सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको अवसरमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख...


ललितपुरमा एकै परिवारका ५ जना मृत अवस्थामा फेला

काठमाडौं । ललितपुर जिल्लाको कोञ्योसोम गाउँपालिका वडा ४ नल्लुमा एकै परिवारका ५ जना मृत्यु फेला परेका छन् । चार जना घरभित्रै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा २ दिने शिशु सहित ५५ वर्षीया...


एनएमबि बैंकको १०औं बिस्तारीत काउण्टर मोरङको बेलबारीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ बिस्तारीत काउण्टरको बिस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको बेलबारी मालोपात कार्यालयमा १० औं बिस्तारीत काउण्टरको शुभारम्भ गरेको हो । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको...


सुनको मूल्य आकाशिदै, तोलामा ११ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । साताको दोस्रो दिन सुन तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ, तेजावी सुनको...


एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, प्लटु उत्तिर्णलाई समेत अवसर

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले ९ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभागिय प्रमुखमा ७ जना, उप प्रदेश प्रमुख (अधिकृत । बरिष्ठ अधिकृत), प्रदेश असुली प्रमुख...


आइएमई जनरल इन्स्योरेन्सको दुई सेवा शुभारम्भ, यस्ता छन् थप सुविधा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २ वटा सेवा शुभारम्भ गरेको छ । कम्पनीले आज होटल र्याडिसन, लाम्पिाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइजिआई हेल्थप्लस बीमालेख र आइजिआई इजि क्यासलेस क्लेइम सेटलमेन्टको बिस्तार शुभारम्भ गरेको हो । कम्पनीले कम्पनीका...


नेपाल बैंक र अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र पोखरास्थित अतिथि रिसोर्टबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले रिसोर्टमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिर्सोटका...


मेगा बैंक नेपालद्धारा संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको कित्ता र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया...


जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले फागुन २२ गते ‘प्रेरणादायक र साहसी महिला’हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल...


महिला लघुवित्तद्धारा नायब प्रमुख कार्यकारी अधिकृत माग, आवेदन दिन अब ४ दिन बाँकी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाकोत्तर तह उत्तीर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा न्यूनतम १० वर्ष काम गरेको अनुभव र लघुवित्त वित्तीय...


सबैको लघुवित्तले दियो सदस्यलाई झिलिंगा बनाउने तालिम

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले झिलिंगा बनाउने तालिम प्रदान गरेको छ । संस्थाको डुम्रे शाखाले आफ्ना शाखामा आबद्ध २७ जना ग्राहक सदस्यलाई उक्त तालिम दिएको हो । उक्त तालिममा झिलिंगाको परिचय, झिलिंगाको माग, बजार व्यवस्थापन, आवश्यक कच्चा...


महुली लघुवित्तको संस्थापक शेयर बोलपत्रद्धारा बिक्रीमा, यसरी दिनुस आवेदन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बोलपत्रद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको ५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । संस्थाले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ६५० रुपैयाँ तोकेको छ...


लु्म्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी कुमारी बैंक लिमिटेडको नाममा रहेको शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता इन्स्योरेन्सले बिक्री गर्नका...


बैंकले कर्जा रोक्दा निर्जिवन बीमा कम्पनीमाथि असर, सम्पत्ति र गाडी बीमा घट्दै

काठमाडौं । तरलता अभावका कारण बैंकहरुले कर्जा प्रवाह रोक्दा सवारी साधन तथा सम्पत्ति बीमामा चर्को दवाव बढेको छ । निर्जिवन बीमा कम्पनीहरुको व्यवसायको प्रमुख स्रोत बैंकका शाखाहरुबाट प्रवाह हुने ऋण थिए । बैंकले ऋण प्रवाह रोकेपछि बीमा कम्पनीहरुले नयाँ...


गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन यस्तो सुविधा दिदै

काठमाडौं । गरिमा विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै दुई बचत खातामा बिशेष छु्ट सुविधा ल्याएको छ। बैंकले गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकलाई...


माघ मसान्तसम्ममा बीमाको पहुँच ३५ प्रतिशत नाघ्यो, ३३ प्रतिशतको लक्ष्य पुरा

काठमाडौं । चालु आवको सात महिनामा बीमाको पहुँच ३५ प्रतिश नाघेको छ । बीमा समितिले माघ मसान्तसम्ममा प्रकाशन गरेको तथ्यांक अनुसार नेपालमा बीमा गर्नेको संख्या कुल जनसंख्याको ३५.१८ प्रतिशत पुगेको छ । सरकारले चालु आवमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउने...


नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ४० गुणा बढीको आवेदन, २५ लाख बढीको हात खाली

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओको आज प्रि अलमेन्ट सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार क्यापिटलले आज आईपीओ प्रि अलमेन्ट सम्पन्न भईसकेको र फागुन २४ गते तयारी गरेको छ । लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन...


शेरबहादुर देउवाले राष्ट्रपति समक्ष बुझाए वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७÷७८ को सो...


अब सहकारीहरुले पनि एटीएम कार्ड जारी गर्ने, भारतामा समेत चल्ने

काठमाडौं। राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका ग्राहकहरूले पनि स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) ले जारी गरेका एटीएम प्रयोग गर्न पाउने भएका छन्। यसै बीचमा आज सम्झौता भएको हो । अब सहकारीहरुका लागि सहकारी पहिचानसहितको ’कुप कार्ड’ जारी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज...


प्रभु लाइफमा सन्तोष प्रसाई आवद्ध, सल्लाकारमा नियुक्त

काठमाडौ । बीमा क्षेत्रका चर्चित व्यक्ति सन्तोष प्रसाई आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका छन् । यसअघि नेपाल लाइफमा सिईओबाट राजिनामा दिएका सन्तोष प्रसाई प्रभु लाइफको बीमा सल्लाकारमा नियुक्त भएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले...