हिमालयन रि–इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज, आइपीओ निष्काशन र अन्य प्रस्ताव यस्ता छन्
काठमाडौं । हिमालयन रि – इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज हुँदैछ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव समेत पारित गर्ने...
नेप्सेमा इन्फिनिटी लघुवित्तको ६ लाख ३९ हजार कित्ता शेयर सूचिकृत
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्फिनिटी लघुवित्तले साविकको नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ अनुपातमा प्राप्ति गरेपछि कुल ६ लाख ३९ हजार ५३५ दशमलव २२ कित्ता शेयर इन्फिनिटी लघुवित्तको...
एचआइडिसिएलको हकप्रद शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृतपश्चात उक्त शेयर आइतबारदेखि नै कारोबारमा...
मजदुर नेता जमकट्टेल बने बागमति प्रदेशको अर्थमन्त्री
काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षमा मजदुरको नेतृत्व गर्दै कैयौं उद्योगहरुमा आन्दोलनको नेतृत्व गरेका धादिङका शालिकराम जमकट्टेल बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका...
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा मणिग्राममा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीको तिलोत्त नगरपालिका वडा न ५ स्थित मणिग्राममा नयाँ शाखा कार्यालयको शुभारम्भ गरेको हो । बिस्तारित शाखा कार्यालय मार्फत स्थानिय क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा...
२७ वटै बाणिज्य बैंकका सिईओहरुलाई अर्थ मन्त्रालय बोलाइयो, तरलता समस्याबारे छलफल हुने
काठमाडौं । नेपालमा सञ्चालित २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई भोलि शुक्रबार अर्थमन्त्रालयमा बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा भइरहेको तरलता अभावबारेमा भोलि सबै बैंकका सिईओहरुसँग छलफल गर्न लागेको जनाइएको छ । बैंकहरुले तरलता अभावको मौका छोपेर अचाक्ली...
आईएमई लाइफ इन्स्योरेन्सको १३४ औं शाखा कन्चनपुर जिल्लाको पुनर्वासमा
काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले थप एक नयाँँ शाखा बिस्तार गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको हो । उक्त बिस्तारित शाखा कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि होइन समायोजन हो : नेपाल आयल निगम
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र सरकारले लगाइरहेको करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको दावी गरेको छ । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पेट्रोलियम पदार्थको बढ्दो मूल्य र यसको अर्थ राजनीति विषयक सम्वाद कार्यक्रममा...
नेप्सेमा हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत
नेप्समा आज हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । कम्पनीले साउन ५ गतेबाट भदौ ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका...
वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी छ । एनबीएलले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक...
पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्धमा कार्तिक ३० गते नेपाल बन्द गर्ने बिप्लवको घोषणा
काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल आयल निगमले गरेको इन्धनको मूल्यबृद्धिका विरुद्धमा यही कार्तिक ३० गते देशव्यापी आमहड्ताल आह्वान गरिएको सो...
बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।...
थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मूत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज नौ हजार ६०९ जनामा पीसीआर गर्दा ३०१ जनामा र ३ हजार ४४ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण...
बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा स्वास्थ्य परिक्षण तथा ल्याव शुल्कमा २० प्रतिशतसम्म छुट पाउने...
बीमा समितिद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धमा नयाँ निर्देशन, माघ १ गतेदेखि लागू हुँदैछ नयाँ नियम
काठमाडौं । बीमा समितिले बीमा पुलमार्फत सञ्चालन गर्दै आएको बैदेशिक रोजगारी म्यादी जीवन बीमा सम्बन्धमा यही कार्तिक १७ गते नयाँ निर्देशन जारी गरेको छ । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीहरुलाई अनिवार्य पालना गर्नुपर्ने भन्दै जारी नयाँ निर्देशिका अनुसार...
कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टर सूची सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षक रोष्टरको नामावली बीमा समितिले प्रकाशन गरेको छ ।समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिन योग्य व्यक्तिहरुको नामावली सार्वजनिक...
दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच भएको छ । बिहिबार नेप्से ५९.५७ अकंले घटरदा कारोबार ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा...
२ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज क–कसले कमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच हुदाँ ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ । बिहिबार मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।...
नेप्से ५९ अंकले घट्दा ५ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.४९ अंकले घटेर २६९०.३६ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.१६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका...
विश्वका अधिकांश देशमा सञ्जाल रहेको ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने
काठमाडौं । रेमिट्यान्स् बजारमा पछिल्ला दिनमा बलियो उपस्थिती जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका...




















