पहुँचका भरमा भर्ती गरिएका कर्मचारीलाई हटाउन वायु सेवा निगमलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा नियुक्त भएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्। उनले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो कदम चाल्न निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले निगममा भएको...
बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, हाइड्रोबाट धम्क्याएर लगेको पाँच करोड हिनामिना
काठमाडौँ । सिन्धुपाल्चोकको मध्यभोटेकोशी हाइड्रोपावरबाट कर्मचारीलाई धम्क्याएर पाँच करोड रुपैयाँ हिनामिना गरिएको उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्रबिसे नगरपालिकामा छापा मारेको छ। अख्तियारको टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा हाइड्रोपावरबाट लगिएको रकम अन्य प्रयोजनमा खर्च भएको र हिनामिनाको प्रमाण फेला...
दाङको गढवा गाउँपालिकाकामा ठेक्का घोटालाः प्रमुख अधिकृत र कम्पनी एमडीमाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा दायर गरेको मुद्दामा उनीहरूलाई करिब ९५...
राजदूत फिर्ता निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । सरकारले हालै दिएको राजदूत फिर्ता गर्ने निर्णयलाई सर्वोच्च अदालतले तत्काल रोकेर यथास्थितिमा राख्ने आदेश दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । उनीहरूलाई कार्त्तिक...
नेपाल एसबिआई बैंकको अध्यक्षमा कुंचा, गर्भनरले खुवाए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका संचालक समिति अध्यक्ष वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा कुंचालाई पद तथा गोपनीयताको शपथ...
आरएसडिसी लघुवित्तद्वारा लाभांश घोषणा
काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ८ प्रतिशत नगद (८ करोड...
पूर्वसांसद भट्टचनलाई फसाउने कुशुम लामा आफैँ विवादित
काठमाडौँ । पूर्वसांसद देवीप्रकाश भट्टचनलाई फसाउने कुशुम लामा आफैँ विवादित रहेको पाइएको छ । प्रभु म्यानेजमेन्टकी सञ्चालक लामा विगतदेखि नै वित्तीय अनियमितता, अपारदर्शी व्यावसायिक चलनचल्ती र सहकारी संस्थाहरूसँगको विवादमा मुछिएकी व्यक्तिका रूपमा चिनिँदै आएको पाइएको छ । तर, त्यही...
बैतडीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु, चालक बेपत्ता
काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिण्याखेत जाने क्रममा सोही वडाको गडीघाढी भन्ने स्थानमा सुपप्र ०२ ००१ त १३८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर मालिका ७५ वर्षीय हरुवा साउँदको मृत्यु...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका २०५ वटा कम्पनीहरुको शेयरमूल्यमा...
पुँजी बजारमा रौनकः फाइनान्स र जीवन बीमाको शेयरमा ‘बुम’, मार्केट लयमा आइसकेको हो ?
काठमाडौँ । पछिल्लो समय नेपाल शेयर बजारमा सुधारको संकेत देखिन थालेको छ । साताको पहिलो कारोबारमा बजार दोहोरो अंकले बढेको छ भने लगानीकर्ताको मनोबल पनि बलियो हुँदै गएको छ । निरन्तर हरियाली देखिनु र कारोबार रकम बढ्नु बजारको सुधारतर्फको...
नेशनल लाइफले शेयर किन्दा हिमालयन बैंकको सर्वाधिक कारोबार, यी १०मा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार रकम पनि बृद्धि भएको छ...
समयमै मल नपाउँदा हिउँदे बाली घट्ने भन्दै चिन्तामा किसान
काठमाडौं । समयमा नै मल नपाउँदा यसपालिको हिउँदे बाली उत्पादनमा गिराउव आउने कुराले देशभरीका किसानहरु चिन्तित छन् । देशको जेन–जी आन्दोलनका कारण भएको बिद्रोहले नागरिक सरकार गठनको पनि डेढ महिना वितिसक्दा समेत सुदूरपश्चिमका किसानहरुले सिजनमै मल पाउन सकेका छैनन्...
बीमा रकममा विभेद भएको भन्दै सौर्य एयरका मृतक कर्मचारीका परिवारको आपत्ति
काठमाडौं । काठमाडौंको विमानस्थलमा एक बर्षअघि भएको सौर्य एयरको विमान दुघर्टनामा ज्यान गुमाएका कर्मचारीहरुबीच बीमा रकममा विभेद भएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई बीमावापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५०...
भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएकी र हाल मध्यपुर थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठ रहेको छ। शनिबार उनलाई मध्यपुर...
नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकी कुल ८८ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेकोमा आवेदन...
टाटाको नयाँ एसयुभी ‘सिएरा’ लन्च हुँदै, यस्ता छन् विशेषता
काठमाडौँ । टाटा मोटर्सको नयाँ प्रिमियम एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा भारतीय बजारमा प्रवेश गर्न लागेको छ। हालको कर्भ भन्दा माथिल्लो सेग्मेन्टमा पर्ने यो एसयुभीले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारी गरेको...
बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो समझदारी, १५ दिनमा माग पुरा गर्ने कुलमानको प्रतिवद्धता
काठमाडौं । काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन् । यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ। ‘मन्त्रीजी आज बञ्चरेडाँडा...
खाता ब्लक हुने झुठो सन्देशको चेतावनी, खल्तीले गरायो सचेत
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई ठगी सन्देशबाट सचेत रहन महत्वपूर्ण सूचना जारी गरेको छ। प्रयोगकर्ताहरूलाई ‘खाता ब्लक हुँदैछ’, ‘खाता निलम्बित भयो’ वा ‘तपाईंको खातामा समस्या आयो’ भन्ने भ्रामक सन्देशहरू पठाएर व्यक्तिगत विवरण माग्ने घटनाहरू देखिएको खल्तीले जनाएको छ। यस्ता...
भोलि र पर्सि गण्डकी प्रदेशले बीमा अभिकर्ताको परीक्षा गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि र पर्सी जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (एजेन्ट) हरूले परीक्षा दिएर मात्र ईजाजतपत्र लिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाई...
बीमा प्राधिकरणको प्रावधान विपरीत वित्तीय विवरण पेश गर्छ हिमालयन एभरेष्ट
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको प्रावधान विपरित वित्तिय विवरण पेश गर्ने गरेको पाइएको छ। बीमा कम्पनीहरुले त्रैमासिक अवधिको त्रैमासिक वित्तिय विवरण र बार्षिक वित्तिय विवरणको स्टेटमेन्ट अफ फाइनान्सिय पोजिसन, स्टेटटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटटमेन्ट...




















