चारदिन पछि खुलेको शेयरबजारमा उच्च गिरावट, नेप्से ८४ अंकले घट्दा १३ उपसूचक राताम्य

काठमाडौं । चारदिन पछि खुलेको शेयरबजार उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि लगातार हरियाली छाएको शेयरबजार निर्वाचन सकिएपछि आज नेप्से ८४.९० अंकले घट्न पुगेको छ । वैशाख ३० गतेदेखि बन्द भएको नेप्से आज जेठ...


बालेन साहको मत साढे ११ हजार, स्थापित र सिर्जना अझै तलै

काठमाडौं । लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवारमा उठेका बालेन साहको यतिबेला निकै चर्चा भइरहेको छ । स्थानीय तहको निर्वाचन सकिएपश्चात् भएको मतगणनामा उनले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार साहले ५ हजार १७६ मतान्तर अघि बढाएका...


नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न ३३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सूचीकृत...


रेनु दाहाल र विजय सुवेदीबीच चर्को प्रतिस्पर्धा, कसको कति मत खस्यो ?

काठमाडौं । स्थानिय तहको निर्वाचन सकिएसँगै सबैभन्दा बढी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतगणना चर्चाको विषय बनेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार लौरो चिन्हबाट उठेका बालेन साह र नेकपा एमाले तर्फबाट उम्मेदवार केशव स्थापितको बढी चर्चा छ भने...


रिलायबल नेपालको साधारणसभा जेठ २५ गते, पुँजी वृद्धि लागि विशेष प्रस्ताव अनुमोदन मुख्य एजेण्डा

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको गत वैशाख २५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान...


चार दिनपछि खुलेको शेयरबजारमा विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । वैशाख ३० गतेदेखि बन्द भएको शेयरबजार आजदेखि खुलेको छ । शेयरबजार खुलेको केही समयमा नै नेप्से सूचक उच्च अंकले घट्न पुगेको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक साताअघिसम्म हरियाली छाएको शेयरबजार निर्वाचन सकेसँगै बजार खुलेको केही...


रिभर फल्स पावरको आइपीओमा ६.५ गुणा ओभर सब्सक्राइब, शेयर पाउन भाग्यकै भर पर्नुपर्ने

काठमाडौं । बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीले निष्काशन गरेको गरेको २७ लाख ३० हजारकित्ता मध्ये सामुहिक लगानी कोषलाई ५...


लगानीको अवसर : कुमारी क्यापिटलले जेठ १२ देखि म्युचुअल फण्ड निष्काशन गर्दै

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले १० वर्षे अवधि रहेको ‘कुमारी धनवृद्धि’ नामक फण्ड निष्काशन गर्न लागेको हो । सो योजनाको इकाईका लागि जेठ १२ गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई...


मर्जर जाने निर्णय गरेका युनियन, गुराँस र प्राईम लाइफले बीमा समितिमा बुझाए संयुक्त पत्र

काठमाडौं । गत साता मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका तीन वटा जीवन बीमा कम्पनीहरु युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ  इन्स्योरेन्स कम्पनीले आज बीमा समितिमा पुगेर संयुक्त पत्र पेश गरेका छन् । आज विहान बीमा समितिमा पुगेका...


गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । तीन जीवन बीमा कम्पनी एक आपसमा मर्जरमा जाने भएसँगै शेयर कारोबार रोक्का भएको छ । गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा सम्झौता भएसँगै आजदेखि यी तीन कम्पनीको...


प्रदेश र केन्द्रीय सरकारको मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु

काठमाडौं । स्थानीय निकायको निर्वाचन सकिए लगत्तै केन्द्रीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको छ । ओली सरकारलाई ढालेर देउवा सरकार गठन भए लगत्तै भएको सहमति अनुसार आधा आधा कार्यकालको सिद्धान्त अनुसार प्रदेश सरकारको नेतृत्व...


मिथिला लघुवित्तको सिइओमा सत्य देव राउतको निरन्तरता

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सत्य देव राउतलाई नियुक्त गरिएको छ । कम्पनीको सिइओमा पनि यसअघि राउत नै रहेकोमा उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो । राउतको कार्यकाल जेठ ५ गते सकिने...


जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, बुकक्लोज कहिले ?

काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २८ गते शनिबारका दिन बुटवल रुपन्देहीमा बस्ने निर्णय गरेको हो । उक्त सभाले...


विन नेपाल लघुवित्तको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेकोमा लाभांश संशोधन गरेको हो । कम्पनीको वैशाख...


यसरी झर्यो बालेन साहलाई काठमाडौंमा भोट, कुन वडामा कसको कति ?

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहको चर्चा देशभरि मात्रै नभई विश्वभरका नेपालीहरुका माँझ भइरहेको छ । काठमाडौंमा उनले जित्छन् वा जित्दैनन् अहिले राष्ट्रिय राजनीतिको आम चासोको विषय बनेको छ । कूल ३२ वटा वडा...


भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रतालाई कायमै, विजय सुवेदी ३० मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना रेनुले ५ हजार ७१८ मत पाएकी छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ६८८ मत...


देशभर ११२ स्थानमा कांग्रेस बिजयी, एमालेले ६५ स्थानमा जित्दा माओवादीले ५३ स्थानीय तहमा बिजयी

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेकोछ । जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै...


सरकारी लगानीको कम्पनी डुबाउने र निजि कम्पनी जोगाउँदै बीमा समिति, हिमालयन रिको पक्षमा अर्को निर्णय

काठमाडौं । नियामक निकाय बीमा समिति अनेकन प्रभावमा पर्दा सरकारी लगानीको कम्पनीलाई क्षति पुर्याउने र निजि कम्पनीको पक्षपोषण गर्ने काम समितिका अध्यक्ष तथा कार्यकारी निर्देशकबाट हुँदै आएको छ । गत मंसिर ९ गते कीर्ते माईन्यूटका आधारमा बीमाको सिद्धान्त, मूल्य...


अधिंकाश पूराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घट्यो, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । गत...


बालेन साहको भोट केशव स्थापितको भन्दा ३३४३ ले बढी, स्थापितलाई पछ्याउँदै सिर्जना

काठमााडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि हालसम्म बालेन साहले ७ हजार बढी मत प्राप्त गरेका छन् । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी केशब स्थापितले...