आफ्नै मन्त्रीको जासुसी गर्दै गृह सचिव दंगाल
काठमाडौं । सचिवले आफ्नै मन्त्रीको विभिन्न सूचनाहरु संकलन गरेर सरकार भन्दा धेरै परको समुहलाई बुझाउँछन् भनेर सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अहिले गृहमन्त्रालयमा यस्तै भइरहेको छ । गृह सचिव रामेश्वर दंगालले गृहमन्त्री ओम प्रकाश अर्यालका सूचनाहरु एमालेका अध्यक्ष...
महानायक राजेश हमालको उपस्थितीमा नेशनल लाइफको ‘सफलता शुरुवात’ कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको ‘सफलताको शुरुवात’ कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य...
धनकुटामा बस पल्टियो, एक जना घाइते
काठमाडौं । कोशी लोकमार्ग अन्तर्गत धनकुटा जिल्लाको तीनघुम्तीमा यात्रुबाहक बस पल्टिंदा बसमा सवार एक जना यात्रु घाइते भएका छन्। दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब पौने ९ बजेको समयमा तीनघुम्तीमा पल्टिएर...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले कात्तिक १७ र १८ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले कात्तिक १७ र १८ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले कात्तिक १७ गतेको परीक्षा बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र १८ गतेको परीक्षा दिउँसो...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । निरन्तर घटी रहेको सुन आज भने बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको...
नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा भट्टलाई नियुक्त गरिएको हो ।
भिजिविलिटी कमजोर हुँदा देशभर उडान अस्तव्यस्त
काठमाडौँ । बाक्लो तुवाँलोका कारण शुक्रबार बिहानदेखि देशका विभिन्न आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पोखरा, भरतपुर र तुम्लिङटार गन्तव्यतर्फ हुने उडानहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन्। त्यस्तै, बाक्लो तुवाँलोका कारण अवतरणमा कठिनाइ भएको छ। केही...
लाभांश र मर्जर प्रस्ताव सहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजे २०औं वार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा...
आज चार प्रदेशमा भारी वर्षा र तीन प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज नेपालको सातै वटा प्रदेशमा वर्षा र केहीमा हिमपातको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको र कोशी, बागमती र...
हरियो तरकारीको भाउ आकाशियो, कुनको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अधिकांश हरियो तरकारीको भाउ अघिल्लो दिनको तुलनामा उच्च दरले बढेको छ। अघिल्लो दिन पनि हरियो तरकारीको भाउ बढेको थियो। आज सानो लोकल गोलभेंको भाउ ७० प्रतिशतले बढेर ७३...
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम, नहटाए कारबाही गरिने
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ। महानगरपालिका र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड...
दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियरको आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २०८२ सालको असार मसान्त सम्ममा परेका दाबी निवेदन बापतको भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीमा गत असार मसान्तसम्म दाबी निवेदन दिएका बीमितहरूमध्ये कैयौं बीमितले दाबी मूल्यांकनका लागि आवश्यक कागजात...
चितवनमा २ यात्रुबस र ट्रक ठोक्किंदा ३३ जना घाइते
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा गएराति करीब १ बजेर ४५ मिनेटमा २ वटा यात्रुबाहक बस र ट्रक ठोक्किंदा ३३ जना घाइते भएका छन्। इट्टा लोक गरेर पार्किङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट...
हिमालयन बैंकको १ लाख २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा...
अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन डलरको खरीददर १४०.८२ र बिक्रीदर १४१.४२ रुपैयाँ थियो। यसदिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९२.९३ रुपैयाँ र...
उद्योग परिसंघको आग्रहः ‘वक्यौता सम्बन्धी विवाद वार्ता संवादमार्फत समाधान गरौं’
काठमाडौँ । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुललाई लिएर उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न विवादको विषयमा नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण जनाएको छ। वर्षौंदेखि विवाद जारी रहँदा यसले लगानीको वातावरणमा नकारात्मक असर पु-याइरहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्देशप्रवाहमा समेत...
गुराँस लघुवित्तको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरमूल्य समायोजन भएको छ । बिहीबार कारोबार समय पश्चात संस्थाको १४.२५ प्रतिशत बराबरको बोनश शेयरको लागि शेयरमूल्य समायोजन गरिएको हो । गुराँस लघुवित्तको कारोबार अघि प्रतिकित्ता २३१० रुपैयाँ शेयरमूल्य रहेको थियो...
सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सवः सेवामा उत्कृष्टता र उज्वल भविष्यप्रतिको दृढ प्रतिबद्धता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। संस्थाको स्थापनादेखि आजसम्मको यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकको रूपमा आत्मसात गर्दै बैंकले बिहीबार आफ्नो केन्द्रिय कार्यालय बालुवाटारमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका...
प्रभु बैंकको नाम दुरुपयोग गरी ठगी धन्दा, नक्कली सर्वेक्षणमार्फत नागरिकका गोप्य जानकारी चोर्ने दाउ
काठमाडौं । पछिल्ला दिनहरूमा प्रभु बैंक लिमिटेडको नाममा नक्कली सर्वेक्षण, पुरस्कार योजना र लोयल्टी कार्यक्रमको आडमा डिजिटल ठगी धन्दा मौलाएको पाइएको छ । बैंकले यस विषयमा अत्यन्त जरुरी सूचना जारी गर्दै आफ्ना ग्राहक तथा आम नागरिकलाई यस्ता छलकपटपूर्ण क्रियाकलापबाट...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा १५% सम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा...




















