नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने

काठमाडौं । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने भएका छन्।गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो। कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भएपनि विविध कारण गर्दा आजदेखि कार्यभार सम्हाल्ने...


इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कति कित्ता दिने आवेदन ?

काठमाडौं । इमर्जिङ नेपालले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आजदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । जसमा...


खानीखोला हाइड्रोपावरको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत वर्ष यसै अवधिमा ३ करोड ९७ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले...


आइपीओ आवेदनमा रेकर्ड ब्रेक, जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा साढे २६ लाख आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिनेको सङख्या ५६ लाख नाघेको छ। लघुवित्तको आइपीओमा लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक...


सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको ५ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । बीमितले बीमालेख लिएको १...


थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५८७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा र ४ हजार १०५...


निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको पुस मसान्तसम्ममा १९ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशन गरेको वित्तिय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९...


प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्याउँछौं : शिक्षामन्त्री पौडेल

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय...


आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्से फेरी ओरालो लागेको छ । सोमबार सामान्य सुधार आएको नेप्सेमा मंगलबार भने १६.३० अकंले बढेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर...


नेपाल इन्स्योरेन्स सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्सेमा उतार चडाब कायमै रहेको छ । साताको पहिलो दिन ४० अकंले घटेको नेप्से दोस्रो दिन भने सामान्य सुधार भएको थियो । फेरी साताको तेस्रो दिनमा १६.३० अकंले घटेको छ । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको...


उतारचढावकाबीच १६ अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा ६ अर्बमाथिको कारोबार

काठमाडौं । सातोको तेस्रो दिन नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १५ अंकले बढेको शेयर बजार आज १६.३० अंकले घट्न पुगेको हो । उतारचढावकाबीच नेप्से आज शुन्य दशमलव ५७ प्रतिशतले घट्न पुगि २८३५.४८ विन्दुमा कायम भएको छ...


इमर्जिङ नेपाल कम्पनीको वित्तिय अवस्था कस्तो छ ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न माघ २६ गते (भोलि)देखि निष्काशन गर्ने भएको छ । उक्त कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार...


अरुणभ्याली सहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । उतारचढावकाबीच साताको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकले घट्न पुगेको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्सेमा आज १६ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता...


ओमान जाने नेपाली क्रिकेट टोलीको भर्चुअल माध्यमद्धारा बिदाई

काठमाण्डौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो । मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री...


कुमारी बैंकको का.मु. सिइओको जिम्मेवारी रामचन्द्र खनाललाई

काठमाडौं । कुमारी बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी रामचन्द्र खनाललाई दिएको छ । बैंकको माघ २४ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खनाललाई का.मु. सिइओको जिम्मेवारी आजकै...


खल्तीले ल्यायो आइफोन १३ जित्ने अफर, हरेक दिन एक जनालाई १ रुपैयाँमा फ्लाइट टिकट

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनुका...


भोलिदेखि इमर्जिङ नेपालको साढे ५ लाख कित्ता आइपीओ निष्काशन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पाँच कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै भटाभट स्वीकृति पाएका कम्पनीहरुले आइपीओ निष्काशन गर्न थालेका छन् । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो कम्पनीको आइपीओ निष्काशन...


विद्युत बिक्री आम्दानी बढ्दा ङादी ग्रुप पावरको खुद नाफा २९ प्रतिशतले वृद्धि

काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको...


जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार 

बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी सिर्जना खरालपाण्डेले छोरा दर्शन पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएकी छ्न्...


माउण्टेन इनर्जी नेपालको खुद नाफा ७८८ प्रतिशतले वृद्धि, इपिएस कति ?

काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा छलाङ आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ७८८.७३ प्रतिशतले बढेर ४२...