सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन
काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा...
राष्ट्रपति भण्डारीबाट डा. उपेन्द्र महतोलाई सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेको छ । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति...
तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । मनकामनाको १७ प्रतिशत दरको २ लाख ५...
बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले झापाको काँकरभिट्टामा नयाँ शाखाको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले...
नेपाल पुनर्बीमालाई दिइएको २० प्रतिशत आरक्षित बीमा खोसेर हिमालयन रिलाई दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आफ्नै लगानी कम्पनीको २० प्रतिशत व्यवसाय खासेर निजि हिमालयन रि नामक कम्पनीलाई सुम्पने निर्णय गरेको छ । माफियाहरुको डिजाइनमा बिहिवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्रम पत्नी आरजु राणा देउवाको दवावमा उक्त निर्णय गरिएको...
ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको शेयर आज जीभीएल सिम्बोलबाट सूचीकृत भएको हो । ग्रीन भेन्चर्सको अंकित मूल्य १०० रुपैयाँ कायम भएको ३ करोड १२ लाख ५० हजार...
हिमालय उर्जा विकासको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । आज नेप्सेमा राताम्य छाएको छ । साताको पहिलो दिन नेप्से २९.६० अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार...
नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा राताम्य भएको छ । आज नेप्से २९.६० अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७...
२०७९ सालको पहिलो दिन यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । २०७९ सालको शेयर बजार कारोबारको पहिलो दिन अर्थात् साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९.६० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको...
नयाँ वर्षको पहिलो दिन २९ अंकले घट्यो नेप्से, कारोबारमा देखिएन सुधार
काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नै नेप्से परिसूचक २९.६० अंकले घट्न पुगेको छ । २०७८ सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा नयाँ साल सुरु भएपनि खासै बजारमा सुधार देखिएको छैन ।...
निलम्वन फुकुवा माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा रिट दर्ता हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग सहित सर्वोच्च अदालतमा रिटमा निवेदन दिएका छन् ।सुरेन्द्र थापा र नरेन्द्र गौतम निलम्बन खारेजीको माग राख्दै आज सर्बोच्च अदालतमा पुगेका हुन्। उनले दिएको निवेदन दर्ता भने भएको छैन...
समता घरेलु र उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन
काठमाडौं । दुई अलग अलग लघुवित्तले नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका गर्नका लागि आवेदन दिएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि आवेदन दिएको हो । समता घरेलु लघुवित्तले प्रतिकित्ता...
गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो । राष्ट्र...
जीप दुर्घटना हुदाँ स्याङ्जामा ५ जनाको मृत्यु
काठमाडौं । स्याङ्या जिप दुर्घटनामा परेको छ । स्याङ्जाको डाँडाखर्कबाट बालिङ बजार तर्फ जादै गरेको जीप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो । ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको थियो...
कोरोना बीमाको रकम भुक्तानी चाँडै हुन्छ: अर्थमन्त्री शर्मा
काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी नपाएकाहरुले चाँडै नै दिने तयारी भईरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।नाफिजसँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन् । बजेटमाथि सुझाव लिने क्रममा उनले दोस्रो लहरमा कोरोना संक्रमित हुनेले बीमाको दाबी भुक्तानी चाडै...
युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदक लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृत र कनिष्ठ फिल्ड सहायक पदम लागि कर्मचारी माग गरेको हो । जसका लागि...
प्रभु इन्स्योरेन्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । इन्स्योरेन्सको चैत ३० गते सम्पन्न २६औं वार्षिक साधारण सभाको निर्णय बमोजिम चालु आर्थिक वर्षको लागि...
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २...
पाँच जना संचालन नियुक्त गर्दै नेपाल फाईनान्सको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा शनिबार (बैशाख ३ गते) सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको...
नेपाल अरनिको हाइड्रोपावरको साधारण सभा बैशाख २६ गते, के के छन् एजेण्डा ?
काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बैशाख २६ गतेका लागि बोलाएको छ । सभा कम्पीको रजिष्टर्ड कार्यालय भत्तपुरमा बिहान ११.३० मा बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७५।०७६ को लेखा परीक्षकको प्रतिवेदन...




















