नेपाल लाइफको लिडरशिप एक्सिलेन्स अवार्ड सुरु, सगरमाथाको चुचुरोमा झण्डा फहराउने धिताल र एमडिआरटी सम्मेलनमा भाग लिने पंगेनी पुरस्कृत
काठमाडौं । देशकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लिडरशिप एक्सिलेन्स अवार्ड २०७९–०८० आजदेखि भव्य रुपमा पोखरामाशुभारम्भ भएको छ । आजको पहिलो दिनमा एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुलाई पुनर्तागजी तालिम तथा उत्कृष्ट दुई एजेन्सीलाई सम्मानित गरिएको छ...
बीमा समिति कर्णाली प्रदेशद्धारा बीमा अभिकर्तालाई तीन दिने पुनर्तागजी तालिम सम्पन्न
सुर्खेत । बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालयले बीमा अभिकर्ताहरुलाई भेला पारेर तीन दिने प्रशिक्षणात्मक अभिकमुखिकरण तालिम सम्पन्न गरेको छ । बीमा समिति र इन्स्योन्स इन्स्टिच्यू्रट नेपालको संयुक्त आयोजनामा गरिएको तीन दिने कर्णाली प्रदेशभित्रका सिनियर एजेन्सी म्यानेजरहरुसँग तालिम तथा अन्तरक्रिया...
बुटवलदेखि पाल्पासम्म एन्टर्क राइड सम्पन्न, सहभागी राइडरलाई आकर्षक उपहार प्रदान
काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । भदौ ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर...
बीमा समिति, बीमा कम्पनी र प्रहरी मिलेर बीमा क्षेत्रका समस्या समाधान गर्न अध्यक्ष सिलवालको आह्वान
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन् । बीमा समितिद्वारा यही भदौ ४ गते काठमाडौंमा आयोजित नेपाल प्रहरीका विभिन्न...
रियलमी ९प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता
काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सि ३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरीले भने, “यो हाम्रो...
एक्सेल डेभलपमेन्ट बैंकको एक्सेल समृद्धि बचत खाता सञ्चालनमा
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ। यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ ।...
चालु आर्थिक वर्षको पहिलो महिनामै करिब दुई अर्बको विद्युत निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै भारतमा झण्डै दुई अबै रुपैयाँको विद्युत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको हो । प्राधिकरणले...
महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न
काडमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब...
नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ९ वर्षे अवधि तथा ४ प्रतिशत ब्याजदर भएको बैंकको अंकित मूल्य १००० रुपैयाँका दरले कुल २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको...
झिनो अंकले घट्यो नेप्से, चार उपसूचकमा हरियाली छाउदा दुई अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ७.७४ अंकले घटेको छ । प्रि ओपनिङ्ग सेसनमा बढेपनि शेयरबजार बन्द हुनेबेलासम्म झिनो अंकले घटेर बन्द भएको हो । उतारचढावकाबीच घटेको नेप्सेमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१८...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज रिभर फल्स पावरको ५.१९ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको...
दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक मार्केट क्लोज हुने बेला सम्म ७.७२ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेपनि आज केही कम्पनीहरुको शेयरमूल्य...
रिडी र अपिमा झुम्मिए लगानीकर्ता, आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक मार्केट क्लोज हुने बेला सम्म ७.७२ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से घटेसँगै शेयरबजारमा २ अर्बमाथिको...
बीमा समितिको सञ्चालक समितिमा अर्को गैर कानुनी निर्णय, झस्कियो अर्थमन्त्रालय
काठमाडौं । नियामक निकाय बीमा समिति आफै अराजक, दण्डहिनता र गैर कानुनी निर्णयको साहारामा नानाथरी काममा अग्रसर हुँदा सिंगो बीमा क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । बीमा जगतमा परेको नकारात्मक असरमाथि अर्को इट्टा थप गर्दै बीमा समितिले साता अर्को...
धौलागिरी लघुवित्तको आईपिओ मंगलवार बाँडफाँड हुने, शेयर पाउन भाग्यकै भर
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि मंगलवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१...
रिलायबल नेपाल लाइफको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार बालाजुको ए–वान क्याफेमा सम्पन्न भएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कर्पोेरेट कार्यालय र तारकेश्वर शाखाको संयुक्त रुपमा भएको उक्त...
सिटिजन्स र माछापुच्छ्रे बैंकको अबरुद्ध सेवा सुचारु
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु सिष्टम मर्मतको लागि बन्द गरिएकोमा हिजोबाट सञ्चालनमा आएका छन् । सिटिजन्स बैंकले बैंकको स्वीच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको...
कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र जारी गर्न सेबोनको स्वीकृति
काठमाडौं । कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो । अनुमति पाएपश्चात् बैकले अब ३ अर्ब...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको गल्कोट उपशाखाले बीमितको परिवारलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले गल्कोट नगरपालिका वडा नं. ६ निवासी बीमित भुमबहादुर पुन थापाको...
मेरो शेयरको साइटमा समस्या, आइपीओ भर्ने कार्य प्रभावित
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयरको वेबसाइटमा समस्या देखिएको छ । मेरो शेयरको युजरनेम र पासवर्ड राख्दा लगइन नहुने समस्याले लगानीकर्ताहरुले सास्ती भोग्नु परेको छ । सिडिएसले बिहिबार एक सूचना जारी गर्दै सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा...




















