नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, २२० जना एजेन्सी र कर्मचारी उत्साहित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना...
एनडीपीएलको प्रथम एजिएम सम्पन्न, ठूला र रोजगारमूलक आयोजनामा लगानी गर्ने घोषणा
काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन,...
सन नेपाल लाइफलाई ‘त्रिपल बी प्लस’ रेटिङ: बीमा दाबी भुक्तानी क्षमता अब्बल, विश्वसनीयता थप मजबुत
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्यांकनमा सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गर्दै आएको मूल्यांकन ‘त्रिपल बी’ बाट परिमार्जन गर्दै यसपटक कम्पनीको मूल्यांकन श्रेणी ‘त्रिपल बी प्लस’ मा उकासेको हो । यस...
बैंकिङ प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज कात्तिक १६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय...
इसेवा र शिखर इन्स्योरेन्सद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । इसेवा र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरिएको छ। यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा...
उपत्यकाको फोहोर संकट चुलिँदै, मन्त्री घिसिङ पुगे बञ्चरेडाँडा
काठमाडौँ । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन गम्भीर चुनौती बनेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडास्थित प्रमुख फोहोर व्यवस्थापन स्थलमा पुगेका छन्। उपत्यकाको सडकदेखि बस्तीसम्म दुर्गन्ध फैलिएको परिस्थितिमा मन्त्री घिसिङले स्थानीय प्रशासन, प्राविधिक टोली तथा जनप्रतिनिधिसँग समस्याको वास्तविक अवस्था बुझ्दै सुधार...
सिक्लेस हाइड्रोपावरको अध्यक्षमा किरण केसी नियुक्त
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त भएका छन् । कम्पनीका तत्कालिन अध्यक्ष प्रेम कुमारी केसीले दिएको राजिनामा स्वीकृत गरी नयाँ अध्यक्षमा किरण केसीलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १४ गते बसेको समितिको बैठकको...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन...
नेरुडे मिर्मिरे लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी बर्दिबासमा भव्य रुपमा सम्पन्न
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको त्रैमासिक समिक्षा गोष्ठी बर्दिबासमा सम्पन्न भएको छ । संस्थाको मदेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुको २०८२ कार्तिक १४ र १५ गते गरि २ दिने त्रैमासिक समिक्षा, कार्यदिशा, तथा प्रशिक्षण गोष्ठी २०८२–०८३ सम्पन्न भएको...
वित्तीय खर्च घटेपछि तेह्रथुम पावरको नाफा ५ करोड ६२ लाख, प्रतिशेयर आम्दानी खुम्चियो
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति सार्वजनिक गरेको छ। सार्वजनिक भएका तथ्यांकअनुसार कम्पनीको नाफामा सकारात्मक वृद्धि देखिएको छ। असोज मसान्तसम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको...
नेपाल रिको सञ्चालकमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्। निरौला यस कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक संस्थापक...
आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने
काठमाडौं । आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयहरू बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्। हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गर्छ भने शुक्रबारको दिन बिहान १०...
धनुषामा बस र अटो रिक्सा ठोक्किंदा ४ जनाको मृत्यु
काठमाडौं । धनुषामा यात्रुबाहक बससँग अटो रिक्सा ठोक्किंदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३०...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४४ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, तने बोडी १५० रुपैयाँ, लौका ५० रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७३ रुपैयाँ र बिक्रीदर १४२.३३ रुपैयाँ तोकिएको छ। यसदिन १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ, एक कतारी रियालको खरीददर ३८.८८ रुपैयाँ र बिक्रीदर ३९.०५...
सिटिजन्स र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज कात्तिक १६ गते आइतबार सिटिन्स बैंक इन्टरनेशनल लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि यी दुई बैंकहरूले भोलि कात्तिक १७ गते बुक क्लोज गर्ने भएकाले...
रिभर फल्स पावरको हकप्रद बाँडफाँड, १० लाख ३८ हजार कित्ता शेयर लिलाममा आउने
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २२ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद शेयर...
सिटि होटलको अवितरित हकप्रद शेयर लिलाममा, सबैले किन्न पाउने
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित शेयर लिलाममा राखेको छ। होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९...
सानिमा बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । सानिमा बैंक लिमिटेडको कात्तिक २ गते सम्पन्न भएको २१औं साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। लाभांश प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गरेकाले सोको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा...




















