नेष्डो समृद्ध लघुवित्तको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड मंगलबार हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ को बाँडफाँडको लागि आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते (नारी दिवस) को अवसरमा बाँफाँड गर्ने तयारी...


समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने

काठमाडौं । समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ। संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत बनाउनका लागि कम्पनीले एफपीओ निष्काशन गर्ने लागेको हो । लघुवित्तले उक्त एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि...


धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबिघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि...


श्रीलंका जाने नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरेका छन् । मार्च ७ देखी...


दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण...


समृद्धि फाइनान्समा खाता खोल्नेलाई बिजबजारमा रु ५०० बराबरको शपिङ्ग भाउचर

काठमाडौं । बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो । नेपालका साना तथा मझौला उद्यमहरू (क्ःभ्क) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्स बिच सम्झौता...


एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु...


यी कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौ । सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट्स , रिलायन्स लाइफ, प्रुडन्सियल इ्रन्स्योरेन्स, युनिभर्सल पावर, पाँचथर पावर,...


नेप्सेमा थप ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशतका दरको ४७ लाख १० हजार ५५४ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं ।नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँको कारोबार भएको छ ।मैलुङ खोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ८०...


नेप्से झिनो अंकले घट्दा दुई अर्बमा खुम्चियो कारोबार, ४ उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । गत साताको कारोबारको अन्तिम दिन ६३ अंकले घटेर शेयर बजार बन्द भएकोमा आज ३ अंक अर्थात् शुन्य दशमलव १४ प्रतिशतले घटेर २५४३.३९ विन्दुमा पुगेको छ । नेप्सेमा...


शिवम् सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार सामान्य अंकले घट्न पुगेको छ । गत साता लगातार घटेको नेप्से परिसूचक आज ३.६६ अंकले घट्न पुगेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर...


नौ बीमा कम्पनीसहित १६ कम्पनीको साधारण सभा र बुकक्लोज हुन बाँकी, कसको लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचीकृत १६ कम्पनीले लाभांश घोषणा गरेको छ । जसमा ९ इन्स्योरेन्स कम्पनी, ५ लघुवित्त कम्पनी र २ बैंक रहेका छन् । उक्त कम्पनीहरुले वार्षिक साधारण सभा र बुकक्लोको मिति तोकेका छैनन् । सो...


१८ औं वर्षमा एफवानसफ्ट: डिजिटल भुक्तानीमा माईलस्टोन, बीमा क्षेत्रको अभिन्न अंग बन्न सफल

काठमाडौं । १८ वर्षअघि अनलाईन भुक्तानीमा आधारित एफवान सफ्ट नामक कम्पनी स्थापना गर्दा विश्वास ढकाल, सुवास सापकोटाहरुलाई धेरै मानिसहरुले पत्याएका थिएनन् । लगत्तै एफवान सफ्टले इसेवा सुरु गर्यो । सन् २००९ मा इसेवा सुरु गर्दा पनि धेरैले हासिमजाकमै उडाएका...


युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा फागुन २६ गते, शेयरधनीको हात रित्तो

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले सभा फागुन २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ सुवेदीसहित तीन जनालाई जेलमा पठाउने विराटनगर उच्च अदालतको आदेश

विराटनगर । सप्तकोशी डेमलपमेन्ट बैंकका सिईओ नविन सुवेदी सहित तीन जनालाई पुर्पक्षका लागि जेलमा पठाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले बैंकभित्र भ्रष्टाचारमा संलग्न सिईओ सुवेदीसहितका...


दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख रुपैयाँ बढी चाहिने

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य एक लाख रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बृद्धि भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी सुनको...


तनहुँको दमौलीस्थित हार्डवेयरमा आगलागी (भिडियोसहित)

काठमाडौं । तनहुँको दमौलीस्थित हार्डवेयर पसलमा आज आगलागी भएको छ । दमौलीको प्रहरी प्रशासनका अनुसार एउटा हार्डवयेर पसलबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसलमा समेत आगो सल्किएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरी तथा स्थानीयहरुले पानी हालेर...


कोरोना बीमाको दावी भुक्तानी नपाउँदा बीमित हैरान, सरकार र बीमा कम्पनीहरु आ–आफ्नो स्वार्थमा

काठमाडौं । विगत डेढ वर्षभन्दा लामो समयदेखि बक्यौता रहेको कोरोना बीमाको दावी भुक्तानी बीमितहरुले कहिले पाउँछन् अझै एकिन भइसकेको छैन । कोरोना बीमा सञ्चालन गरिएको बीमा पुलमा रकम अभावका कारण २०७७ साल महिनामा कोरोना भएकाहरुले समेत कोरोना बीमाको दावी...


खरिदबिक्री गर्न मिल्ने भएसँगै शिवम् सिमेन्ट्सको सर्वाधिक ३ करोडमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शिवम् सिमेन्ट्सको संस्थापक शेयर कारोबारमा आएको छ । प्रतिबन्धित अवस्थामा रहेका लाखौं कित्ता शेयरहरु आजबाट खुल्ला भएसँगै आज विहानैदेखि शिवम् सिमेन्टको कारोबार ह्वात्तै बढेको छ । कारोबार सुरु हुने वित्तिकै बढेको शेयर कारोबार अहिले...