सहकारीका ग्राहकले सनराइज बैंकको कार्डमार्फत भुक्तानी गर्न पाउने
काठमाडौं । सनराइज बैंकको भिसा डेविट कार्डमार्फत सहकारीका ग्राहकहरुले भुक्तानी गर्न पाउने भएका छन् । बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । उक्त ब्यवस्थाका लागि बैंकले पायोनियर एसोसिएट्स, आइमार्क तथा नेपाल...
कालिका लघुवित्तको वार्षिक साधारण सभाको मिति तय, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि तय गरेको छ । पुस ८ गते बसेको संचालक समितिको बैंठकले बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा.लि को सभाहल पोखरा महानगरपालिका १०...
जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा पुस ३० गते, यस्ता छन् एजेण्डा
जनउत्थान सामुदायिक लघुवित्तले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे हुने छ । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत...
सिभिल बैंकको साधारण सभा पुस ३० गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिभिल बैंक लिमिटेडको ११ औं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
सुन भाउ घट्यो, कतिमा हुँदैछ प्रतितोला कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको...
उच्च लाभांश पारित प्रस्ताव सहित नबिल बैंकले साधारणसभा डाक्यो
नबिल बैंकले पुस ३० गते शुक्रबार, ३७ औँ वार्षिक साधारणसभा डाकेको छ। गत आर्थिक बर्षको बैंकले मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सभा बैंकको केन्द्रिय कार्यालय परिसर, नबिल सेन्टर, तीनधारा, दरबारमार्गमा...
जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर बिक्री गर्न लागेको हो ।कम्पनीले प्रति शेयर मूल्य १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन...
सूर्या लाइफ र एनएमबि बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । दुई कम्पनीको शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । एनएमबि लघुवित्तको २१ दशमलव ५० प्रतिशत र सूर्या लाइफको १२...
२१ प्रतिशत लाभांश बितरण गर्ने एलआइसी नेपालकाे घाेषणा, बाेनस र नगद कति ?
काठमाडाैं । एलआइसी नेपालले २१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणाा गरेकाे छ। कम्पनीकाे बसेकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे । एलआईसी नेपालको मुख्य कार्यालयमा आज बसेको बोर्ड बैठकले आव २०७६।०७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण...
आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर...
बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास
काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ । दाङ घर भएका सन्तोष रिजाल बीमितको...
ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ्गसम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ वटा कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित...
११ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पुस ८ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका...
श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीयले आईपीओ निष्काशनको लागि प्रमृया अघि बढाएको छ ।सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३...
थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । बिहिबार देशभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ५१० जनामा पीसीआर परीक्षण गर्दा २४१ जनामा र २ हजार ११६ जनामा एन्टिजेन परीक्षण गर्दा ५२...
ग्लोबल आइएमई क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा भोलि (मंसिर ९ गते) बस्दै छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई...
हिमालयन पावर पार्टनरको साधारण सभा पुष ३० मा, संचालक निर्वाचित गर्ने एजेण्डा
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते लैनचौर ब्याङक्वेट, लैनचौर काठमाडौंमा बिहिान ९ बजे बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकम...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण रावल नियुक्त
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि बीमा समितिले श्रवण रावललाई स्वीकृती दिएको छ। समितिले स्वीकृति दिएसँगै उनले चार बर्षअवधिको कार्यभार समाल्ने भएका छन् । यसअघि कम्पनीको संचालक समितिले उनलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो । संचालनक...
नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पश्चात् अब बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन । साथै नबिल खल्तीको...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १५ अर्ब माथि, शिखरको अग्रता कायमै
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले पाँच महिनाको अवधिसम्ममा १५ अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । पाँच महिनाको अवधिमा हाल संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।...




















