बीमा समितिको बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमााडौं । बीमा समितिले बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले हाल गरिरहेको जनचेतनामुलक कार्यक्रममा सक्रिय सहभागिता कसरी गर्ने भन्ने बिषयक छलफल कार्यक्रममा बीमा सम्बन्धी यावत् बिषयमा समेत छलफल गरिएको थियो । बीमा समितिको निर्देशक...


सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामी शेयरमा आवेदन दिने भोलि (मंसिर १३ गते) अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक २९ गतेबाट १५ हजार कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । कम्पनीले शेयरको न्यूनतम मुल्य ५५०...


नेपाल बंगलादेश बैंकको लाभांश खातामा जम्मा

काठमाडौं । नेपाल बंगलादेश बैंकले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । हितग्राही खाता बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा मंसिर ५ गते देखि नै बैंक खातामा जम्मा गरेको हो । बैंकले मंसिर २ गते सम्पन्न भएको...


अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच तुलनात्मक अध्ययन,अजोड बलियो, सानिमा जनरल कमजोर

काठमाडौं । नयाँ निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले बीमा समितिको प्रावधान अनुसार १ अर्ब चुक्ता पुँजी पुराईसकेको छ। तीनवटै कम्पनीले सर्वसाधारणका लागि आइपीओ...


राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतना सम्बन्धी युवासँग – महालक्ष्मी लाईफू कार्यक्रम देशव्यापी बन्दै गएको छ। युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गएको...


कुमारी इक्विटी फण्डको कुल नाफा बढ्दा न्याभ बढ्यो

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्विटी फण्डले कात्तिक मसान्तको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डको न्याभ बढ्न पुगेको छ । अघिल्लो महिनामा १० रुपैयाँ ४८ पैसा रहेको प्रतिइकाई खुद मूल्य (न्याभ) कात्तिक...


आइएमई पे बाट भाटभटेनीमा भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्घित ‘आइएमई पे’ ले सेवाग्राही केन्दीत योजना सार्वजनिक गरेको छ । उक्त योजना आजदेखि संचालमा ल्याउने गरी सार्वजनिक गरिएको हो । उक्त योजना अन्र्तगत आइएमई पे मार्फत भुक्तानी गर्दा नेपालभरका...


सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्ने लागेको हो । बैंकले यस अघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुल्ला गर्दा आवेदन नपरेपछि अन्य...


रिलायन्स लाइफ इन्स्योरेन्समा ठूलो संख्यामा रोजगारीको अवसर

कागठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो सख्यांमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रिय कार्यालय, शाखा।उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधीमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले क्षेत्रीय...


बीमा समितिको निर्णयबारे छलफल गर्न जीवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बस्दै

काठमाडौं । बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरितको निर्णय सम्बन्धमा छलफल गर्न जीवन बीमा कम्पनीहरुका अध्यक्षहरुको बैठक आज बस्दैछ । बीमा समितिले नेपाली बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी नियम लागू गरेपछि यतिबेला सिंगो बीमा क्षेत्रमा...


सुन तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको...


कात्तिक महिनामा एनआईबिएल समृद्धि फण्ड–२ को न्याभ बढ्यो

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढको छ । अघिल्ला महिनाको मसान्तसम्ममा फण्डको न्याभ ९ रुपैयाँ ८० पैसा रहेकोमा यस अवधिमा १३ पैसा बढेर ९ रुपैयाँ...


एनआईबिएल प्रगति फण्डको सूचिकृत शेयरमा लगानी घट्यो

काठमाडौं । एनआईबिएल म्युचुल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ सामान्य बृद्धि भएको छ । अघिल्लो महिनाको मसान्तसम्म १२ रुपैयाँ ७० पैसा रहेको प्रतिइकाई खुद मूल्य...


नेको इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको असार ३१ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट पारित भएको १५ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।...


एनएलजी इन्स्योरेन्सको बोनश शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको हो । साउन १३...


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज...


समता घरेलु लघुवित्तको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस ७ गतेका लागि बोलाएको हो । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो...


नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौं । नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक मूहतर्फबाट संचालकमा पौडेललाई नियुक्त गरेको जनाएको हो । कम्पनीको संचालक समितिको मंसिर १० गते बसेको ५८१ औं बैठकले संस्थापक शेयरधनी एन.बी....


राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओ पदमा दरखास्त आह्वान, कसले कसले दिन पाउँछन आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि आज दरखास्त आह्वान गरेको छ । आज सार्वजनकि सूचना प्रकाशन गर्दै कम्पनीले सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत...


रुकुमबाट समाजवादको आधार तयार गछौंः अर्थमन्त्री शर्मा

काठमाडौं । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताउनुभएको हो । ‘रुकुम जिल्ला पहिले जनयुद्धको...