सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति, एमओयूमा हस्ताक्षर सम्पन्न
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आज एक आपसमा मर्जरमा जाने सहमति गरेका हुन् । आज दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । असार...
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको एघार महिनासम्मको देशको...
वैदेशिक राजगारीमा जानेको संख्या सवा ३ लाख पुगेसँगै रेमिट्यान्स ३ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ । चालु आवको एघार महिनासम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले...
शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको एघार महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्ग सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको उक्त तथ्यांकअनुसार शोधानान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोग रुपैयाँले घाटामा रहेको छ...
हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी रञ्जना दाहाललाई दिइएको छ । यसअघि कम्पनीको संचालक समितिको अध्यक्षमा रहेका कल्याण बिक्रम न्यौपानेले आफ्नो स्वास्थ्य स्थितिको कारणले सो पदबाट दिएको राजिनामा कम्पनीको असार २७ गते बसेको बैठकले...
ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्नत १, हिमालयन पावर पार्टनर, माउन्ट्रोन हाईड्रो, पोखरा फाइनान्स, आईजीआई, मल्टिप्रापेज, मानुषी लघुवित्त...
आर्थिक संकटकाबीच शेयरबजारमा भारि गिरावट, नेप्से ७७ अंकले घट्दा सबै सूचक राताम्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा भारि गिरावट आएको छ । देशमा चुलिँदै गएको आर्थिक संकटको प्रभाव शेयरमार्केटमा देखिन थालेको हो । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से...
उच्च अंकले घटेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आर्थिक संकटकाबीच सोमबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयरबजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा...
राताम्मे शेयर बजारमा सात कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । सानिमा डिभेञ्चरको शेयर सबैभन्दा धेरै कमाएको छ। सर्वाधिक कमाएको डिभेञ्चर नै आज २ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै, बुओको डिभेञ्चर ८६, गुडबिल फाइनान्स २०८३, मेगा...
एनएफआरएस कार्यान्वयन प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघको माग
काठमाडौं । एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघले माग गरेको छ ।एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारीताको साथमा अघि बढाउन बीमक संघले एक्यान र बीमा समितिको सहकार्यमा कमिटी गठन गर्न माग गरेको हो एनएफआरएस १७...
सिक्लेस हाइड्रोपावरले २० करोडको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाण्डौं । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले सिक्लेस हाइड्रोलाई असार २३ गते अनुमति प्रदान गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ...
अभियान लघुवित्तलाई पौने १० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न बोर्डबाट अनुमति...
नेप्सेमा थप एक लुघवित्तको ५० लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २९.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले सो प्रतिशत दरका...
धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्नको लागि धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । बोर्डले लघुवित्तलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ...
अप्पर तामाकोसी हाइड्रोपावरले सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी संचालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना...
रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियासहित चार संचालकको कार्यकाल थप
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ताराचन्द केडियासहित ४ जना संचालकहरुको कार्यकाल थप गरिएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराउँदै संस्थापक समूहतर्फको संचालक समितिका सदस्यहरुको कार्यवधि थप गरेको जनाएको हो । रिलायन्स लाइफको २०७५ असार ३१ गते सम्पन्न...
हिमालयन हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुँदै, साढे १४ लाखको हात खाली हुने
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि (असार २८) गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि बिहान ८ः३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ । क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो ।...
रिलायन्स लाइफका डेपुटी सिइओद्धारा मेयर साहलाई ५ बुँदे सुझाव
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) निराजन कँडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई ५ बुँदे सुझाव दिएका छन् । कंडलले आफ्नो सामाजिक संजालमार्फत एक स्ट्याटस लेख्दै मेयर साहलाई ५ बुँदासहितको सुझाव दिएका हुन्...
सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुुल्कमा कहिलेसम्म पाईन्छ छुट ?
काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुुल्कमा सय प्रतिशत बिलम्ब शुुल्क पाउने अवधि असार मसान्तसम्म रहेको छ। उक्त कम्पनीले २०७७ जेठ ३० गते देखि २०७९ जेठ ३१ सम्म रहि विलम्ब शुुल्क लागेको बीमालेखको नवीकरण बीमााशुुल्क बुुझाउदा बीलम्ब शुुल्क शत...
कामना सेवा विकास बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप तीन नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। उक्त बैंकले सेवा विस्तार गर्ने क्रममा असार २६ गतेबाट...




















