कालीमाटीमा तरकारीः काउली ५५, बकुला ४५ रुपैयाँ किलो (सूची सहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिलिते आज चैत २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २४ गते एक अमेरिकी डलरको खरीदमूल्य १४८.६० रुपैयाँ र बिक्रीमूल्य १४९.२० रुपैयाँ कायम भएको छ। त्यसैगरी एक सिंगापुर डलरको खरीददर ११५.६८ रुपैयाँ र बिक्रीदर ११६.१५ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीददर ३६.९०...
एनएमबी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले खुला प्रतिस्पर्धाबाट...
महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहका दुई जना शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकताका दिंदै शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको...
आर्थिक तथ्याङ्क सुदृढीकरणमा उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुराउने उद्देश्यले एक समझदारी भएको छ । देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि...
अटो क्षेत्र सुधारका लागि नाडाले राख्यो अर्थमन्त्री डा.वाग्ले समक्ष ३६ बुँदे सुझाव
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त...
सरकारले शेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने...
बीमितसँग नगद असुल्ने र भेदभाव गर्ने अस्पताललाई कडा कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै...
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको संचालक पदमा कम्पनीको संस्थापक शेयरधनी...
नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार शेयर सूचीकुत भएको छ । बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार शेयर चैत २३ गते सूचीकृत...
जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको १० लाखको बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको भड्किलो खर्चभन्दा आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चितको लागि बीमा पोलिसी उपहार...
‘बिचौलिया’ भन्दै धरपकड गरिएपछि लेखापढी व्यवसायी ‘पेन डाउन’ आन्दोलनमा
काठमाडौँ । अपराधीको शैलीमा धरपकड र गिरफ्तारी गरिएको आरोप लगाउँदै लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइ समितिको आयोजनामा उनीहरूले विरोध कार्यक्रम सुरु गरेका हुन् । सोमबार (चैत २३) जारी विज्ञप्तिमा एसोसिएसनले भूमि सुधार...
प्रतिनिधि सभाबाट तीनवटा अध्यादेश स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाबाट मतदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत...
निर्यात क्रेडिट बीमाको कार्यविधि नबन्दा निर्यातकर्ता अन्यौलतामा, अर्बौको जोखिम आफै वहन गर्दै
काठमाडौं । नेपालबाट विदेश सामान निर्यात गर्दा अनिवार्य रुपमा अपनाउनुपर्ने निर्यात क्रेडिट बीमा नेपालमा अझै ल्याउन सकिएको छैन । समयमा निर्यात क्रेडिट बीमा सम्बन्धी पोलिसी नबनाएका कारण निर्यातकर्ताहरुले आफै जोखिम मोल्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका सरोकारवालाहरुले दुखेसो पोखेका छन्...
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल
काठमाडौँ । आइतबार १०५ अकंले घटेको शेयर बजारमा आज भने रौनक देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८३.३३ अकंले बढेर २७६०.०२ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत बढेको छ । ३४५ कम्पनीको २ करोड ५१ लाख...
अर्थमन्त्रीको सम्बोधनले पुँजी बजारमा रौनकः ११ अर्बको कारोबार, कहिले आउला सर्प्राइज ?
काठमाडौँ । सोमबार शेयर बजारमा हरियाली देखाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो । अर्थमन्त्री बनेदेखि शेयर बजारमा सम्बन्धी मुद्धामा मौन रहेका वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने...
नेप्सेमा उछाल आँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
काठमाडौं । निरन्तर शेयर बजार ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। शेयर बजारमा लाखौं लगानीकर्ताको जोखिम सरकारले नबुझेको भन्दै हिजो लगानीकर्ताहरुले सिंहदरबारदेखि रास्वपाको केन्द्रिय कार्यालयमा विरोध जनाएका थिए । सो बिषयमा आज बिहान अर्थमन्त्री स्वर्णिम वाग्लेले स्टक...
प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। सोमबारको बैठकमा सभामुख अर्यालले समितिका सदस्यहरूको नाम सार्वजनिक गर्दै जानकारी दिएका हुन्। सभामुख अर्यालले समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल...
शुभश्री अग्नि सिमेन्टको व्यापार साढे २ अर्ब: नाफा भने ६ करोड ऋणात्मक, ऋण घटाउन आईपीओ रणनीति
काठमाडौं । शुभश्री अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा उल्लेख्य सुधार आएपनि नाफा भने अझै ऋणात्मक रहेको देखिएको छ । कम्पनी सन् २०२५ मा व्यापार ५५ प्रतिशतले वृद्धि गरेपनि नाफा भने अझै थप संकुचित हुँदै गएको हो । सन् २०२४ मा...
गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृत पौडेलले ६ करोड अवैध सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर
काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अवैध सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पौडेलसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा...



















