श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा पुस २९ गते, के–के छन एजेण्डा ?

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औं वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे फाइनान्सको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्तसभाले गत...


बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको सञ्चाफक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त गरेको छ । बीमा समितिको रिक्त बीमितको कोटामा रिजाल सञ्चालक बनेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका...


राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकको साधारण सभा पुष २९ गते

काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कृषि विकास बैंकले १५औं र राष्ट्रिय वाणिज्य बैंकले १६ औं वार्षिक साधारण सभा आह्वान गरको हो । राष्ट्रिय वाणिज्य बैंकको पुष ७...


पुनर्बीमा ब्रोकर निर्देशिका जारी भएको वर्षदिनसम्म पनि लाइसेन्स वितरण भएन,२५ फाइल पेन्डिङमै

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी ब्रोकर निर्देशिका ल्याएको एक बर्ष बितिसक्दा पनि लाइसेन्स भने दिन सकेको छैन । यस अघि बीमा समितिको बोर्डको बैठकले पूर्णता नपाँउदा र कीर्ते हस्ताक्षरको कारण पछिल्लो समय समितिले कुनै निर्देशिका जारी गरेको छैन...


समाज लघुवित्तद्धारा बुकक्लोजको मिति तय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते हुन लागेको चौथौं वार्षिक साधारण सभा प्रयोजनको...


सामुदायिक लघुवित्तको आठौं वार्षिक साधारण सभा पुष २९ गते

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते बस्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचाल समितिको बैंठकले साधारण सभा हिमालय दृश्य रिसोर्ट बनेपा–६ भ्यू टावर मार्ग काभ्रपलाञ्चोकमा बिहान ९ बजे...


प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै काठमाडौं, बनेपा र अन्य शाखाहरुका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले उक्त शाखाहरुका लागि अफिसर।सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर पदमा केही संख्यामा...


सुन तोलामा ७ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त, बुटवल पावर कम्पनी र सूर्या लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ९ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म...


नारायणी डेभलपमेन्ट बैंकले बोलायो २०औं एजिएम, यस्ता छन् एजेण्डा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ११ः३० बजे होटल सेन्ट्रल पार्क सौराहा चितवनमा भौतिक र भर्चुअल माध्यमबाट गर्ने गरी आव्हान गरेको हो । उक्त सभाले हाल कायम...


२५ प्रतिशत लाभांश पारितका लागि मिथिला लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मिथिल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले उक्त सभा पुष २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका–१० लालगढ, धनुषमा बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो...


मानुषी लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, शेयरधनीको हात रित्तै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निणर्यअनुसार सभा पुष २९ गते लहरीखर्क रिर्सोट, साँगा, बनेपा–१४, काभ्रपेपलाञ्चोक (नासिकास्थान मन्दिर अगाडी) बिहान साढे १०...


मिर्मिरे लघुवित्तको साधारण सभा पुष २९ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


४६ प्रतिशत लाभांश पारित गर्न मन्जुश्री फाइनान्सले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको...


सूर्या लाइफको तेह्रौं साधारण सभा पुष १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले साधारण सभा पुष १९ गते होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने...


मेगा बैंकको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । मेगा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले ११औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस...


आइसिएफसि फाइनान्सद्धारा शेयरधनीको खातामा नगद लाभांश जम्मा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले आव २०७७।०७८ को लागि कम्पनीका शेयरधनीहरुलाई ४ प्रतिशत (कर सहित) का दरले नगद लाभांश जम्मा गरिदिएको हो । कम्पनीले उक्त नगद लाभांश हितग्राही खाता बैंक...


इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौताअन्तर्गत अब...


बीमा समितिद्वारा पुनर्बीमा निर्देशिका संशोधन कार्यदललाई नियुक्ती पत्र दिन ढिलाई

काठमाडौं । सञ्चालक समितिमा समेत आवश्यक प्रक्रिया पुरा नगरिएको, कीर्ते गरिएको माईन्यूटको आधारमा नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै दिनुपर्ने निर्णयबारे झण्डै दुई साता अघि गठन गरेको कार्यदलका सदस्यहरुलाई पत्र दिन बीमा समितिले आनाकानी गरेको छ । मंसिर...


ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज

काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा ह्यात प्लेस सोल्टीमोड छिन्नलताचोक काठमाडौंमा अपरान्ह ४ बजे आज हुदैछ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनश शेयर र कर...