ करोड: अग्रस्थानमा गरिमा र मुक्तिनाथ, १७ मध्य कुनले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा ६ अर्ब २८...


युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...


बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय, वीरगंज–पर्साले भोलि असार १ गते सोमबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा...


काठमाडौं महानगरको नीति तथा कार्यक्रम: संस्कृति संरक्षणदेखि स्मार्ट सिटी निर्माणसम्म (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा...


‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप’ भन्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री बालेन शाहले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति तथा नवलपरासीको सुस्ता क्षेत्रमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको...


भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सूर्योदयका ५३ उद्योग बन्द गर्ने घोषणा

काठमाडौँ ।  भारतले नेपाली चियामाथि कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। भारततर्फ निर्यात हुने तयारी चिया लामो समयदेखि अलपत्र परेपछि भण्डारण क्षमता सकिएको र नियमित कारोबार ठप्प भएपछि उद्योगीहरूले सञ्चालन रोक्ने निर्णय गरेका...


औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा, तर उद्योग ४२ प्रतिशत क्षमतामै सीमित

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह हुँदै गएको देखिए पनि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको समग्र क्षमता...