१० प्रतिशत नि:शुल्क शेयर मागपछि बन्द भएको भोटेकोशी आयोजना खोल्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको...


जेनजी आन्दोलनको बीमा दावी घट्न थाल्यो, नयाँ थपिँदा पनि कूल दावी २३ अर्ब मात्रै

काठमाडौं । यही भदौं २४ गते देशैभरि घटेका आन्दोलनको क्रममा भएको भौतिक सम्पत्ति क्षतिको बीमा दावी पर्ने क्रम जारी छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअघि प्रकाशित बीमा दावीमा थुप्रै घटेर आउने क्रममा रहेको छ । साथै नयाँ समेत...


नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २६ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो । बीमा ऐन २०७९...


सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, आज तोलामा १२ सयले वृद्धि

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाउँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला दिनदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन आज पनि तोलामा १२ सयले वृद्धि हुँदै रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्। बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो। सञ्चालक समितिमा नियुक्त भएका भट्टराईले असोज २२...


चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकद्वारा खडक नगरपालिकामा तालाबन्दी

काठमाडौं । चार महीनादेखि तलब नदिएको भन्दै शिक्षकहरूले सप्तरी जिल्लाको खडक नगरपालिकामा तालाबन्दी गरेका छन्। चार महीनादेखि काम गरेको तलब नपाएको र भोको पेट काम गरिरहन नसक्ने बताउँदै बुधबार शिक्षकहरूले कल्याणपुरमा रहेको नगरपालिकामा ताला लगाइदिएका हुन्। दशैंमा शिक्षक कर्मचारीलाई...


यात्रा गर्नुपूर्व हेर्नुहोस् आज राजमार्गको अवस्था

काठमाडौं । नेपाल प्रहरीका अनुसार आजसम्म पनि देशभरका विभिन्न स्थानहरूमा बाढी, पहिरो तथा अविरल वर्षाका कारण राजमार्गहरू अवरुद्ध अवस्थामा रहेका छन्। कोशी राजमार्ग संखुवासभामा पर्ने वरुणखोला र एकुवामा अविरल वर्षा र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ। कोशी...


राष्ट्र बैंकद्वारा दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ। कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो। राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज...


कालीमाटीमा इस्कुस १० रुपैयाँ किलोमै फालाफाल

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार इस्कुस १० रुपैयाँ, सानो लोकल गोलभेंडा १७ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, सेतो आलु ३७ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ...


शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...


नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेको छ। कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम शेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ...


प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले...


एभरेष्ट बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ। बैंकले कात्तिक १२ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा गर्न लागेको ३१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २४ गते...


युनिभर्सल पावर कम्पनीको साधारणसभा आज बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असोज २३ गते ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि बस्दैछ। उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका...


पूर्व पदाधिकारी र संसदका पदाधिकारीहरूले प्रयोग गर्दै आएका २१ वटा गाडी फिर्ता

काठमाडौं । संघीय संसद सचिवालयमा पूर्व पदाधिकारी र संसदका पदाधिकारीहरूले प्रयोग गर्दै आएका २१ वटा गाडी फिर्ता भएका छन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पूर्वसभामुख तारानाथ रानाभाट बाहेक अन्य पूर्वसभामुखहरूले प्रयोग गरिरहेका गाडी फिर्ता भइसकेका छन्। पूर्व सभामुख...


मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खारेज, अन्य कुन व्यवस्था परिमार्जन ?

काठमाडौं । बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको हो । राष्ट्र बैंकको...


हमासको अपहरणमा परेका बिपिन जोशीको नयाँ भिडियो फेला परेको दाबी

काठमाडौं । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ । भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भनेर बन्धक परिवार फोरमले जनाएको छ। जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले...


बजार राताम्य हुँदा डुब्दै अर्बौँ लगानी, ‘तत्काल सुधारको सिटामोल कार्यदलको सुझाव कार्यान्वयन हो’

धनगढी । दशैंको लामो विदा सकिएसँगै खुलेको शेयर बजार राताम्य यात्रामा अगाडि बढिरहेको छ । लगातार दुई दिनदेखिको भारी गिरावटसँगै बजार सूचक १०४ अंकले ओरालो लागेको छ । लगानीकर्ताले आशा गरेको बजार पुनरुत्थानको सट्टा बजार निरन्तर कमजोर बन्दै गएको...


सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा नियुक्त भएका छन् । उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्ष रहेका उनी हालको कार्यसमितिमा समेत सक्रिय...