अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित भोलि साधारण सभा

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार भदौ ३ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित भदौ ३ गते वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा, नेपाल प्रज्ञा...


सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रूपैयाँ कायम भएको छ । मंगलवार सुनको मूल्य प्रतितोला...


समृद्धि फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको संस्थापक समूहको १० हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम ५...


नेपाल इन्स्योरेन्स कम्पनीले भदौ ८ गते देखि संस्थापक शेयर बिक्री खुला गर्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ ८ गते देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गर्दैछ ।कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८२ पैसा र विक्रीदर १२७ रुपैयाँ ४२ पैसामा...


प्रभु बैंकले ५० हजार कित्ता शेयर बेच्ने, १४० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयरमा यहि भदौ १०...


बैंक अफ काडमाण्डूको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र आजदेखि निष्काशन भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।...


लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडको फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १९ गतेदेखि निष्काशनमा ल्याएको उक्त खुलामुखी म्युचुअल फण्डको इकाईका लागि आजसम्म मात्रै आवेदन दिन सकिनेछ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने...


पाँच निर्जीवन बीमा कम्पनीको मुनाफा घट्यो, प्रिमियर, सगरमाथा र आइएमई जनरलका लगानीकर्ता निराश

काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । दुई कम्पनीले भने वित्तिय विवरण सार्वजनिक गरेका छैनन् ।अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४...


नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक कृष्णहरि पुष्करद्धारा सपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सपथ लिएका छन् । उनले का.मु. प्रधानन्यायधीस दीपकुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको सदस्यको रुपमा सपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजिन एक कार्यक्रममा का.मु. प्रधानन्यायधीस...


पिपुल्स पावर कम्पनीको आइपीओमा ८१ करोड बढी आबेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा ८१ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०४ बजेसम्ममा ७ लाख १२ हजार २४ जनाले ८१ लाख ९६ हजार २५० कित्ताका लागि आवेदन दिएका...


सिटिजन लाइफ इन्स्योरेन्स र आधुनिक समाज डेण्टल केयरबीच सम्झौता

काठमाडौं। । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र आधुनिक समाज डेण्टल केयर प्रा। लि बिच दात तथा मुख स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै सेवालाई समयानुकूल परिस्कृत...


एनएमबिका ग्राहकले अब वुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा...


आइएमई लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा...


छिमेक लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ । सम्झौता पत्रमा छिमेक लघुवित्तका...


जीवन बीमामा वैदेशिक रोजगारीको हिस्सा १४ प्रतिशत वैदेशिक रोजगार बीमा बापत दुई अर्ब २७ करोड आम्दानी

काठमाडौं । वैदेशिक रोजगार बीमा बापत जीवन बीमा कम्पनीहरुले दुई अर्ब २७ करोड रुपैयाँ बीमशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले ४ लाख ५२ हजार वैदेशिक रोजगार बीमा पोलिसी जारी गरेर उक्त बीमा पोलिसी जारी गर्न सफल भएका...


सानिमा बैंकद्धारा सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा

काठमाण्डौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरुका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी१ लाख रुपैयाँ...


प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्।...


जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, वृद्धिदरको आधारमा प्रभु, सिटिजन र महालक्ष्मी अगाडि (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १ खर्ब १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो...


पछिल्लो २४ घन्टामा ८५२ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा...