शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर आज खोलिदै छ । कम्पनीको अवितरित हकप्रद शेयर प्राप्त शिलबन्दी बोलपत्र आज बिहान १० बजे एनआईबिएल एस क्यापिटल लिमिटेड काठमाडौं खोलिने भएको क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार...
हिमालयन रिको पक्षमा बीमा समितिको निर्णयबारे विश्व बीमक महासंघले प्रश्न उठायो, अध्यक्ष सिलवाललाई स्पष्टिकरण
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक अर्बौ रुपैयाँ फाइदा अर्बभन्दा बढि व्यवसाय सुनिश्चित गर्ने गरी बीमा समितिले २०७८ मंसिर ९ गते गरेको निर्णयबारे विश्व बीमक महासंघले पत्र काटेर स्पष्टिकरण लिएको खुलेको छ । विश्व बीमक महासंघले बीमा समितिबाट...
रिभर फल्स पावरको आईपीओमा ७ गुणाले ओभरसब्सक्राइब्ड
काठमाडौं । रिभर फल्स पावरको आईपीओ निष्कासनको आज ७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो।...
सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि, कुन क्षेत्रमा कतिले बढ्यो ?
काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि गरेको छ। जेठ ४ गते (भोलि)देखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक...
देशैभर नेपाली काँग्रेस १५४ स्थानमा बिजयी, एमालेले १०३ स्थानमा जित्दा माओवादीले जम्मा ७७ स्थानमा
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । आज बेलुकासम्मको विवरणअनुसार देशैभरिमा ३५१ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ । सो विवरणअनुसार नेपाली कांग्रेसले १५४ स्थानमा जित हासिल गर्दै सबैभन्दा अग्र स्थानमा...
हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाइ ध्यानाकर्षण गराएको छ । विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम...
बजेटका सिद्धान्त तथा प्राथमिकता (पूर्णपाठ)
काठमाडौं । बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। आज अर्थमन्त्री जनार्दन शर्माले यो पेश गरेका हुन्। बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका हुन्...
बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश, स्वास्थ्य बीमालाई सुधार गर्ने अर्थमन्त्रीको प्रतिवद्धता
काठमाडौं । बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। आज अर्थमन्त्री जनार्दन शर्माले यो पेश गरेका हुन्।बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका छन्। मंगलबार...
जनरल इन्स्योरेन्सद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको करिब साढे चार करोड रुपैयाँ प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पठाएको छ । स्याङ्जाको खिलुङ कालिका एग्रोको दावी भुक्तानीमा गरिएको करिब चार करोड रुपैयाँ घोटाला रकम नियम अनुसार प्रोभिजन गर्नुपर्नेमा सो नगरी बीमा...
हेटौडा उपमहानगरपालिकामा नो भोट लेखिएको मतपत्र भेटियो
काठमाडौं। हेटौडा उपमहानगरपालिकाको मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो । हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन्...
विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण मागेको छ । नेप्सेले धितोपत्र दोस्रो बजार कारोबार रोक्का गरी स्पष्टिकरण पेश गर्न आह्वान गरेको हो । लघुवित्तको वैशाख २९ गतेको पत्रानुसार संचालक समितिको बैठकले आर्थिक...
एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स(एनसीसी) बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले बुधवार जेठ ४ गते बैंकिङ...
जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब माथि, कुन कम्पनीको कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन वापत १ खर्ब १ अर्ब आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको...
प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको आज निधन भएको छ।क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनको आजै अन्त्येष्टिको तयारी...
शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले धेरै गुमाए
काठमाडौं । शेयर बजार ८४ अंकले घट्दा २२६५।५२मा कायम भएको छ । शेयर बजारमा उच्च गिरावट आउदा तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज यूनाईटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, सूर्योदय वोमी लघुवित्त, बुद्धभूमि, इमजिङ नेपाल, दिव्यश्वरी...
उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । वैशाख ३० गतेदेखि बन्द रहेको शेयरबजार आजदेखि खुलेको छ । बजार खुलेको केही समयदेखि नै नेप्से घट्ने क्रम जारी रह्यो । प्रि ओपनिङ सेसनमा झिनो अंकले घटेतापनि कारोबार बन्द हुँदासम्म नेप्से इन्डेक्स ८४.९० अंकले घटेर २२६५ विन्दुमा...
म्युचुअल फन्डका ईकाइधनीले सर्वाधिक कमाए
काठमाडौं । शेयर बजार ८४ अंकले घट्दा २२६५।५२मा कायम भएको छ । शेयर बजारमा उच्च गिरावट आउदा समुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएको छ। लघुवित्तको शेयर ४।९६ प्रतिशतले बढेको छ। त्यस्तै, बोर्टलर (नेपाल), एनआइबीएल फन्ड २, सनराईज...
चारदिन पछि खुलेको शेयरबजारमा उच्च गिरावट, नेप्से ८४ अंकले घट्दा १३ उपसूचक राताम्य
काठमाडौं । चारदिन पछि खुलेको शेयरबजार उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि लगातार हरियाली छाएको शेयरबजार निर्वाचन सकिएपछि आज नेप्से ८४.९० अंकले घट्न पुगेको छ । वैशाख ३० गतेदेखि बन्द भएको नेप्से आज जेठ...
बालेन साहको मत साढे ११ हजार, स्थापित र सिर्जना अझै तलै
काठमाडौं । लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवारमा उठेका बालेन साहको यतिबेला निकै चर्चा भइरहेको छ । स्थानीय तहको निर्वाचन सकिएपश्चात् भएको मतगणनामा उनले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार साहले ५ हजार १७६ मतान्तर अघि बढाएका...
नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको फागुन २९ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा सम्पन्न ३३औं वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सूचीकृत...



















